Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
पहिलो पटक ए-वान इन्टरटेन्मेन्टको निमन्त्रणामा जापान आएका पल शाहलाई सम्मान गरिएको छ ।
पलसँगै ‘मिस नेपाल जापान २०१८’की विजेता अन्नन्य गुरुङ, फष्ट रनरअप आकांक्षा नकर्मी, सेकेण्ड रनरअप प्रियंका कार्कीलाई पनि सम्मान गरिएको थियो ।
चलचित्र प्रदर्शनपूर्व पलसँगै जापानका महिला समाजसेवीहरु अनिता गुरुङ, इन्दिरा सुजुकी, शर्मिला श्रेष्ठ, बिष्णु बानियाँ, स्मृति आचार्य, गृष्मा ओकामोटोले रिवन काटेर कार्यक्रमको उद्घाटन गरे ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





