Breaking News
Home > Programs (page 130)

Programs

जापनामा साकुरा नाईटको आयोजना

जापान- जापानको विशेष चाड मानिने गोल्डेन विकको अवसरमा जापानमा “साकुरा नाईट ३” को आयोजना हुने भएको छ। सूर्य कर्पोरेसनले आयोजना गर्न लागेको ”साकुरा नाईट ३” नामक बृहत् सांस्कृतिक कार्यक्रम यो वर्ष पनि जापानका बिभिन्न शहरहरूमा आयोजना हुने भएको हो। मे महिनाको पहिलो हप्तामा पर्ने गोल्डेन विकको अवसर पारि कर्पोरेसनले हरेक …

Read More »

भाँडाकुँडा चोरीमा संलग्न दुई जना ठमेलबाट पक्राउ

काठमाडौं । तामा र पित्तलको भाडाकुडा चोरीमा संलग्न दुई जनालाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको कसनी गाउँपालिका–७ का २३ वर्षीय अर्जुन सेढाईँ र गोरखाको भिमसेन–१ का २३ वर्षीय सन्तोष पाण्डे छन् । उनीहरुलाई काठमाडौं–२६, ठमेलबाट ७ लाख रुपैयाँ बराबरको चोरीको भाडासहित पक्राउ गरिएको काठमाडौं प्रहरी …

Read More »

औषधी अभाव हुँदा सरकार मूकदर्शक

काठमाडौं । २५ भन्दा धेरै जिल्लाका स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा पनि सरकारका सरोकारवाला निकाय मूकदर्शक बनेका छन्। कतै बजेट त कतै समन्वय अभावका कारण औषधि हाहाकार भएपछि बिरामीहरू मारमा पर्दै आइरहेका छन्। स्वास्थ्य सेवा विभागले औषधि अभावबारे बुझ्न सल्यानमा एक कर्मचारी पठाए पनि औषधि आपूर्तिमा पर्याप्त संवेदनशीलता नदेखाएको गुनासो …

Read More »

हतियार र लागूऔषधसहित ७ जना भारतीय नागरिक पक्राउ

मोरङ । हतियार, लागूऔषध, लगायत संकास्पद पदार्थसहित ७ जना भारतीय नागरिकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । भारत बिहार अररिया बतनाहा बस्ने ३० वर्षीय प्रमोद भन्ने बिनोद यादवसहित ७ जना भारतीय नागरिकहरुलाई मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोल १ थान, गोली ६ राउण्ड सहित सुरक्षाका लागि खटिएको प्रहरी टोलीले पक्राउ …

Read More »

विदेशी नागरिकले विकट गाउँको माविलाई चार दर्जन ल्यापटप सहयोग

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) सल्लेरी, सोलुखुम्बु,- हाँको छेस्काम माध्यमिक विद्यालयलाई लाखौँ मूल्यको ल्यापटप निःशुल्क प्राप्त भएको छ । कम्प्युटर कक्षा सञ्चालनका लागि एक विदेशी नागरिकले उक्त ल्यापटप सहयोग गरेको विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद राईले बताउनुभयो । उहाँका अनुसार क्यानडाका नागरिक मेरी कृष्टिलेरोसले विद्यालयलाई ४८ थान डेल कम्पनीको ल्यापटप हस्तान्तरण …

Read More »

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

रुकुम- रुकुममा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं ६ झुल्नेटामा रा४प ३२७९ नंको मोटरसाइकल गएराति दुर्घटना हुँदा चालक ३२ वर्षीय कृष्णबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् । उक्त दुर्घटनामा मोटरसाइकल पछाडि …

Read More »

झापामा औलो रोगी घट्दै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) काँकडभिट्टा, झापामा औलोको सङ्क्रमण घटेको जिल्ला जनस्वाथ्य कार्यालय झापाले जनाएको छ । कार्यालयले ११ औँ औलो दिवसको अवसर पारेर बुधबार भद्रपुरमा आयोजना गरिएको कार्यक्रममा औलो रोग नियन्त्रण शाखाका भेक्टर कन्ट्रोलर जीवन चौलागाँईले सो जानकारी गराउनुभएको हो । तीन वर्षअघि जिल्लामा ४२ जना औलोका रोगी …

Read More »

बबरमहल; एक जानकारी

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) काठमाण्डौ -यो दरबार चन्द्र शमसेरले इन्जिनियरहरु कुमारनरसिंह राणा र किशोरनरसिंह राणाद्वारा बनाउन लगाए र माहिला छोरा मेजर जनरल बबर शमसेरलाई तोकिदिएका थिए । यो महल भएको ठाउँमा त्यसभन्दा अघिसम्म थापाथलीको नामले चिनिन्थ्यो । बबर शमसेरको नाममा दरबारको नामाकरण भएपछि सो स्थानको नाम नै बबरमहल …

Read More »

सुक्न थाले खानेपानीका मुहान

डडेल्धुरा,- गर्मी मौसम शुरु भएसँगै डडेल्धुराका अधिकांश स्थानमा खानेपानीका मुहान सुक्न थालेका छन् । केही समय यतादेखि पर्याप्त रुपमा वर्षा नहुनुका साथै ग्रामीण क्षेत्रमा सडक निर्माणको तिव्रतासँगै डडेल्धुरामा खानेपानीका मुहान सुक्न थालेका छन् । बीचजंगलबाट मनोमानी ढंगले निर्माण गरिएका सडक खण्डका कारण मूलहरु सुक्न थालेको स्थानीयको भनाई छ । डडेल्धुराको …

Read More »

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इनरुवा,-सुनसरीको दुहबी नगरपालिका–८ मा बुधबार सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान–१५ का २९ वर्षीय राजिव भुजेल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ११ प ७०१४ नम्बरको मोटरसाइकल र बा ३ ख ७८७० नम्बरको माइक्रोबस एक आपसमा ठक्कर खाँदा …

Read More »

९ महिनामा ४७ टन सुन तस्करी

<strong>Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)</strong> <iframe src=”http://tunein.com/embed/player/s261730/” style=”width:100%;height:100px;” scrolling=”no” frameborder=”no”></iframe></code> काठमाण्डौ- सुन काण्डबारे छानबिन गर्न बनेको समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिलेसम्म भइरहेको प्रगतिबारे जानकारी गराएको छ। गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले बुधवार प्रधानमन्त्री ओलीलाई २ घन्टा बढी ब्रिफिङ गराएको हो। समितिका अनुसार ९ महिनामा ४७ टन …

Read More »

चेन्नाइ उक्लियो शर्षस्थानमा

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पाँच विकेटले हराएको छ । चिन्नास्वामी स्टेडियममा पहिले व्याटिङ गर्दै बैंगलोरले चेन्नाईसामु २०६ रनको विजय लक्ष्य दिएको थियो जसलाई चेन्नाईले दुई बल बाँकी रहँदा पाँच विकेट गुमाएर पूरा गर्यो । यो जितको श्रेय कप्तान महेन्द्र सिंह धोनी र …

Read More »

प्रदेशसभा सदस्यद्वारा प्रदेश सरकारको आलोचना

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) महेन्द्रनगर, – प्रदेश नं २ को बुधबार बसेको प्रदेशसभा बैठकमा स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाबारे व्यवस्था गर्न लागेको विधेयक र प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिकोे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरियो । मुख्यमन्त्रीका तर्फबाट स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधाबारे …

Read More »

एक महिनामा तीन दर्जन बलात्कृत

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) काठमाडौँ, – महिला पुनःस्थापना केन्द्र (ओरेक)ले देशभर बढ्दै गइरहेको बलात्कारका घटनाहरुले महिला तथा बालिकाको सुरक्षालाई चुनौतीपूर्ण बनाएको जनाएको छ । ओरेकले मासिकरुपमै अभिलेखीकरण गरी सार्वजनिक गर्ने क्रममा कार्यालयमा दर्ता भएका तथा दैनिक राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित घटनाका आधारमा गएको चैत महिनामा मात्रै तीन दर्जन महिला …

Read More »

बीस बर्षिय युवकबाट अठहत्तर बर्षिया अपांग बृद्धा बलात्कृत

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) काठमाण्डौ-मुख नबोल्ने ७८ बर्षिया अपांग बृद्धा एक २० बर्षे लक्का जवानबाट बलात्कृत भएकी छन ।पर्वतको मोदी गाउँपालिका वडा नं ३ देउराली गाउँमा घरमा ७८ बर्षिया बृद्धालाई बलात्कार गरेको आरोपमा २० बर्षिय शंकर परियार पक्राउ परेका हुन । मोदी गाउँपालिका १ भूक, साबिक भूक गाबिस …

Read More »

छक्का पञ्जा ३ मा को को आउट र को को इन हुँदैछन् ?

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) काठमाण्डौ-अन्ततः ‘छक्का पञ्जा’ को तेस्रो श्रृंखलाका लागि लिड नायिका फाइनल गरिएको छ । लगातार दुई सिरिजमा अभिनेत्री प्रियंका कार्की र अभिनेता तथा लेखक दीपकराज गिरीको जोडी बाँधिएको छ । यसपटक भने दीपकको अपोजिटमा ‘ऐश्वर्य’ फेम अभिनेत्री दीपिका प्रसाईँ फाइनल भएकी छिन् । फिल्म ‘ऐश्वर्य’ …

Read More »