Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
अनु अधिकारी,

मन्टेस्वोरी किन्डरवोर्ल्डका विभिन्न शाखाहरु झम्सिखेल बानेस्वर भक्तपुर माहारजगन्ज सोल्टीमोड शाखाले सयुक्त रुपमा अविभावक दिवस तथा ग्राजुएसन दिवस सातदोबाटोमा रहेको प्रीमिएर इन्टरनेशनल स्कुल को अडिटोरिएम हलमा सम्पन्न गरेको छ । कर्यक्रममा भाइ बहिनिहरुले बिभिन्न खालका रमाइला नृत्य प्रदशन गरेका थिए । सोहि कर्यक्रम मा बोल्दै बिध्यालएकी निर्देशक पवित्रा लिम्बुले राम्रो गुणस्तरिय शिक्षामा लगानी गर्न अविभावक र सरकारकार लाई समेत जोड दिएकीछन । छोरीलाई दाइजो भन्दा पनि शिक्षामा लगानी गर्न आग्रह आगामी १५ बर्षपछि मन्टेस्वोरी किन्डरवर्ल्डबाट उत्पादन भएका भैबहिनिहरु स्वतन्त्र भएको देख्न पाउने धारणा ब्यक्त गरेकी थिइन् ।
सोहि अवसरमा विद्यालयका प्रबन्ध निर्देशक बसन्त थापाले सबै अविभावकलाई मन्टेस्वोरी किन्डर्वोर्ल्ड छान्नु भएकोमा धन्यबाद दिदै ग्रेड १ को लागी पनि राम्रो बिध्यालय छान्न्न उनिहरुको भविषय सफल पार्न सबै अविभावकलाई अनुरोध गरेका थिए । मन्टेस्वोरीकिन्डर वोर्ल्डका २०० जना भाइ बहिनीहरु ग्राजुएसन भएका थिए । ग्राजुएसन हुने भाइबहिनिहरुलाइ विद्यालयका निर्देशक पवित्रा लिम्बु र प्रबन्ध निर्देशक बसन्त थापाले मायाँको चिनो र प्रामाण पत्र प्रदान गरेका थिए ।



गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





