Breaking News
Home > Programs > Gurkha News (page 40)

Gurkha News

म्याराथुन दौडको उपाधी गुरुङलाई

गोरखा : लिगलिकोट, सिरानचोक, गोरखा दरबार म्याराथुन दौड भीमबहादुर गुरुङले जितेका छन् । दौडमा सहभागी ११३ जनालाई पछि पार्दै निर्धारित ४२ किलोमिटर दूरी तीनघण्टा १७ मिनेट दुई सेकेण्डमा पार गरेर गुरुङ विजयी भएका हुन् । उनले नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । नेपाल निर्माणको अरम्भस्थल …

Read More »

आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट

काठमाडौं । सोलुखुम्बु, खुम्बुपासाङल्हामु गाउँपालिका २ सुर्के बस्ने रोमन राईको जस्ताले छाएको घरमा बुधबार बिहान आगलागी हुँदा करिब ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। ललितपुर, ललितपुर महानगरपालिका २१ सानो खोकनास्थित भारतिय नागरिक बिनायक जैसवालको कपास कारखानामा बुधबार बिहान आगलागी भएको छ। आगलागीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर …

Read More »

स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन

काठमाडौं । डेङ्गु रोग काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा प्रकोपका रुपमा फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोग प्रभावित जिल्ला तथा सङ्घअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको समायोजन तत्कालका लागि कार्यान्वयन नहुने जनाएको छ। मन्त्रालयले आज सचिवस्तरीय सो निर्णय गर्दै पत्र पाइसकेको भए पनि यथास्थानमा रहेर काम गर्न चिकित्सक तथा …

Read More »

डेंगु नियन्त्रण गर्न सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले डेंगु संक्रमणको प्रभावकारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले डेंगुको संक्रमण बढ्दै जाँदा जनमानसमा त्रास फैलिएकाले तत्काल नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद विना देवी बुढाथोकीले डेंगु नियन्त्रण चुनौतिपुर्ण बनेको र संक्रमण फैलिदै जाँदा जनता …

Read More »

हल्का रमाइलोको भिअर्स ३ दिनमै सात लाखभन्दा बढी

‘मेरी बास्सै’को टिमबाट अलग भएपछि बल्छी धुर्बे र राजुमास्टर को निर्देशन तथा दीपक शर्माको व्यवस्थापनमा करिब ६ महिनापछि सँगै हाँस्यव्यंग्य टेलिश्रृंखलामा हल्का रमाइलो आइतबार प्रसारण भइसकेको छ । । उनीहरुको संयुक्त लेखन तथा निर्देशन रहेको ‘हल्का रमाइलो’ टेलिश्रृंखला नेपाल टेलिभिजनबाट हरेक आइतवबार राति ८ः५० बजे प्रसारण हुन्छ । पहिलो श्रृङ्खला …

Read More »

सभापति देउवालाई नेविसंघका नेताहरुको ७ दिने अल्टिमेमट

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ महाधिवेशन पक्षधर विद्यार्थीहरुले पार्टी नेतृत्वको अकर्मण्यताका कारण भातृ तथा शुभेच्छुक संघ–संस्थाहरु अलपत्र परेको आरोप लगाएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यसतर्फ पार्टी नेतृत्वको ध्यानाकार्षण गराएका हुन् । समयमै महाधिवेशन सम्पन्न गरि सबै भातृ संस्थाहरुको …

Read More »

एसिया कप :अन्तिम खेलमा नेपालको फराकिलो जित

काठमाडौं : एसीसी यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले यूएईमाथि १६० रनको फराकिलो जित निकालेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो । जवाफमा यूएईले ३४.४ ओभरमा सबै विकेट गुमाउँदै १२५ रन मात्र बनाउन सक्यो । नेपालका …

Read More »

तीन वर्षदेखि फरार बलात्कार आरोपित पक्राउ

काठमाडौं । प्रहरीले तीन वर्ष पुरानो बलात्कार सम्बन्धी घटनामा फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला घर भइ बसुन्धारा बस्ने ३१ वर्षका मनोज खत्री छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनलाई बसुन्धाराबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले खत्रीलाई पक्राउ गरिएको पुष्टि गरे …

Read More »

बसमा युवतीलाई दुर्व्यवहार गरेको आरोपमा पूर्व सांसद योगेन्द्र घिसिङ पक्राउ

काठमाडौँ — सार्वजनिक बसमा दुर्व्यवहार गरेकाे आराेपमा पूर्व सांसद याेगेन्द्र घिसिङ पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका एसपी दुर्गा सिंहका अनुसार उनलाई प्रहरीले एकान्तकुनाबाट नियन्त्रणमा लिएको हो । प्रतिकात्मक तस्बिर । प्रहरीका अनुसार घिसिङले सार्वजनिक यातायातमा एक युवतीमाथि दुर्व्यवहार गरेपछि ती युवतीले प्रतिकार गरेकी थिइन् । युवतीले प्रतिकार …

Read More »

पेट्रोलियम पाइपलाइनको आज उद्घाटन हुँदै

काठमाडौँ ।बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियप पाइप लाइन परियोजनाको मङ्गलबार अपराह्न १२ः१५ बजे उद्घाटन गरिँदैछ। भारतको मोतिहारीबाट अमलेखगन्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गर्ने कार्यक्रम छ। नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावादबाट ‘भिडियो …

Read More »

हराएकी ६ बर्षीया बालिका मृत भेटिइन्

चितवन । भरतपुर महानगरपालिका वडा नः ५ कैलाशनगरबाट दुई दिन अघि हराएकी बालिका मृत अवस्थामा फेला परेकी छिन् । घर नजिकै रहेको नहरमा शनिबार विहान ६ बषर्ीया बालिका स्मृति कार्की मृत अवस्थामा भेटिएको चितवन प्रहरीले जानकारी दिएको छ । दुई दिन नहर बन्द गरेर बालिकाको खोजी गरिएको थियो । बालिकालाई …

Read More »

हुमबहादुर गुरुङलाई अष्ट्रेलियामा अन्तर्राष्ट्रिय अवार्ड

पोखरा : संरक्षणविद् डा हुमबहादुर गुरुङलाई अष्ट्रेलियामा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरिएको छ। संरक्षण क्षेत्रमा उनले दिएको योगदानको आधारमा अस्ट्रेलियाको ग्रिफिट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय एलम्नस अवार्ड २०१९ ले सम्मान गरिएको हो। उक्त विश्व विद्यालयमा अध्ययन गरेका १ सय ४५ देशका २ लाख अन्तर्राष्ट्रिय आलमुनस प्रतिस्पर्धाबाट गुरुङले यो अवार्ड पाएका हुन्। अष्ट्रेलियाको ग्रिफिट …

Read More »

बाजुरामा स्याउ १ रुपैयाँमा ३ दाना

बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिका-३ जुकोटका महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ छन्। उनले स्याउखेती गर्न थालेको १५ वर्ष भयो। बारीमा लटरम्म स्याउ फल्छ। बजार नपाउँदा स्याउ खेर गइरहेको छ। उनले एक रुपैयाँमा तीन दाना दिने गरेका छन्। गाउँपालिकाले भने किलोको १५ रुपैयाँ निर्धारण गरेको छ। उनले भने, ‘बारीमा …

Read More »

सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रजातन्त्र र लोकतन्त्र विरोधी सरकारको कार्यशैली विरुद्ध सडक सघर्ष गर्नुपर्ने आवश्यकता रहेको भन्दै तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिएका छन्। नेपाली कांग्रेस अछाम–काठमाडौं सम्पर्क मञ्चद्वारा बनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले वर्तमान सरकारले प्रजातन्त्र र लोकतन्त्रका मूल्यमान्यतामाथि हस्तक्षेप गर्दे आएको भन्दै …

Read More »

काठमाडौंमा डेंगुले एकको मृत्यु

चौतारा : लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको संक्रमणबाट राजधानीमै एकजनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकस्थित इन्द्रावती गाउँपालिकाका ६५ वर्षे रामबहादुर दनुवारको बिहीबार बेलुका काठमाडौंस्थित भेनस अस्पतालमा मृत्यु भएको हो। ज्वरो आएपछि उपचारका लागि मंगलबार राजधानी आएर भेनस अस्पतालमा भर्ना भएका दनुवारको मृत्यु भएको इन्द्रावती १२का वडाअध्यक्ष कमलरत्न दनुवारले जानकारी दिए। उनका …

Read More »

टाटासुमो दुर्घटना ३ जनाको मृत्यु, ८ घाइते

हेंटौडा : मकवानपुरको भीमफेदीमा शुक्रबार दिउँसो टाटासुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। हेटौंडा–भीमफेदी–कुलेखानी—काठमाडौं सडकखण्ड अन्तर्गत भीमफेदी ६ जुरिखेतमा ना १ ज ३६४० नम्बरको सुमो सडकबाट करिब ५० मिटर तल खसेको हो। दुर्घनामा परी मृत्यु हुनेमा रामेछापको रजन गाउँका सविता माझीकी १० महिनाकी छोरी साम्राज्ञी माझी, महोत्तरी माइस्थान ६ …

Read More »