Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
काठमाडौं। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बंगला एयरलाइन्सको विमान दुर्घटना भएको दुई सातामै यही एयरलाइन्सको अर्को विमानमा खराबी देखिएको छ । १६४ यात्रु बोकेर मलेसिया जान लागेको विमानमा समस्या देखिएको हो ।
ढाकाबाट मलेसियाको राजधानी क्वालालम्पुर जान लागेको यो विमानलाई उडान भरेको केही समयमै यो विमानलाई हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयरलाइन्सका जनरल म्यानेजर कमरुल यस्लामका अनुसार १६४ यात्रुसहित उडेको विमान १५ मिनेटमै आकस्मिक अवतरण गराइएको हो । यद्यपि जाँचपछि विमान अढाइ घण्टा ढिलो गरी उडेको छ ।
– डिसी नेपाल
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । <img src=”http://www.gurkharadio.com/wp-content/uploads/2016/07/Untitled-1.jpg” alt=”Untitled-1″ width=”955″ height=”82″ class=”aligncenter size-full wp-image-5651″ /> 