बीस बर्षिय युवकबाट अठहत्तर बर्षिया अपांग बृद्धा बलात्कृत

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाण्डौ-मुख नबोल्ने ७८ बर्षिया अपांग बृद्धा एक २० बर्षे लक्का जवानबाट बलात्कृत भएकी छन ।पर्वतको मोदी गाउँपालिका वडा नं ३ देउराली गाउँमा घरमा ७८ बर्षिया बृद्धालाई बलात्कार गरेको आरोपमा २० बर्षिय शंकर परियार पक्राउ परेका हुन ।
मोदी गाउँपालिका १ भूक, साबिक भूक गाबिस वडा नं २ घर भई देउरालीमा बस्दै आएका परियारले आफ्नो कोठामा बोलाएर बुधबार दिउँसो ४ बजे बृद्धलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । घरमा बसेकी अपांग बृद्धलाई आफ्नो कोठमा बोलाएर बलात्कार गरेका थिए । रक्सी सेवन गरेका परियारले कोठामा बोलाएर बलात्कार गरेपछि पिडीतले आफ्नी बुहारीलाई बताएकी थिइन । बुहारी घाँस काट्न गएको र फर्केपछि पिडीतले बताएपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले अभियुक्त परियारलाई बिहीबार नै पक्राउ गरि पर्वत जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भैरहेको प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए । बलात्कार अभियोगमा पक्राउ परेका परियारले आफुँले मदिराको नशाँमा रहेको समयमा बलात्कार गरेको प्रहरी संग स्विकार गरेका छन ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित