फर्निचरमा भिषण आगलागी ;क्षति विवरण आउन नसकेको

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

रौतहटको चन्द्रपुर–६ बजारस्थित राहुल हार्डवेयर तथा फर्निचर पसलमा भिषण आगलागी भएको छ। उद्योग वाणिज्य संघ चन्द्रनिगापुरका महासचिवको हार्डवेयर पसलमा बुधबार बिहान सात बजेबाट आगलागी भएको हो।

आगो नियन्त्रणका लागी चन्द्रपुर, गौर र हरिऔनका पाँच बारुणयन्त्र परिचालित भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ। स्थानीय बासिन्दा र प्रहरी पनि आगो नियन्त्रणमा जुटिरहेका छन्।

विद्युत सट भएर आगलागी भएको हुनसक्ने प्रहरीको आशंका छ। आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। क्षतिको थप बिवरण प्राप्त हुन सकेको छैन

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित