Home > Blog > हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट राजेश र संगम पुरष्कृत

हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट राजेश र संगम पुरष्कृत

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाण्डौ –यस वर्षको हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट बाग्लुङका पत्रकार द्वय राजेशचन्द् राजभण्डारी र सगम घर्ती पुरष्कृत भएका छन् । उत्कृष्ट स्तम्भकारतर्फ राजेशचन्द्र राजभण्डारी तथा उत्कृष्ट समाचार लेखनतर्फ संगम घर्ती पुरष्कृत भएका हुन् ।पत्रकारद्वयलाई एक कार्यक्रमको अवसरमा पुरष्कृत गरिएको हो । सो पुरस्कारको राशी रु १५ हजार रुपियाँ रहेको थियो । सो कार्यक्रममा पुरस्कार कोषका संस्थापकहरुले नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माणका लागि १ लाख रूपैया सहयोग गरेका थिए ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

को-कोसँग झुक्यो ओली सरकार

काठमाडौं । देशमा दुईतिहाइ बहुमतसहितको स्थिर सरकार छ । तर, केपी ओली नेतृत्वको शक्तिशाली सरकार …