गोर्खा रेडियोद्वारा संचालित नियमित साप्ताहिक कार्यक्रम शुभकामनामा तपाईहरु पनि आफू तथा आफना आफन्तहरुलाई कुनै पनि शुभकामना तथा बधाई दिन चाहनुहुन्छ भने हामीलाई लेखि पठाउनुहोला । हाम्रो फेसबुक पेजमा पनि शन्देश लेख्न सक्नुहुन्छ भने हाम्रो इमेल एड्रेस gurkharadio@gmail.com मा पनि शन्देशहरु पठाउन सक्नुहुनेछ ।
सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।
गोर्खा रेडियो शुभकामना विशेष -अनु अधिकारी
गोर्खा रेडियो शुभकामना विशेष -अनु अधिकारी
तपाईको प्रतिक्रिया