Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
सुनसरी -सुनसरीको इटहरी उपमहानगरपालिका–१८ रहीपुरमा बिजुलीको खम्बाबाट लडेर स्थानीय ५० वर्षीय दयाराम चौधरीको मृत्यु भएको छ । घर अगाडिको बिजुली खम्बामा भर्याङ लगाएर चढ्ने क्रममा लडेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।
खम्बाबाट लडेर एकजनाको मृत्यु
खम्बाबाट लडेर एकजनाको मृत्यु
तपाईको प्रतिक्रिया