Home > Blog > मानसिक अपाङ्ग १५ वर्षीय बालिकामाथि १३ दिनसम्म सामूहिक बलात्कार

मानसिक अपाङ्ग १५ वर्षीय बालिकामाथि १३ दिनसम्म सामूहिक बलात्कार

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाडौं। मानिसक अपाङ्गता भएको १५ वर्षीया बालिकामाथि समूहिक बलात्कार भएको छ। कीर्तिपुरकी ती किशोरीलाई बसका चालक र सहचालकले १३ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको खुलेको हो। प्रहरीले घटनामा संलग्न भएको अभियोगमा चारजनालाई पक्राउ गरेको छ। अन्य अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बालिकालाई दुई समूहले सामूहिक बलात्कार गरेका हुन्। घटनामा सातजना भन्दा बढी संलग्न थिए। बालिकामाथि सामूहिक बलात्कार भएको छ। घटनामा संलग्न चारजनालाई पक्राउ गरिएको छ। बाँकीको खोजी भइरहेको छ। घटनाको विवरण अहिले गोप्य राखिएको छ, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले भने। परिसरका डिएसपी मोहन थापाले बालिकालाई बसका चालक सहचालकसहितका छुट्टाछुट्टै दुई समूहले सामूहिक बलात्कार गरेको बताए।
– नयाँ पत्रिकाबाट ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

को-कोसँग झुक्यो ओली सरकार

काठमाडौं । देशमा दुईतिहाइ बहुमतसहितको स्थिर सरकार छ । तर, केपी ओली नेतृत्वको शक्तिशाली सरकार …