Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
रामपुर, पाल्पा, – पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङकोटको कोटथरमा रहेको रम्भादेवी मन्दिर पुनःनिर्माण भएको छ ।
जीर्ण अवस्थामा रहेको मन्दिर गएको वर्षात्मा मन्दिर नजिकै रहेको बरको रुख ढलेर भत्किएको थियो । यहाँका स्थानीयवासीको जनश्रमदानमा मन्दिर पुनःनिर्माण भएको छ ।
स्थानीयवासीको रु ५० हजार २२१, गाउँ विकास कोषबाट रु ६५ हजार पाँच, स्थानीयको जनश्रमदानबाट रु ६६ हजार तथा अन्य स्रोतबाट रु छ हजार पाँच गरी जम्मा रु एक लाख ८७ हजार २३१ को लागतमा मन्दिर पुनःनिर्माण गरिएको स्थानीय युवा योगेन्द्र पाँडेमगरले बताउनुभयो ।
मन्दिर निर्माण भएपछि यस भेगका भक्तजनलाई पूजा गर्न सजिलो भएको स्थानीयवासी एवत सारुले बताउनुभयो ।
रासस
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । <img src=”http://www.gurkharadio.com/wp-content/uploads/2016/07/Untitled-1.jpg” alt=”Untitled-1″ width=”955″ height=”82″ class=”aligncenter size-full wp-image-5651″ /> 