Home > Featured (page 38)

Featured

बेलायतमा ग्लोबल आइएमइ बैकको सम्पर्क कार्यालयको उद्घाटन गरिंदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) सुजन पराजुली, यही जनवरी २१ तारिखका दिन गभर्नर चिरन्जीवी नेपालद्वारा ग्लोबल आइएमइ बैंकको बेलायतस्थित सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गरिने भएको छ । गर्भनर नेपालका साथमा ग्लोबल आइएमई ग्रुपका प्रमुख चन्द्र ढकाल समेतको टोलि लन्डन आउने भएको छ । एक दशकभन्दा बढी समयदेखि निरन्तर सेवा …

Read More »

लण्डनमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सम्पन्न

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायातले लण्डनस्थित हिमालयन क्लबमा २९३औं पृथ्वी जयन्तीको अवसर पारेर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको शुरुमा पृथ्वी नारायण शाहको तस्विरमा माल्यार्पण गरिएको थियो । संगठनका अध्यक्ष्य भारत क्षेत्रीको सभापतित्वमा सम्पन्न …

Read More »

प्रवासी नेपाली मंचको १३ औ स्थापना दिवस लण्डनमा सम्पन्न

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) भरत कार्की लन्डन, नेकपा एमाले निकट प्रवासी नेपाली मंच यूकेले आफ्नो स्थापनाको १३औं बार्षिकोत्सब कार्यक्रम गत आइतबार साँझ लण्डनको ह्यार्रोस्थित गोल्डेनसिप रेष्टुरेन्टमा सम्पन्न गरेको छ । मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्य रहेको …

Read More »

गभर्नर सहित एनआरएनएका बरिष्ठहरुको लन्डनमा जमघट

nrn

गोर्खा अनलाइन रेडियो यूके, नेपालको लागि सामूहिक लगानीको बारेमा गैरआवासीय नेपाली संघ यूकेको आयोजनामा हुन गैरहेको एक अन्तरक्रिया कार्यक्रममा सहभागी हुनको लागि गैर आवासीय नेपाली संघका केन्द्रिय नेताहरु संघका पूर्वअध्यक्ष जीवा लामिछाने सहितको टोली जनवरी तेस्रो साता लण्डन आउने भएका छन् । २२ जनवरी सोमबार, अल्डरशटमा हुने अन्तरक्रियामा गर्भनर चिरन्जीवी …

Read More »

दीपक श्रेष्ठको नेतृत्वमा बुद्ध फाउन्डेशन यूकेको चयन

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो युके, प्लमस्टिडको गेसो हलमा गत शनिबार सम्पन्न पहिलो अधिवेशनले दीपक श्रेष्ठको नेतृत्वमा १९ सदस्यीय कार्यसमितिको चयन गरेको छ । अधिवेशनले करिब एक वर्षको तदर्थ समितिको विघटन गर्दै सर्वसम्मत रुपमा नयाँ कार्यसमितिको चयन गरेको हो । फडिन्द्र भट्टराईको संयोजकत्वमा अर्क तिम्सिना र …

Read More »

कम सुत्ने मानिसमा मानसिक तनाव एवं चिन्ता बढ्ने

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा रेडियो, अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डिप्रेसन) को समस्या देखिएको तथ्य सार्वजनिक गरेको छ । आठ घण्टा भन्दा कम सुत्ने मानिसहरुमा चिन्ता, तनाव र निराशा धेरै आउने गरेको …

Read More »

पूर्व राजा ज्ञानेन्द्रद्वारा बर्दियाको भ्रमण फोटो फिचर

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) अनु अधिकारी, गत मंगलवारका दिन पूर्व राजा ज्ञानेन्द्र शाहले बर्दियाको भ्रमण गरेका छन् । नेपालगञ्जको सोल्टी होटल उद्घाटन गर्न आएका पूर्व राजाले बर्दियाको सदरमुकाम गुलरियामा रहेको बगलामुखी मन्दिरको पनि दर्शन गरेका छन् । पूर्व राजालाई स्वागत गर्न गुलरिया सहित बर्दियाका ८ वटै स्थानीय तहहरुबाट …

Read More »

चलचित्र उल्झनको फष्ट लुक सार्वजनिक, युरोपमा प्रदर्शन गरिंदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा रेडियो सन् २०१८ सालको अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपाली चलचित्र ‘उल्झन’ को पोस्टर सार्बजनिक भएको छ । उक्त चलचित्रलाई युरोपमा प्रदर्शनी गर्ने तयारीमा जुटेका निर्देशक राजु अधिकारी यतिबेला युरोपको भ्रमणमा निस्केका छन् । चलचित्रको फर्स्ट लुकमा मुख्यतया तीन जना पात्रहरू नायक धुर्ब …

Read More »

मोन्टेश्वरी किन्डरवोर्ल्डले मनायो हजुरबुबा हजुरआमा दिवस

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) अनु अधिकारी, काठमान्डौ, मोन्टेश्वरी किन्डरवोर्ल्ड सोल्टिमोडक विद्यार्थीहरुले हजुरबुबा हजुरआमा दिवस मनाएका छन् । कमै मात्रामा विद्यालयले ओयोजना गर्ने हजुरबुबा हजुरआमा दिवस प्ले ग्रुप देखि प्री टू सम्मका विद्यार्थीहरुद्धारा मोन्टेश्वोरी किन्डरवोर्ल्ड सोल्टिमोड्मा धूमधामका साथमनाइएको छ । उक्त कार्यक्रममा कार्यक्रममा विद्यार्थीहरुले हजुरबुबा र हजुरआमाहरुलाई स्वागत तथा …

Read More »

क्रिसमसको सेरोफेरो साथमा सुभकामना

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोविन्द बेलबासे बेलायतमा अस्ति डिसेम्बर २१का दिन यस वर्षको सबैभन्दा छोटो दिन थियो । त्यसैमा पनि बादलले ढाकेकोले घाम त झुल्केकै देखिएन । घडी हेरेर दिन सुरू भएको र रात परेको निधो गरियो । सुक्रवारदेखि जुन २१ २०१८ सम्मका लागि दिन लम्बिन थालेको छ, …

Read More »

बेलायतमा क्रिसमस तथा नयाँ वर्ष मनाइयो, बिल्डर्स देखि जोमसोमको सुकुटीसम्म

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) नरेन्द्र बस्नेत, अहिले बेलायतका घर, गल्ली, सडक अनि भवनहरू सिंगारेर झिलिमिली बनाइएका छन् । किनकि इसाई धर्मावलम्बीहरुको मुख्य पर्वको रुपमा मनाइने क्रिसमस र नयाँ वर्ष सन् २०१८लाई स्वागत गर्न सबैले हर्ष उल्लाश मनाइरहेका छन् । नेपालीहरुको निकै बाक्लो बस्ति रहेको बेलायतमा पनि यतिबेला सबैले …

Read More »

एनआरएन यूकेको सय दिन पूरा, साझा संस्था बनाउने फगामीको लक्ष्य

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो, गत सेप्टेम्बर ९ तारिखमा सम्पन्न अधिवेसनबाट एनआरएन यूकेको नेतृत्व पाए योगकुमार फगामीले । भूतपूर्व गोर्खाको पृष्ठभुमि, थुप्रै सामाजिक संघसंस्थाका महत्वपुर्ण जिम्मेवारी सम्हालिसकेको अनुभव र एनआरएन अभियानमा लामो समयदेखिको अविच्छिन्न समर्पण फगामीका मुख्य विशेषताहरु हुन् । एनआरएन यूकेको सन् २०१३ मा निर्वाचित …

Read More »

प्रथम नेपाली पत्रकार महिलाहरुद्वारा सगरमाथा आरोहण गर्ने तयारी

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके,नेपालका विभिन्न संचार माध्यममा आवद्ध पाँच प्रथम नेपाली पत्रकार महिलाहरुको टोलीले आगामी सन् २०१८ को मध्यतिर विश्वको सर्वोच्च सिखर सगरमाथा आरोहण गर्ने भएका छन् । “समानताका लागि बुलन्द आवाज” भन्ने नाराका साथ सगरमाथा आरोहण गर्नेहरुमा राष्ट्रिय समाचार समितिकी रोशा बस्नेत, न्यूज …

Read More »

गायिका मेनुका राई र राजु आंगदेम्बेको पूर्वेली लोकभाका “माछिलाई मारी”

LISTEN GURKHA RADIO / गोर्खा रेडियो सुन्नुहोस । गोर्खा रेडियो यूके, “बनभातै खानु माछिलाई मारी ए हजुर माइखोला दोभानमा, नजानु परदेश मलाइ छोडी ए हजुर अल्लारे जोवनमा” गायिका मेनुका राई र राजु आंगदेम्बेको स्वरमा गाइएको एउटा पूर्वेली लोक भाकाको गीतलाई सिमिक्लुंग दर्पणले युट्युब मार्फत भर्खरै सार्वजनिक गरेको छ । सरिता …

Read More »

लोक गायक खुमन अधिकारीले “लजाई लजाई” गाए आधुनिक गीत

LISTEN GURKHA RADIO / गोर्खा रेडियो सुन्नुहोस । गोर्खा रेडियो यूके, लोक दोहोरी क्षेत्रमा निकै लोकप्रिय अनि सफलता हात पार्दै आएका अहिलेका चर्चित गायक खुमन अधिकारीले “लजाई लजाई” बोलको पहिलो आधुनिक गीत सार्वजनिक भएको छ । श्याम रोक्काको शब्द अनि शंकर अधिकारी घायलको संगीत तथा पुस्कर सुनुवारको संगीत संयोजन रहेको …

Read More »

नेपालमा ५ दशमलव ५ रेक्टरको भूकम्प

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो, आज बुधबार नेपाली समय अनुसार राती ९ बजेर ५ मिनेट जाँदा दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ लगायत भारतको उत्तराखण्डका विभिन्न क्षेत्रमा धक्का सहसुस गरिएको छ । ५ दशमल ५ रेक्टर स्केल मापन रहेको भूकम्पको केन्द्रविन्दु भारत उत्तराखण्डको रुद्रप्रयाग भएको जानकारी प्राप्त भएको …

Read More »