Breaking News
Home > Programs > Gurkha News (page 4)

Gurkha News

धादिङ केन्द्रबिन्दु बनाएर भूकम्प

काठमाडौं । बिहीबार राती राजधानी काठमाडौंबाट नजिकै धादिङ केन्द्रविन्दु बनाएर भूकम्पको गएको छ । भूकम्प मापन केन्द्रका अनुसार धादिंङको खरि र चैनपुरको बीचमा केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको हो । बिहीबार राती १० बजेर २१ मिनेट जाँदा भूकम्पको झट्का महशुस गरिएको हो । राजधानी काठमाडौंमा भूकम्पको झट्का खासै महशुस …

Read More »

एसइईको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले संवत् २०७५ को माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) को परीक्षाफल आज सार्वजनिक गरेको छ । भक्तपुरस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक सो नतिजाको विस्तृत विवरण आउन बाँकी छ । गत चैतमा सम्पन्न परीक्षामा चार लाख ७५ हजार तीन विद्यार्थीले आवेदन दिएका थिए । …

Read More »

” संघिय प्रदेश र स्थानिय तहको विकाश समृद्धिमा छिटो सुचनाका लागी अनलाइन मिडिया हरुको भुमिका विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न

विराटनगर ।अनलाइन मिडिया समुहको आयोजनामा गत आइतबार विराटनगरमा ” संघिय प्रदेश र स्थानिय तहको विकाश समृद्धिमा छिटो सुचनाका लागी अनलाइन मिडिया हरुको भुमिका विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रदेश नम्बर एकका समाजिक विकास मन्त्री जीवन घिमिरेले अबको पत्रकारिता क्षेत्रमा अनलाइन पत्रकारिताको भुमिका महत्वपूर्ण हुने बताउनुभयो । …

Read More »

गैँडाको खागसहित काठमाडौंबाट तीन जना पक्राउ

काठमाडौं । काठमाडौँको ढल्कुबाट गैँडाको खागसहित तीन जना पक्राउ परेका छन्। बुधबार दिउँसोको समयमा ५५ लाखमा खाग बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा खोजी गर्दै जाँदा काठमाडौँ महानगरपालिका १७ ढल्कुबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। पक्राउ पर्नेमा गोरखा घर भई ढल्कुमा डेरा गरी बस्ने ५३ वर्षीय …

Read More »

पानी र हावाहुरीसहित परेको चट्याङ लागेर २ युवाको मृत्यु

काठमाडौँ । मोरङको रङ्गेली नगरपालिकामा बुधबार अपराह्न हावाहुरी एवं पानीका साथ परेको चट्याङ लागेर दुई युवाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार रङ्गेली–९ दोहमना बजार नजिक चट्याङ लागेर सोही स्थानका १४ वर्षीय अभत ऋषिदेव र १५ वर्षीय अनिल ऋषिदेव घाइते भई उपचारका लागि अस्पताल लग्दा चिकित्सकले मृत्यु …

Read More »

मिल्यो गलबन्दी विवाद, प्रकाश सपुत र शम्भु राईबीच यस्तो सहमति

काठमाडौं। पछिल्लो समय अत्याधिक चर्चामा रहेको गलबन्दी विवाद मिलेको छ । प्रकाश सपुतको यो गीतमा अर्का गायक शम्भु राइको गीतको लय चोरिएको भन्दै यो गीग विवादित बनेको थियो । यो विवादले प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा समेत चर्चा पाएको थियो । अब भने यो विवाद सहमतिमा पुगेर टुंगिएको छ …

Read More »

गाउँसभा छाडेर जनप्रतिनिधि यार्चा टिप्न

सुर्खेत — कर्णालीका कतिपय स्थानीय तहले हरेक असार १० मा आगामी वर्षको बजेट सभामा पेस गर्नुपर्ने प्रावधान लत्याएका छन् । जनप्रतिनिधिबीच आन्तरिक विवाद र तयारी अभावमा बजेट प्रस्तुत हुन नसकेको हो । हुम्लाको सिमकोटमा गाउँसभा सुरु भए पनि बजेट र नीति तथा कार्यक्रम प्रस्तुत हुन सकेन । उपाध्यक्ष बली रावत नै सभामा गइनन् । …

Read More »

अदुवाको बीउमा भ्रष्टाचार, ३ जनामाथि मुद्दा

काठमाडौं : साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना (रिजम) नेपालगन्जका २ कर्मचारीसहित ३ जनाविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कर्णाली सामुदायिक विकास केन्द्र नेपालगन्जमा कार्यरत तत्कालीन कृषि प्राविधिक मोतीप्रसाद न्यौपाने र रिजम नेपालगन्जमा कार्यरत तत्कालीन अनुगमन तथा मूल्यांकन अधिकृत देवराज भुषालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेएको …

Read More »

चट्याङ लागेर ३ जनाको मृत्यु

बुटवल । रुपन्देहीका ग्रामीण क्षेत्रमा चट्याङ लागेर आज तीन जनाको मृत्यु भएको छ । पानीसँगै आज परेको चट्याङमा परेर मृत्यु हुनेमा सैनामैना वडा नंं ७, आमीका ६२ वर्षीय चन्द्रबहादुर विक छन् । अपराह्न घर नजिकै गाईवस्तु चराउने क्रममा एक्कासी चट्याङ परेर घाइते भएका विकको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा …

Read More »

गुठी विधेयक औपचारिक रुपमै फिर्ता

काठमाडौं : राष्ट्रिय सभाबाट गुठी सम्बन्धी विधेयक औपचारिक रुपमा फिर्ता भएको छ । मंगलबारको राष्ट्रियसभाको बैठकमा विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव पेश गरेकी थिइन् । गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न …

Read More »

गृहमन्त्रीलाई प्रश्न : कुमार पौडेलको हत्या की इन्काउण्टर ?

काठमाडौं। विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको विषयले संसदमा प्रवेश पाएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद रामबहादुर विष्टले विप्लव समूहका सर्लाही इन्चार्ज पौडेल इन्काउण्टरमा मारिएका हुन् कि हत्या गरिएको हो? भन्ने प्रश्न गरे। इन्काउण्टरमा मरिएको भन्ने अनि छानविन पनि गर्न सकिने भन्ने गृहमन्त्रीको अभिव्यक्ति प्रति उनले प्रश्न …

Read More »

लोकसेवाको विज्ञापन संविधानसम्मत : मन्त्री पण्डित

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि निकालेको विज्ञापन संविधान तथा प्रचलित कानून बमोजिम भएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘स्वतन्त्र संवैधानिक आयोगको हिसाबले लोकसेवा आयोगले आफ्नो मुख्य जिम्मेवारी कानून सम्मत र निष्पक्षताका साथ पुरा गर्दछ भन्नेमा …

Read More »

प्रहरी अधिकृत घुससहित पक्राउ

काठमाडौं : प्रहरी चौकी भोक्राहा सुनसरीका प्रहरी सहायक निरीक्षक पदमबहादुर कटुवाल घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ हजार घुससहित उनलाई नियन्त्रणमा लिएको हो। सेवाग्राहीलाई वन मन्त्रालयबाट पक्राउ पुर्जी आएको छ यही मिलाइदिन्छु भन्दै बहाना बनाई घुसलिएका थिए। घुस रकम सहित निजकै कार्यालय परिसरबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान …

Read More »

सामाजिक सुरक्षा कार्यक्रममा सामेल हुँदै निजी शिक्षालय

काठमाडौं । सरकारले लागू गरेको ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ मा सहभागी हुन निजी क्षेत्रका शिक्षण संस्थाले तयारी शुरु गरेका छन्। निजी विद्यालयका छाता संस्थाहरु ‘उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ’ (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन प्याब्सन)ले नेपाल सरकारसँग संवादका …

Read More »

जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

कैलाली। धनगढी बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–१५ उर्मागाउँ बस्नेहरु २५ वर्षीय फट्टुलाल चौधरी, २३ वर्षीय बिजय चौधरी र सोही उपमहानगरपालिका–७ मनेहरा बस्ने २५ वर्षीय झगरु चौधरी रहेका छन्। बालिकालाई फकाएर से.१ प ३०७४ नम्बरको मोटरसाइकलमा …

Read More »

बागलुङमा यस वर्ष ४० विद्यालय बन्दै

गत २०७२ सालको भूकम्पपछि बागलुङका धेरै बिद्यालय भत्केका थिए । ती बिद्यालय पुन निर्माणको क्रम शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अगुगाईमा तीन बर्षदेखि निर्माण थालिएका भवन मध्ये चालु बर्ष बागलुङका मात्र ४० बिद्यालय बन्न लागेका हुन् । प्राधिकरणले नगद र प्राविधिक रुपमा गरेको सहयोग पछि भवन निर्माणले गति …

Read More »