Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
विक्रम सम्बत २०७५ सालको नयाँ वर्षको यस सुखद उपलक्ष्यमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य दिर्घायु अनि सफलताको कामना गर्न चाहन्छौं । साथै विगतका दिनहरुमा अधुरा रहेका यहाँहरुका सम्पूर्ण इच्छा आकांक्ष्याहरु पनि यसै नयाँ वर्षमा पूरा हुनेछन र सोचे अनुरुपका कार्यहरु सफलतापूर्वक अगाडी बढुन र सुख शान्ति र सम्व्रिद्दीले निरन्तरता दीरहोस यहि नै यहाँहरु प्रदी हार्दिक हार्दिक शुभकमना ।
आवाजको दुनियाँको नौलो साथि, आनो तपाइंको सुख दुखको एकमात्र साथी ।
गोर्खा अनलाइन रेडियो यूके ।
तपाईंले हामीलाई नेपाली एफएम, हाम्रो पात्रो, ट्युन इन, मेरो पात्रो, लाइभ अनलाइन रेडियो डट नेट तथा www.gurkharadio.com मार्फत सजिलै संग सुन्न सक्नुहुनेछ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





