Home > Programs (page 4)

Programs

सगरमाथा घुम्न आएका फ्रान्सेली नागरिक मृत फेला

सोलुखुम्बु । सगरमाथाक्षेत्र घुम्न आएका एक विदेशी नागरिकको मृत्यु भएको छ । कात्तिक १९ गते खुम्बु क्षेत्र आएका ७२ वर्षीय फ्रान्सेली नागरिक आर्मोड हाइबाच सुतेकै अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले खुम्बु पासाङल्हामु गाउँपालिका–४ लबुचेस्थित नेसनलपार्क होटलमा मंगलबार बिहान ६ः४५ …

Read More »

श्रम सम्झौता परिमार्जन गर्न बहराइन तयार

काठमाडौं । नेपाल र बहराइनबीच भएको श्रम सम्झौता परिमार्जन गर्न बहराइन तयार भएको छ । नेपालका लागि बहराइनका गैरआवासीय राजदूत अब्दुल रहमान मोहम्मद अहमद अल गाउदले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग आज गरेको शिष्टाचार भेटमा नेपाली श्रमिकको हकहित र कल्याणका लागि विगतको श्रम सम्झौता परमार्जन गर्न बहराइन प्रतिबद्ध …

Read More »

मालपोतका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : मालपोत कार्यालय लेखनाथ, कास्कीमा खरिदारसहित दुई जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियारले खरिदार प्रकाश पौडेल र लेखापढी व्यवसायी मनहरी भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीको जग्गा नामसारी गरी दिने कार्यका लागि मिलेमतो घुस लिएका उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो । अनुसन्धानको सिलसिलामा खरिदार पौडेलले …

Read More »

भारतीय सीमा नजीकै रहेको प्रहरी चौकीमा बम विस्फोट:भारतीय नागरिक पक्राउ

रौतहट । रौतहटको एक प्रहरी चौकीमा बम विस्फोट भएको छ । जिल्लाको इशनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ। मठिया चौकी नेपाल–भारत सीमा क्षेत्र नजीक पर्दछ। घटनामा एक प्रहरी जवान रञ्जित यादव घाइते भएका छन् । सेन्ट्री पोस्टमा बसेका यादव घाइते भएका थिए। …

Read More »

भारतसित तत्काल वार्ता थाल्न नेकपाबाटै दबाब

काठमाडौँ — सीमा विवादबारे भारतसँग तत्काल वार्ता गरी टुंगोमा पुग्न प्रधानमन्त्रीमाथि सत्तारूढ दल नेकपाभित्रैबाट दबाब बढेको छ । भारतसमक्ष प्रमाणसहितको दरिलो अडान राख्न नेकपाका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका हुन् । पार्टी एकताका काम टुंग्याउन सोमबार भएको नेकपा सचिवालय बैठकमा कालापानीमा भारतले सीमा मिचेको विषयले प्राथमिकता पाएको थियो । नेताहरूले लामो …

Read More »

बस दुर्घटनामा एकको मृत्यु, २४ घाइते

कार्भेपलाञ्चोक। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बेलास्थित बिपी राजमार्गमा सोमबार अपराह्न हिमाल तराई यातायातको यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै २४ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार बनेपाबाट भकुण्डेतर्फ जाँदै गरेको बा ४ ख ३३१९ नम्बरको बस विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई जोगाउन …

Read More »

भद्रपुर विमानस्थल १० दिनका लागि पूर्णरुपमा बन्द

भद्रपुर । झापाको भद्रपुर विमानस्थल आजदेखि १० दिनका लागि पूर्णरुपमा बन्द भएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य पुनः सञ्चालन गर्न लागेको भन्दै आजदेखि आगामी मङ्सिर ५ गतेसम्मका लागि पूर्णरुपमा बन्द गरेको हो । एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग …

Read More »

बंगलादेशी राष्ट्रपति नेपाल आउँदै

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाललको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका लागि आज नेपाल आउँदैछन् । नेपाली समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद मंगलबार नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार, राष्ट्रपति हमिद मंगलबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको छ । ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै …

Read More »

पनिर्वाचन २०७६ः उम्मेदवारलाई चुनावचिह्न प्रदान

भक्तपुर । निर्वाचन अधिकृतको कार्यालय भक्तपुरले आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १, प्रदेश नं १ (क)मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ । कार्यालयले सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का देवीप्रसाद (डिपी) ढकाललाई सूर्य, नेपाली काङ्ग्रेसका कृष्णलाल भँडेललाई रुख र नेमकिपाका …

Read More »

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

काठमाडौँ – युट्यूब तथा सामाजिक सञ्जालमा ‘अघोरी बाबा’को रुपमा चर्चित बनेका विजय केसी र उनकी श्रीमती शारदालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा उनीहरूलाई सोमबार नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । चितवनकी एक युवतीलाई शारदाले अमेरिका पठाउने भन्दै …

Read More »

सरकारकाे निर्णय नमान्ने मेडिकल कलेजलाई कारवाही गर्ने शिक्षा मन्त्रीकाे चेतावनी

काठमाडौं। सरकारले आफ्नो निर्णय नमान्ने मेडिकल संचालकहरुलाई कारबाही गर्ने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पत्रकार सम्मेलन गर्दै मेडिकल कलेज सञ्चालकलाई विद्यार्थीका माग सम्बोधन गर्न १५ दिनको अल्टिमेटम दिएको बताएका छन्। सोमबार युनेस्कोको बैठकमा सहभागी हुन आफ्नो मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पोखरेलले आगामी १५ दिनभित्र विद्यार्थीहरुका …

Read More »

बिहुँमा भरुवा बन्दुकसहित चार पक्राउ

बागलुङ – जिल्ला प्रहरी कार्यालय बागलुङले भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ । जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँबाट गस्तीमा रहेको प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरेको हो । उनीहरुको साथबाट एक नाले बन्दुक र सोही बन्दुकमा प्रयोग हुने छर्रा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पक्राउ पर्नेमा काठेखोला …

Read More »

चार बालक ७ दिनदेखि बेपत्ता

नेपालगन्ज — नेपालगन्ज–२० मनिकापुर थपुवाका चार बालक सात दिनदेखि बेपत्ता छन् । मनिकापुर थपुवाका १५ वर्षीय दिनेश बुढा क्षेत्री, दिनेश बुढा, १३ वर्षीय रमेश अधिकारी र १२ वर्षीय महेश बुढा बेपत्ता भएको प्रहरीले जनाएको छ । कात्तिक १७ गते बेलुकी ८ बजे खाना खाएर घरबाट निस्केका उनीहरू आइतबारसम्म परिवारको सम्पर्कमा …

Read More »

डा. केसीलाई स्थानान्तरण गर्न व्यापक सुरक्षाकर्मी परिचालन

काठमाडौं : ६ दिनदेखि डडेलधुरामा अनशनरत डा. गोविन्द केसीलाई अनशनस्थल छोड्न प्रहरीले दबाबदिएको छ । सोमबार बिहानैदेखि सादा पोशाकका प्रहरीहरु आई केसीलाई अनशन छोडाउन र काठमाडौं लैजानका दबाब दिएको अनशनस्थलमा रहेका डा. केसीका भाइ किशोर केसीले जानकारी दिए । किशोरका अनुसार अस्पतालमा व्यापक सुरक्षाकर्मी परिचालन गरी केसीलाई स्थानान्तरणको प्रयास गरिएको …

Read More »

एनप्याब्सनमा आबद्ध विद्यालय सामाजिक सुरक्षा योजनामा सहभागी हुँदै

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) मा आबद्ध विद्यालय सामाजिक सुरक्षा योजनामा सहभागी हुने भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज भएको छलफलमा एनप्याब्सनका पदाधिकारीले सबै विद्यालयलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराइने प्रतिबद्धता व्यक्त गरे। एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले सामाजिक सुरक्षा योजना समग्र श्रमिकको …

Read More »

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

डोटी : डोटीको शिखर नगरपालिका १० खन्नेखोलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार बेलुका ७ बजे दिपायलबाट डडेल्धुरातर्फ जाँदै गरेको से २ त २६५१ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए। दुर्घटनामा घाइते भएका ट्याक्टर चालक धनगढी उपमनपा ४ …

Read More »