Home > Featured (page 4)

Featured

चोरेको ट्याक्टर बिक्री गर्न जाँदा पक्राउ

परासी : ट्याक्टर चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका-१ सहुवाटिकरका जीतेन्द्र मिश्र रहेको जिल्ला प्रहरी प्रवक्ता नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिए । मिश्रले गत भदौ ३१ गते सुनवल नगरपालिका-१२ हरकट्टाकी सुमित्रा यादवको लु २ त ३२१४ नं. को …

Read More »

साँच्चिकै कम्युनिष्ट हुन सकिएन

काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनवादी क्रान्तिको मुलभूत उद्देश्य सकेर आफूहरु समाजवादतर्फ यात्रामा अगाडि बढिरहेको बताएका छन्। पार्टीकी नेतृ साहना प्रधानको पाँचौं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई पार्टी मुख्यालय धुम्बाराहीमा सम्बोधन गर्दै प्रचण्डले अब विचार, राजनीति, संगठन र विचारको आचरण के हुने भन्ने विषयमा प्रष्ट हुने चुनौती आएको बताए । …

Read More »

नेपाली दूतावास लण्डनमा संविधान दिवस भव्य रुपमा सम्पन्न

गोर्खा अनलाइन रेडियो यूके, लन्डन । चौंथो संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर गत शुक्रबार लन्डनस्थित नेपाली दूतावासमा एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरु, बेलायती सांसद, विदेशी कुटनीतिज्ञ, राजदूत, मेयर, काउन्सिलर, उद्योगी व्यापारी, समाजसेवी लगायतको बाक्लो जमघट रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी …

Read More »

म्याग्दीमा बाढीको कारण दुई बालिका बेपत्ता (फोटो फिचर)

बेनी– म्याग्दीको बेनी नगरपालिका- २ बगरपाँट स्थित कोटखोलामा आएको बाढीले बगाउँदा स्थानीय दुई बलिका बेपत्ता भएकी छिन् । गयराती अविरल बर्षाका कारण कोट खोलामा आएको बाढीले बगाउँदा बगरपाँटीकी पार्वती परियारकी ९ बर्षिया छोरी प्रबिना परियार र अनिता परियारकी ६ बर्षिया छोरी अनुस्का परियार बेपत्ता भएकी हुन् । बेपत्ता दुई बालिकाको …

Read More »

बामदेवलाई ‘अन्तरघात’को डर

काठमाडौं। सांसद बन्ने ठूलो इच्छा राखेको भनिएका नेकपाका नेता बामदेव गौतम ‘अन्तरघात’सँग तर्सिएका छन्। आफ्नो पार्टीभित्रैबाट धोका भइ आफू चुनाव हार्ने डरका कारण उनले पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीको क्षेत्र कास्की २ बाट चुनाव लड्न अस्वीकार गरेका छन्। शनिबार बसेको नेकपा सचिवालय बैठकमा बामदेवले उपनिर्वाचनमा उम्मेदवार बन्न अस्वीकार गरेको नेकपा स्रोतले …

Read More »

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

भरतपुर महानगरपालिका–२९ जुगेडीस्थित नारायणगण–मुग्लिन सडकखण्डमा बसको ठक्करबाट गएराति पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट रोल्पाका लागि आउँदै गरेको ना४ख २६०७ नंको बसले अन्दाजी २८ वर्षीय पुरुष व्यक्तिलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन । शवलाई …

Read More »

पाल्पामा जिप दुर्घटना : एकको मृत्यु

पाल्पा : जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सत्यवतीबाट केलाटारतर्फ जाँदै गरेको गा २ च २७१७ नम्बरको जिप छहरा गाउँपालिकाको ६ अरखोरमा दुर्घटना भएको हो । दुर्घटनामा गाउँपालिका ८ सत्यवतीका ५० वर्षीय झैबहादुर रेश्मीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक कृष्णराज सापकोटाका अनुसार उनको उपचारका …

Read More »

जनताले ल्याएको संविधान भन्दामाथि कोही पनि छैनः पूर्वसभामुख नेम्वाङ

इलाम । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधानसभाबाट निर्माण भएको संविधान भन्दामाथि कोही नभएको बताएका छन् । शनिबार यहाँ आयोजित ‘इलाम साहित्य महोत्सव’को कार्यक्रममा नेम्बाङले वर्तमान सरकारमाथि औँला उठाउनु आवश्यक नभएको बताउँदै संविधानभन्दा माथि गएर सरकारले कुनै काम नगर्ने बताए । उनले विगतका संविधानसँग दाजेर संविधानसभाबाट निर्माण भएको संविधानलाई अवमूल्यन गर्न खोजेको …

Read More »

एनआरएन यूके अध्यक्षमा पुनम गुरुङ निर्वाचित, संघको इतिहासकै पहिलो महिला अध्यक्ष

गोर्खा अनलाइन रेडियो यूके, लन्डन । एनआरएन यूकेको निर्वाचनमा केहि स्थानका विवादका भएका कारण निर्वाचन सम्पन्न भएको करिब एक हप्तापछि मतगणना कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन समितिद्वारा औपचारिक घोषणा हुन् बाँकी नै भएपनि मत गणनाको परिणाम अनुसार अध्यक्ष पदमा पुनम गुरुङ विजयी भएकी छन् । मतगणनाको शुरुको अवस्थादेखि नै …

Read More »

‘संबिधानको सफलता कार्यान्वयनमा निर्भर’

बागलुङ – २०७२ साल असोज ३ गते नेपालका प्रथम राष्ट्रपति डा। रामबरण यादवले संविधान जारी गरे । जनप्रतिनिधिको रुपमा संविधानसभाका ६ सय १ सदस्यले लेखेको संविधान नेपालकै इतिहासमा पहिलो पटक आएको हो । ७० बर्ष देखिको संघर्षबाट संविधानसभाबाट संविधान लेखिएको थियो । संघिय लोकतान्त्रिक गणतान्त्रात्मक संविधान जारी भएपछि बर्षौदेखि पछौटे …

Read More »

चिनियाँ राष्ट्रपति नेपाल आउने

काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनिफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन्। उनको भ्रमण तालिका छिट्टै सार्वजनिक हुने परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो।राष्ट्रपति सीको सुरक्षा, होटल, भेटघाट र स्वागतको तयारी भइरहेको छ। अब दुई मुलुकको समझदारीमा भ्रमण मिति सार्वजनिक हुनेछ। राष्ट्रपति सी तिब्बतमा आयोजना हुने कार्यक्रममा सहभागी भएर …

Read More »

एनआरएनए महासचिवका उमेद्वार डा. हेमराज शर्माद्वारा सात निर्देशक सिद्दान्तहरु प्रस्तुत -भिडियो सहित

गोर्खा अनलाइन रेडियो यूके, लन्डन, गैरआवासीय नेपाली संघको अभियानमा विगत १४ वर्षदेखि क्रियाशिल एक जना बुद्धिजिवी डा. हेमराज शर्माले एनआरएनए महासचिवमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार सांझ अल्डरसटमा एक पत्रकार सम्मेलन गरि गैर आवासीय नेपाली संघका सल्लाहकार एवं युनिभर्सिटी अफ लिभरपुलका सहप्राध्यापक डा. शर्माले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् …

Read More »

एनआरएन यूकेको मतगणना तीव्र, अध्यक्षमा शेर, महासचिवमा फडिन्द्रको लोभलाग्दो अग्रता

गोर्खा अनलाइन रेडियो यूके लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको मतगणना तीव्र रुपमा अगाडि बढेको छ । बिहीबार दिउसोबाट शुरु गणना सांझ ७.३० बजेसम्म आइपुग्दा करिब हजार मत गनिएको निर्वाचन समितिले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त मेजर रिटायर्ड डमर घलेले ११ प्रतिशत मत गणना भइसकेको जनाए । प्रारम्भिक …

Read More »

पुनम गुरुङ र शेर सुनारबीच सहमति, मतगणना शुरु हुँदै भिडियो सहित

गोर्खा अनलाइन रेडियो यूके लण्डन । यहि सेप्टेम्बर १४ तारिखका दिन सम्पन्न एनआरएन यूके निर्वाचनको मतगणना विवादका कारण रोकिएको भए पनि आज बिहानबाट मतगणना शुरु गर्ने सहमति भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को पत्रलाई सम्मान गर्दै अध्यक्षका प्रत्यासी शेर सुनार र पुनम गुरुङ समूहको बैठकले मतगणना गर्ने …

Read More »

देशैभरि झरी, दुई जनाको मृत्यु

सोमबारदेखिको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोमा परी २ जनाको मृत्यु भएको छ। संखुवासभाको मकालु गाउँपालिका-६ की २६ वर्षीया शुकमाया राईको खोलाले बगाएर मृत्यु भएको छ। गत सोमबार अपराह्न ४ बजे राईसहित अन्य चार जना आफन्त सिलिचोङ गाउँपालिका-५ र मकालु गाउँपालिका-६को बीचमा पर्ने पोखुवा खोला तर्ने क्रममा शुकमायालाई खोलाले बगाएको …

Read More »

प्रचण्ड अस्पतालमा भर्ना

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको उपचारका लागि अस्पताल पुगेका छन्। प्रचण्ड दाँतको उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पतालमा पुगेका हुन्। बारम्बार दाँत दुख्न थालेपछि बुधबार दिउँसो प्रचण्ड अस्पतालमा पुगेको उनको निजी सचिवालयले जनाएको छ। प्रचण्डको उपचारमा संलग्न चिकित्सकले दाँत निकाल्न सुझाव दिएका छन्। अन्नपूर्ण पोष्ट

Read More »