Home > Videos (page 4)

Videos

गायक बलदीप अर्मजाको “सालैजो…” म्युजिक भीडीयो रिलिज

गायक बलदीप अर्मजाको पछिल्लो ” कतिमा मिठो मायाको भाका…” सालैजो गीतको म्युजिक भीडीयो रिलिज भएको छ । पुन डिजिटल पोखराले वितरणमा ल्याएको यो भीडीयोमा स्वर- बलदीप अर्मजा / गीता पाईजा पुन, शब्द / संगीत – आर. के. गुरुङ, सह नृत्य – शर्मिला पुन, मोडल – आशिष पुन / शोभा फगामी …

Read More »

बादललाई छेड्दै र आकाशमा उड्दै इन्द्र सापकोटा र माया सुबेदी

बादललाई छेडी छेडी, आकाशमा उडी उडी” बोलको एउटा गित अभिनाश घिसिंगको स्वर, शब्द अनि संगीतमा भर्खरै मात्र भाईब्स क्रियशनले युट्युबमार्फत सार्वजनिक गरेको छ । मायालु जोडीको रोमान्चकारी भूमिका निर्वाह गर्दै ईन्द्र सापकोटा र माया सुबेदीले उक्त गीतको म्युजिक भीडीयोमा अभिनय गरेका छन् । कन्ट्रीसाईड नामक यस एल्बाम को म्युजिक भीडीयोको …

Read More »

सुनिता दुलाललको तिज गित “यसपाली नि खानी दर…..”

“यसपाली नि खानी दर, जानी म त “माइती घर” हिन्दू नेपाली नारीहरुको एउटा महान पर्वको रुपमा तिज अर्थात हरितालिकालाई हिजोआज निकै महत्वका साथ् हेर्ने गरेको पाईन्छ । तिजसम्बन्धि गीतमा देश विदेशमा समेत आफ्नो छुट्टै किसिमको छबी कायम गरिसकेकी गायिका सुनिता दुलालले यसपटकको तीजमा माइतीघर नामक एल्बम तयार गरेकी छिन । …

Read More »

गायक शिव परियारको नभेटी नभेटी सार्वजनिक

गायक परियारको “नभेटी नभेटी” बोलको एउटा नयाँ म्युजिक भीडीयो युट्युब मार्फत सार्वजनिक भएकोछ, जुन गीत गायक शिव परियारको एल्बम शिवालयमा समावेश गरिएको छ । हिजोआज मायाँ बस्नलाई भेटघाट हुनै पर्छ भन्ने छैन, सामाजिक संजाल र आधुनिक प्रविधिका कारण एक अर्काको मन र मुटुमा बस्न एकदमै सजिलो भएकोछ । यस्तै यस्तै …

Read More »

गर्लफ्रेन्ड बनाउन मरिहत्य गर्छन तर बिहे गर्न हिच्किचाउछन – ज्योति मगर

लन्डन, नेपाली सांगीतिक आकाशमा निकै चर्चा र बिरोधको बाबजूद पनि आफूलाई देश विदेशका दर्शकहरु समक्ष्य एक सफल कलाकारको रुपमा स्थापित गर्न सफल गायिका तथा मोडलको नाम हो ज्योति मगर । “हट र सेक्सी” को उपनामबाट सम्मानित ज्योतिलाई छोटो कपडामा देख्दा बिरोध गर्नेहरु भन्दा छोटो कपडामा नै हेर्न रुचाउने दर्शकहरु नै …

Read More »

प्रमोद खरेलको “तिम्रै साथमा सैयौं जुनी कटाउने रहर”

“तिम्रै साथमा सैयौं जुनी कटाउने रहर थियो, फूलजस्तो कोमल मनमा अचानोको चोट दियौ” अहिलेका चर्चीत् युवा गायक प्रमोद खरेलको सुमधुर स्वरको एउटा आधुनिक गीतको म्युजिक भीडीयो भर्खरैमात्र युट्युब मार्फत सार्वजनिक भएकोछ । जीवन पन्तको संगीत रहेको यस गीतको सृजना आर.के. रम्तेलले गरेकाछन भने अनिश लामाले निर्देशन गरेका छन् । माया …

Read More »

बुद्दि राज राईको “झुकेका ति नजर” सार्वजनिक

गायक बुद्दि राज राईको स्वरमा “झुकेका ति नजर” बोलको गीतको म्युजिक भीडीयो युट्युब मार्फत सार्वजनिक भएकोछ । सागर राईको शब्द तथा संगीतमा रहेको उक्त गीतको छायांकनमा पदम खतिवडा र बिशाल गुरुङले साथ दिएकाछन् भने सोमु राईको निर्देशन रहेकोछ । म्युजिक भीडीयोमा गायक स्वयं बुद्दि राज राईले अभिनय गरेकाछन भने उनलाई …

Read More »

जीवन पन्त र बिनु तामांगको “धादिंग आउ है बटुवा”

सार्थक डिजिटल प्रा.लि.ले भर्खरै मात्र “धादिंग आउ है बटुवा” बोलको एउटा रोइला गीत सार्वजनिक गरेकोछ । विशेषगरि धादिंग जिल्लाको रमणीय अनि ग्रामिण परिवेशलाई समेटेर तयार गरिएको यस गीतलाई जीवन पन्त र बिनु तामांगले स्वर दिएको उक्त गीतलाई सरस्वती थापा क्षेत्रीले निकालेकी हुन् । यस गीतमा जीवन पन्त र पारस थापा …

Read More »

गायक हिमाल सागरको मुटुमाथि छुरा

चर्चित युवा गायक हिमाल सागरद्वारा गाइएको एउटा गित ” मुटुमाथि छुरा रोपी” बोलको आधुनिक गीतको म्युजिक भीडीयोलाई भर्खरै मात्र एशियन म्युजिकले युट्युब मार्फत सार्वजनिक गरेकोछ । माया प्रेममा हुने मिलन बिछोडका कुराहरुलाई समेटेर मिलन ढकालले लेखेका शव्दहरुलाई गायक हिमाल सागरको मधुरम स्वरले सजाएकाछन । मुटुमाथि छुरा रोपी, अनि दुखेपछी सोद्योउ …

Read More »

भाउजुलाई नन्दद्वारा लेखिएको पत्र-

नेपाली समाजमा नन्द र भाउजुको सम्बन्धले निकै ठूलो महत्व राख्ने गर्दछ । पराईघरबाट आउने र पराई घर जानुपर्ने बाध्यता हाम्रो नेपाली समाजमा चल्दै आएकोछ । आफन्तलाई त्यागेर पराइलाई आफन्त बनाउनुपर्ने बाध्यता महिलामा आइपर्दछ | यस्तो अवस्थामा एउटा नारी जसले समाजमा विभिन्न किसिमको भूमीका निर्वाह गर्नुपर्दछ र उसले समय र परिस्थिति …

Read More »

नेपाली हाँस्य चलचित्र वडा नम्बर ६ हेर्न नभुल्नुहोला

नेपाली चलचित्र क्षेत्रमा निकै सफलता प्राप्त गर्न सफल चलचित्रहरुमध्य ओडा नम्बर ६ अग्रस्थानमा आउँछ । नेपालका चर्चित हाँस्य कलाकारहरुको बेजोड समिश्रण रहेको चलचित्र ओडा नम्बर ६ तपाईंहरुले हेर्न छुटाउनुभएकोछ भने तलको प्ले बटनमा क्लिक गरेर पूरा फिल्म हेर्न सक्नुहुनेछ । नेपाली हाँस्य चलचित्र वडा नम्बर ६

Read More »

चाहन्छु म सधैं तिमि मेरो अनि म तिम्रो बनु ….

” फेरी मेरो अर्को दिन यसरि नै बित्यो, पूरै दिन तिम्रो बारे सोची सोची बित्यो “ ब्ल्याक पिग प्रोडक्सन हंगकंगले हालै मात्र यूट्यूबमार्फत एउटा म्युजिक भीडीयो सार्वजनिक गरेकोछ । गायिका सुवानी मोक्तानले स्वर दिएको उक्त म्युजिक भीडीयोमा मीरा कार्की र हरि हांग तिगेलाले अभिनय गरेकाछन भने यस गीतमा शव्द रहेकोछ …

Read More »

गोर्खा रेडियो शुभकामना साँझको सांगीतिक झलक

लन्डन,यहि अप्रिल ९ तारिखका दिन लन्डनस्थित फेल्थम कम्युनिटी कलेजमा गोर्खा अनलाइन रेडियोले “गोर्खा रेडियो शुभकामना साँझ २०७३ ” को आयोजना गरेको थियो । कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा संचालित उक्त कार्यक्रममा अन्य विभिन्न क्षेत्र, पेशा तथा संघ संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । नयाँ वर्ष वि.स. २०७३ सालको …

Read More »

गोरी भन्दा काली मन पर्यो रे गायक सत्यराज आचार्यलाई

लन्डन, गायक सत्यराज आचार्यको भर्खरै मात्र एउटा गजलको म्युजिक भीडीयो सार्वजनिक भएकोछ । मधुशाला एल्बममा रहेको उक्त गित “गोरी भन्दा मलाइ त काली मन पर्यो” को शव्द संगीत तथा रचना सत्यराज आचार्यको नै रहेकोछ भने यसलाई बिन्दबासिनी म्युजिक प्रा. लि. ले बजारमा ल्याएकोछ । गोरी भन्दा मलाई त काली मन …

Read More »