काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्ची जाँदै गरेको बा २ ख ४३२५ नम्बरको आमा ह्याल्मो बस दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको घटनास्थलमा मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । शुक्रबार दिउँसो करिब साढे २ बजे सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ स्थित बाँसबारीको एक्लेबेसीमा बस दुर्घटना भएको हो । मृतकको सनाखत भने हुन सकेो छैन् । घाइतेहरुलाई भने उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





