Home > Programs > Gurkha News (page 142)

Gurkha News

भूकम्प पीडितको लागि रोसनाद्वारा ३ लाख संकलन

लन्डन । लन्डनस्थित अक्सब्रिज बस्ने रोसना गुरुङले भूकम्प पीडितका लागि २ हजार ७४ पाउण्ड ४ पेन्स् (करिब ३ लाख २० हजार रुपैयाँ) जम्मा गरेकी छन् । गुरुङको सकृयतामा जम्मा भएको साे रकम आज लन्डनस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरेकी छन् । सहयोग रकम बुझ्दै नेपाली दूतावास लन्डनका थर्डसेक्रेटरी बाबुकाजी डंगोलले प्रधानमन्त्री …

Read More »

गैरआवासीय नेपाली सँघ यूरोप संयोजक भियनामा, एनआरएन अस्ट्रियामा त्रिपक्षीय भिडन्त

लन्डन । गैरआवासीय नेपाली सँघ अष्ट्रियाको नेतृत्वको लागि त्रिपक्षीय भिडन्त जारी छ । संघको आज भएको अधिवेशनले नयाँ नेतृत्वको चयन गर्न लागेको हो । अध्यक्षका लागि ध्रुव पौडेल, धर्मराज खतिवडा र मुक्त लामा गुरुङ चुनावी मैदानमा छन् । सो समाचार तयार पार्दा सम्म साल्सवर्क र भियना दुई क्षेत्रमा मतदान जारी …

Read More »

लण्डनमा हराएका भूपू गोर्खा सकुशल फेला

लन्डन,यहिं मार्च २५ तारिख शुक्रबारका दिन लन्डनको मुख्य केन्द्रविन्दु मानिने वेष्टमिनिष्टर आसपासबाट बेपत्ता भएका ७३ वर्षीय भूपू गोर्खा फेला परेकाछन । सोलुखुम्बु घर भएका ७३ वर्षीय दुर्गा प्रसाद राई भूपू गोर्खा आन्दोलनमा सहभागी हुन लन्डन गएका थिए । अल्डरसटबाट बस मार्फत आन्दोलनमा सहभागी हुन भनि आएका राई फर्किने बेलामा देखिएका …

Read More »

यूकेको समय एक घण्टा अगाडी हुने

लन्डन, २७ मार्च २०१६ आइतवार बिहानको १ बजे यूकेको समय एक घण्टा अगाडी जानेछ, अर्थात बिहानको १ बजेको समयलाई २ बजेको समयमा निर्धारित गरिनेछ । यहाँ प्रत्यक वर्ष मार्च महिनामा ब्रिटिस समर टाइम (British Summer Time )मा समयलाई एक घण्टा अगाडी लगिन्छ भने अक्टुबर महिनामा (Greenwich Mean Time) घडीलाई एक …

Read More »

लण्डनमा एक भूपू गोर्खा बेपत्ता

लन्डन । यहिं मार्च २५ तारिख शुक्रबारका दिन लन्डनको मुख्य केन्द्र वेष्टमिनिष्टर आसपासबाट एक भूपू गोर्खावृद्ध बेपत्ता भएका छन् । सत्याग्रह समितिका सूर्य नेग्वाङका अनुसार शुक्रवार बेलायती प्रधामन्त्री कार्यालय अगाडि भएको एक प्रदर्शनमा भाग लिन आएका दुर्गा प्रसाद राई बेपत्ता भएका हुन् । सोलुखुम्बु घर भएका ७३ वर्षीय राई भूपू …

Read More »

लामिछानेद्वारा नेपालका ४० विध्यार्थिलाई छात्रवृत्ति प्रदान गर्ने

लन्डन, लन्डनका एक सफल व्यावसायीको रुपमा परिचित व्यवसायी एवं समाजसेवी रविजंग लामिछानेले नेपालमा ४० वालवालिकालाई छात्रवृत्ति दिने भएका छन् । उनले आफ्ना स्वर्गीय पिता चन्द्रजंग लामिछानेको सम्झनामा रवि चन्द्र ट्रष्ट स्थापना गरि ४० वालवालिकालाई आउँदो शैक्षिक सत्र ०७३ देखि उत्कृष्ट निजी विद्यालयमा निशुल्क शिक्षा प्रदान गर्ने भएका हुन् । द्वन्द्व …

Read More »

विश्वक प्रमुख गन्तव्यस्थल मध्ये नेपाल २३ औँ स्थानमा

लन्डन, अमेरिकाको एक ट्राभल्स सम्बन्धि वेबसाइट “ट्रीप एड्भाइजर” ले विश्वका प्रमुख २५ वटा पर्यटकीय मुलुकहरुको सूची प्रकाशन गरेकोछ । सन् २००० मा स्थापित उक्त कम्पनीको हेडक्वाटर अमेरिकाको म्यासाचयुट्स शहरमा रहेकोछ जुन संसारकै सबैभन्दा ठूलो ट्राभल्स साइट अन्तर्गत पर्दछ । यसमा ६० मिलियन भन्दा बढी सदस्यहरु रहेकाछन् । हालै मात्र सन् …

Read More »

फागुकाे रंगीन लहरहरू लण्डनमा पनि

फाइल फोटो – होली २०१४ लण्डन । अाज नेपालमा धुमधामका साथ फागु पर्व अर्थात् होली पर्व मनाइँदै छ । हाेली पर्व नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि …

Read More »

बेलायती युवराज ह्यारीको नेपाल भ्रमण उत्साहजनक

लन्डन, यहि मार्च १९ तारिख शनिवारका दिन बेलायतका राजकुमार हेनरी चार्ल्स अल्वर्ट डेभिड ह्यारी नेपालको पाँचदिने औपचारिक भ्रमणमा नेपाल आएकाछन् । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा राजकुमार ह्यारीबाट पहिलो पटक नेपाल भ्रमण …

Read More »

खर्बपतिको सूचीमा बिनोद चौधरी

गोर्खा सम्वाददाता, नेपालका चर्चित उद्योगपति विनोद चौधरी फेरी पनि विश्वका धनिहरु मध्यको सूचीमा परेकाछन । यिनी चौधरी ग्रूप अफ इन्डस्ट्रीजका मालिक हुन् । ९० सालको महाभूकम्प गएको २ वर्षपछि सन् १९३५ मा चौधरी परिवारले न्युरोड हालको विशाल बजार अघि वार्षिक २०० रूपैयाँ भाडामा लिएर पसल खोलेको संचालन गरेका थिए । …

Read More »

पत्रकार महासंघ बेलायतको अधिवेसन सम्पन्न , अध्यक्ष्यमा खपांगी निर्विरोध

लन्डन । यहि मार्च ६ तारिख आइतवारका दिन लन्डनस्थित ब्लू अर्कीड रेस्टुरेन्ट नर्थल्टमा भएको पत्रकार महासंघ बेलायतको तेस्रो अधिवेशन सम्पन्न भएकोछ । उक्त अधिवेशनले पत्रकार महासंघ यूके शाखाको अध्यक्ष पदमा नरेश खपाङ्गीलाइ निर्विरोध निर्वाचित गर्दै नयाँ नेतृत्व सुम्पेकोछ । शाखाको वरिष्ठ उपाध्यक्षमा श्याम लुइँटेल र उपाध्यक्षमा धु्रवराज अर्याल र महासचिवमा …

Read More »

बेलायतका गजल पारखीहरुलाई झुमाए आनन्द कार्कीले,

लन्डन, बेलायत भ्रमणमा रहेका गायक आनन्द कार्कीले आफ्ना सम्पूर्ण समयलाई निकै व्यस्तताकासाथ् बिताउंदै आइरहेकाछन । गत शनिवाका दिन डार्टफोर्ड केन्ट को फ्लीटडाउन कम्युनिटी हलमा उनले छुट्टै किसिमको मनोरंजन दिएका थिए । रेकर्ड (ट्रयाक) बजाएर दिइने प्रस्तुतीहरु भन्दा नितान्तै भिन्न उक्त कार्यक्रममा खचाखच भरिएका दर्शक तथा श्रोता माझ करिब तिन घण्टा …

Read More »

नेपाल पत्रकार महासंघका अध्यक्ष्य डा. महेन्द्र बिष्ट लण्डनमा

लन्डन, नेपाल पत्रकार महासंघका अध्यक्ष्य डा. महेन्द्र बिष्ट आज बिहान यूके आइपुगेकाछन । नेपाल पत्रकार महासंघ यूकेको आइतवार सम्पन्न हुन गैरहेको तेस्रो अधिवेसनमा भाग लिन अध्यक्ष बिष्ट लन्डन आइपुगेका हुन् । सोही अधिवेसनमा भाग लिन कोषाध्यक्ष सुर्यमणि गौतम, सञ्चारमंत्रीका प्रेस सल्लाहकार मातृका पौडेल पनि लन्डन आइपुगेकाछन ।सचिव उजिर मगर यसअघि …

Read More »

पत्रकार महासंघ बेलायतको अध्यक्ष्यमा खपांगी निर्विरोध

लन्डन । गत फेब्रुअरी २८ तारिख शनिवारका दिन ब्लू अर्किड रेस्टुरेन्टमा भएको एक कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा नरेश खपांगीमगर निर्विरोध भएका छन् । शाखाको ६ मार्चमा हुने तेस्रो अधिवेसनका लागि आइतबार भएको उम्मेदवारी दर्ता प्रक्रियामा अध्यक्ष पदका लागि खपांगीको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध भएका हुन् । …

Read More »

तारा एयरको विमान दुर्घटनाग्रस्त

पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको विमान म्याग्दीको रोक्सेमा दुर्घटनाग्रस्त भएकोछ । तीन जना चालक दलका सदस्य, १८ जना नेपाली तथा २ जना विदेशी यात्रुहरु रहेको उक्त ट्वीन अटर उक्त विमान दुर्घटनामा परेकोछ । तारा एयरको नाइन एन ए एच एच (9NAHH) विमान स्थानीय समयअनुसार बिहान ८ बजे पोखराबाट जोमसोमको …

Read More »

तारा एयरको विमान हरायो

पोखराबाट मुस्तांगको जोमसोमको लागि उडेको तारा एयरको विमान समपर्क बिहिन भएकोछ । विमानमा तीन जना चालक दलका सदस्य, १८ जना नेपाली तथा २ जना विदेशी यात्रुहरु रहेको जानकारी प्राप्त भएकोछ । तारा एयरको नाइन एन ए एच एच (9NAHH) विमान स्थानीय समयअनुसार बिहान ८ बजे पोखराबाट उडेको थियो । म्याग्दी …

Read More »