Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
कालीगण्डकी नदी किनारमा खेल्ने क्रममा एक बालकको नदीले बगाएर ज्यान गएको छ । कालीगण्डकी नदी किनारमा खेल्ने क्रममा ५ बर्षीय बालक मिसेक थापाको ज्यान गएको हो । मिसेक थापा नवलपरासीको त्रिवेणी घर भई हाल पर्वतको जलजला गाउँपालिका –४, लामाखेत बस्ने इमाइकल थापाको छोरा हुन् । थापालाई नदीले बगाएको र उद्धारपश्चात् उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





