स्कटल्याण्डको सिमला प्यालेसमा नेपाल भ्रमण वर्ष पर्यटन प्रबर्धन कार्यक्रम सम्पन्न-फोटो फिचर
गोर्खा अनलाइन रेडियो लन्डन । स्कटल्याण्डको काउडेनवीथस्थित सिमला प्यालेसमा नेपाल भ्रमण वर्ष २०२० सम्बन्धि पर्यटन प्रवर्धन कार्यक्रम गरिएको छ । नेपाली राजदूतावास लण्डनले सिमला प्यालेस स्कटल्याण्डको सहकार्यमा काउडेनवीथस्थित सिमला प्यालेसमा नेपाल भ्रमण वर्ष २०२० सम्बन्धि पर्यटन प्रबर्धन कार्यक्रम सम्पन्न गरेको हो । स्थानीय स्कटिष्ट नागरिक सहित करिब डेढ सय जनाको सहभागिता रहेको सो कार्यक्रममा काउडेनवीथका […]
माल्टामा नेपाल भ्रमण वर्षको भव्य शुभारम्भ

नरेन्द्र बस्नेत लन्डन । नेपाल सरकारले सन् २०२० मा कम्तिमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएअनुरुप् विभिन्न देशमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने गतिविधिहरु हुन थालेका छन् । नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गर्दै माल्टामा भव्य कार्यक्रम गरिएको छ । नेपाली दूतावास लन्डनले आयोजना गरेको कार्यक्रममा गैरआवासीय नेपाली संघ माल्टा, नेपाल […]
नेपाल भ्रमण वर्षलाई सफल पार्न एनआरएनएको तयारी तीव्र

नरेन्द्र बस्नेत लण्डन । नेपाल सरकारद्वारा घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२० शुरु हुन अब केहि दिनमात्र बाँकी छ । २० लाख पर्यटन भित्र्याउने लक्ष्य रहेको नेपाल भ्रमण वर्षलाई नेपाल भ्रमण दशककै रुपमा मनाउने प्रसङ्ग पनि उठेको छ । मुस्किलले १२ लाख पर्यटक भित्रिएको अघिल्लो वर्षको तुलनामा नेपाल भ्रमण वर्ष २०२० लाई साकार तुल्याउन सरकारले […]
नेपाल भ्रमण वर्ष लाई सफल पार्न एनआरएन अध्यक्ष पन्तद्वारा आव्हान ( सुन्नुहोस )

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे अनुरुप धेरै भन्दा धेरै पर्यटन नेपाल भित्र्याउने अभियानमा देश विदेशका नेपालीहरु आवद्ध संघ संस्था एवं व्यक्ति समेत जोडतोडका साथ् लागिरहेका छन् । तेस्तै गरि नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नको लागि गैरआवासीय नेपाली संघ (एनआरएन) ले पनि आफ्नो पहल शुरु गरिसकेको छ । भर्खरै […]
नेपाल विश्वकै एक पर्यटकीय स्थल भएकोले नेपाल भ्रमण गर्न पर्यटन मन्त्री भट्टराईको निमन्त्रणा

गोर्खा नालाइन रेडियो लन्डन, नेपाली दूतावास लन्डनले नेपालमा पर्यटन प्रबर्धन एवं नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने उद्देश्यले मंगलबार साँझ दूतावासमा एक कार्यक्रमको आयोजना गरेको थियो । नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्री योगेश भट्टराईले पानसमा बत्ति बालेर कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त […]
नेपाल भ्रमण वर्षलाई सफल पार्न नेपाली राजदुतावास लन्डनद्वारा समितिहरु गठन

गोर्खा अनलाइन रेडियो यूके, लन्डन, सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० अर्थात भिजिट नेपाल ट्वान्टी ट्वान्टी को रुपमा घोषणा गरे अनुरुप लन्डनस्थित नेपाली दूतावासको संयोजनमा यहाँका स्थानीय नेपाली समुदायको सक्रियतामा २२ वटा समितिहरु गठन गरेको छ । नेपाल भ्रमण वर्षलाई सफल एवं प्रवर्धन गराउने उद्देश्यले बेलायतस्थित नेपाली समुदाय भित्रका विभिन्न क्षेत्र, भूगोल,पेशा, […]