Home > Videos

Videos

आफ्नो सीमा रक्षाका लागि घरेलु हतियार लिएरै यसरी लडे नेपाली जनता .(भिडियो)

काठमाण्डौ – नेपालको कालापानी भारतीय नक्सामा गाभिएपछि नेपाली जनता विभिन्न माध्यमबाट नेपाली भूमि फिर्ता गर्न माग गर्दै आइरहेका छन् । विभिन्न अनलाइन सञ्चार माध्यमहरुले समाचार बनाएका छन् भने विद्यार्थीहरु लगायत युवाहरु आन्दोलनमा उत्रिएका छन् । यसै विषयवस्तुलाई लिएर नेपाली हाँस्य टेलिसिरियल ‘हल्का रमाइलो’ले पनि भाग ११ निर्माण गरेको छ । …

Read More »

भिर्नी झोलामा हिट भएपछि अखेलीले लेखे अर्को गीत जाले रुमाल (भिडियोसहित)

काठमाण्डौ – चर्चित शब्द सर्जक शिव अखेलीले भिर्नि झोलामा गीतले सबैतिर ठाउँ पाएपछि अर्को मौलिक गीत भिर्नि झोलामा गीत लेखेका छन् । मिल्छ भने पठाइदेउ न तिम्रो एउटा फोटो रुमालको त धोएपछि आयु हुने छोटो भन्दै गीतमा अखेलीले आफ्नी मायालुसँग रुमाल मागेका छन् । उक्त गीतको स्वर चर्चित गायिका जुना …

Read More »

अर्जुन सुनामको ‘तिमी मेरो’ बोलको गीतको म्यूजिक भीडीयो सार्वजनिक

गोर्खा अनलाइन रेडियो लन्डन, लोकप्रिय गायक अर्जुन सुनामको स्वरमा रहेको ‘तिमी मेरो’ बोलको गीतको म्यूजिक भीडीयो सार्वजनिक भएको छ । दिपेन्द्र खड्काको शब्द रहेको यस गीतमा बीबी अनुरागीले संगीत दिएका छन् । बी देव पोख्रेल (गिरी) को छयांकन रहेको यस म्यूजीक भीडीयोमा मदन खड्काको निर्देशन र निशान घिमिरेको सम्पादन रहेको …

Read More »

गायक प्रमोद राजको स्वरमा नृपेश उप्रेतीको ‘मायालु तिमी मेरी हौ’ सार्वजनिक

गोर्खा अनलाइन रेडियो लन्डन, गायक प्रमोद राज न्यौपानेको स्वर तथा संगीत अनि नृपेश उप्रेतीको शब्द सृजनामा भर्खरै मात्र ‘मायालु तिमी मेरी हौ’ बोलको गीतको म्यूजिक भीडीयो सार्वजनिक भएको छ । रोमान्टिक शब्द अनि सुमधुर स्वरमा सजिएको गीतको म्यूजिक भीडीयोमा नायिका बर्षा सिवाकोटी र मोडल भीजु पार्कीको रोमांशले झनै उत्कृष्टता प्रदान …

Read More »

नवदम्पतिहरुको लागि सुभास सुन्दासको ‘सुरुवात’ सार्वजनिक

गोर्खा अनलाइन  रेडियो यूके, युरोप लगायत विभिन्न ठाउँमा लोकप्रिय बनेका चर्चित गायक सुभास सुन्दासले आफ्नो पछिल्लो सांगीतिक प्रस्तुती “सुरुवात” लिएर आएका छन् । विशेषगरि बैवाहिक बन्धनमा बाँधिएका नव दम्पतिहरुको लागि नयाँ यात्राको हौसला र प्रेरणास्वरुप तयार पारिएको उक्त गीतको म्यूजिक भिडियोमा नेपाल, बेल्जियम,जर्मनी, यूके, निदरल्याण्ड लगायतका विवाहित जोडीहरुलाई समेटिएको छ …

Read More »

खुमन अधिकारी र कला पंगेनीको तीजको कोसेली“रुन बरी लै” सार्वजनिक

गोर्खा अनलाइन रेडियो यूके, घुमौली नि कारैमा बनारसे सारी लाई, भेट हुन आउ है झम्के सांझैमा । चोखो माया लाइदिउला सुनैसुनले छाइदिउला,राख्नेछु मायालाई दिलको माझैमा ।। हिन्दू नेपाली नारीहरुको महान पर्वको रुपमा रहँदै आएको तीजको अवसर पारेर नयाँ तीज गीत “रुना बरी लै” सार्वजनिक भएको छ । गायिका कला पंगेनी …

Read More »

बिमल राज क्षेत्री र ऋतु थापाको “शुक्रबार साँझ” सार्वजनिक

गोर्खा अनलाइन रेडियो यूके, “छ दिन व्यस्त  म आफ्नै काममा एक दिन मेरी मायाकै नाममा”  पछिल्लो समयमा निकै नै लोकप्रिय गीतहरु  दर्शक  स्रोताहरुमाझ  प्रस्तुत गर्दै आएका गाएक  बिमल राज क्षेत्रीले आफ्नो युट्युब च्यानलमार्फत ‘शुक्रबार साँझ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । प्रल्हाद सुवेदीको लय संगीत रहेको यस गीतमा …

Read More »

गायक कुमार पुनको ‘शिरमा फुल’ सालैजो बेलायतमा रिलिज

गोर्खा अनलाइन रेडियो यूके, लण्डन । ‘बामरी बामरी म भोलि गइहाल्छु बसे है रामरी’ गायिका प्रिती आलेसंगको यस गीतबाट चर्चाको शिखरमा पुगेका लोक गायक कुमार पुनको शिरमा फुल (सालैजो ) गीतको बेलायतबाट रिलिज गरिएको छ । गायक पुन सांगीतिक कार्यक्रमको शिलसिलामा हाल बेलायतमा बस्दै आएका छन् । लोक दोहोरी क्षेत्रमा …

Read More »

मिडियाकर्मी संजय र निरुको रोमांश सार्वजनिक

गोर्खा अनलाइन रेडियो यूके, लन्डन । पत्रकार महासंघ बेलायत शाखा र अन्तराष्ट्रिय कलाकार संघ बेलायतका महासचिव समेत रहेका मिडियाकर्मी संजयभक्त कँडेलद्वारा अभिनित “नजरमा लुकाउ कि” बोलको गीतको म्यूजिक भिडियोलाई बुढासुब्बा डिजिटल प्रा.ली.को युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । बेलायतको सेरोफेरोमा छायांकन गरिएको उक्त म्युजिक भिडियोमा संजयभक्त कंडेल र निरु …

Read More »

दाग अनुहारमा छ, हामी ऐना पुछिरहेका छौं : गगन थापा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले नेपालको शिक्षा प्रणालीमा सुधार आउन नसकेको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले शिक्षामा भएको समस्याको जिम्मेवारी हिजोको एमाले, माओवादी सबैले लिनुपर्ने बताए। २०६४ सालमा एक कक्षामा १३ लाख ३४ हजार विद्यार्थी भर्ना भएकोमा २०७६ सालमा आइपुग्दा कक्षा १२ को परीक्षा दिने जम्मा …

Read More »

राजेन्द्र पौडेलको निर्देशनमा ‘बिर्सुं कसरी’ सार्वजनिक

गोर्खा आनलाइन रेडियो यूके, लण्डन । बेलायतमा फेटोग्राफरको रुपमा परिचित राजेन्द्र पौडेलको छायांकन तथा निर्देशनमा लण्डनमै निर्माण गरिएको ‘बिर्सुं कसरी’ बोलको गीतको म्युजिक भिडियो बुधबार साँझ लण्डनको साउथ ह्यारोमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । पौडेलद्वारा निर्मित पहिलो म्यूजिक भीडीयोको गीतमा उनकै जीवनसंगिनी सन्ध्या पौडेलले आवाज दिएकीछिन् । यस म्यूजिक …

Read More »

गायक हिमाल सागरको ‘ए माया’ सार्वजनिक

गोर्खा रेडियो यूके, “धेरै चोटी भेट भयो तर बात भएन, तिम्रो याद बिना निदाको कुनै रात भएन” लोकप्रिय अनि सदाबहार गायक हिमाल सागरको “ए माया” बोलको गीतको म्यूजिक भिडियो भर्खरै मात्र सार्वजनिक भएको छ । उक्त म्यूजिक भिडियोमा चर्चित नायक पल शाह र सुन्दरी नायिका वर्षा राउतको जोडदार अभिनय हेर्न …

Read More »

टिकटकमा भाइरल भयो अखेलीले लेखेको पञ्चेबाजा गीत (भिडियोसहित)

काठमाण्डौ – कुशल सर्जक शिव अखेलीद्वारा लिखित पश्चिमेली पञ्चेबाजाको गीत बरमालामा जरी युटुबमा भन्दा बढी टिकटकमा भाइरल भएको छ । धेरै टिकटक प्रयोगकर्ताहरुले अखेलीको बरमालामा जरी टिकटक बनाएर अपलोड गरेका छन् । यो लगनको महिना भएको कारणले पनि उक्त गीत टिकटकमा भाइरल भएको हुन सक्ने अखेलीले बताएका छन् । भाइरल …

Read More »

मीडियाकर्मी किस्ना आचार्य रोशनीको “बासना” सार्वजनिक

गोर्खांलाइन रेडियो यूके, मीडियाकर्मी एवं गीतकार किस्ना आचार्य रोशनी को शब्द सिर्जनामा रित कुमार श्रेष्ठ र अनिता कुँवरको स्वर तथा जीवन वि.सी.को संगीतमा ‘बासना’ बोलको लोक दोहोरी गीतको म्यूजिक भीडीयोलाई म्यूजिक खबरले आफ्नी युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ । यास म्यूजिक भीडियमा जेम्स वि.सी. नारायण ढकाल, करिष्मा ढकाल, सुवास …

Read More »

फेरि गीतबाट सरकारलाई खबरदारी (भिडियोसहित)

काठमाण्डौ – लुट्न सके लुट लगत्तै एयरपोर्ट काण्डले तहल्का पिट्यो । फेरि पनि कुशल शब्द सर्जक शिव अखेलीको शब्द सिर्जनामा नयाँ गीत नयाँ गीत बजारमा आएको छ । गीतमा स्वर प्रदेशी गायक सुर्य खड्का र सीता श्रेष्ठको रहेको छ भने अभिनय राजु मास्टर ,रिना थापा ,इश्वरी कँडेल ,निर्मल क्षेत्रीलगायतको रहेको …

Read More »