Home > Featured (page 30)

Featured

लाखौँ युवाहरुलाई लाइनमा राखेर पैसा असुल्ने म्यानपावरको ठगी धन्दा

काठमाडौं । पूर्वश्रम स्वीकृति र विदेशिने युवाको संख्यामा अस्वाभाविक अन्तर देखिन थालेको छ । पछिल्लो ९ महिनामा नै यस्तो अन्तर ७ लाखमाथि पुगेको छ । साउनबाट चैतमा विदेशबाट म्यानपावरहरुले १० लाख २८ हजार जना नेपाली कामदारको माग ल्याए । तर अन्तिम स्वीकृति लिएर विदेश उड्ने कामदारको संख्या २ लाख ८१ …

Read More »

अमेरिकामा साकेला पर्व मनाइदैं

न्यु हेम्प्शायर । युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले अमेरिकाको बिभिन्न राज्यहरुमा किरात राईहरुको महान् चाड साकेला (उभौली) भब्य रुपमा मनाउने भएको छ । साकेलालाई भव्यता पुर्वक मनाउन बिभिन्न समितिहरु गठन गरिएको र उक्त समितिहरुले आ–आफ्नो तोकिएको काम सम्पन्न गरि रहेको कुरा अर्गनाइजेसनका सभापति बिष्णु राईले बताएका छन् । उनका …

Read More »

ग्याँस बुलेट त्रिशुलीमा पल्टिँदा चालकको मृत्यु

धादिङ,-धादिङको मलेखुस्थित त्रिशूली नदीमा आज बिहान ग्यास बुलेट पल्टिँदा चालकको मृत्यु भएको छ । काठमाडौँ जाँदै गरेको एचआर ५५ क्यु ८६३० नं को लोड ग्यास पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ मलेखु नजिकै पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । मृत्यु हुनेमा भारत घर भएका ३६ वर्षीय सुरेन्द्र …

Read More »

चट्याङले बालिकाको मृत्यु

प्यूठान — प्युठानमा चट्याङ लागेर घाइते भएकी एक बालिकाको मृत्यु भएको छ । बिहीबार साँझ परेको चट्याङले प्यूठान नगरपालिका–१० मरन्ठाना बल्देका शिव बहादर विकका ८ वर्षीया छोरी विमला विकको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते विकलाई उपचारको लागि जिल्ला अस्पताल बिजुवार ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको आफन्तले जनाएका छन् …

Read More »

जथाभावी फोहर फाल्ने ९१ जनालाई कारबाही

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा जथाभावी फोहर फाल्ने ९१ जनालाई कारबाही गरेको छ । कामपाको गाडी फोहर लिन आउँदा फोहर नफ्याँक्ने अन्य समयमा जथाभावी फाल्ने र कामपाले तोकिएको स्थानमा फोहर नथुपार्ने ९१ जना कारबाहीमा परेका हुन् । विशेषगरी पुतलीसडक, बागबजार, न्यूरोड, जमल क्षेत्रमा रातिको समयमा बढी मात्रामा …

Read More »

कक्षा १२ को परीक्षा आजदेखि

काठमाडौँ — माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाअन्तर्गत देशभरका एक हजार ८१ केन्द्रमा शुक्रबारबाट कक्षा १२ को परीक्षा सुरु हुँदै छ । परीक्षाको तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए । परीक्षामा ४ लाख १५ हजार दुई सय ५२ जना सहभागी हुँदै छन् । तीमध्ये २ लाख ८ हजार २ सय ७६ …

Read More »

भाँडाकुँडा चोरीमा संलग्न दुई जना ठमेलबाट पक्राउ

काठमाडौं । तामा र पित्तलको भाडाकुडा चोरीमा संलग्न दुई जनालाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको कसनी गाउँपालिका–७ का २३ वर्षीय अर्जुन सेढाईँ र गोरखाको भिमसेन–१ का २३ वर्षीय सन्तोष पाण्डे छन् । उनीहरुलाई काठमाडौं–२६, ठमेलबाट ७ लाख रुपैयाँ बराबरको चोरीको भाडासहित पक्राउ गरिएको काठमाडौं प्रहरी …

Read More »

औषधी अभाव हुँदा सरकार मूकदर्शक

काठमाडौं । २५ भन्दा धेरै जिल्लाका स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा पनि सरकारका सरोकारवाला निकाय मूकदर्शक बनेका छन्। कतै बजेट त कतै समन्वय अभावका कारण औषधि हाहाकार भएपछि बिरामीहरू मारमा पर्दै आइरहेका छन्। स्वास्थ्य सेवा विभागले औषधि अभावबारे बुझ्न सल्यानमा एक कर्मचारी पठाए पनि औषधि आपूर्तिमा पर्याप्त संवेदनशीलता नदेखाएको गुनासो …

Read More »

हतियार र लागूऔषधसहित ७ जना भारतीय नागरिक पक्राउ

मोरङ । हतियार, लागूऔषध, लगायत संकास्पद पदार्थसहित ७ जना भारतीय नागरिकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । भारत बिहार अररिया बतनाहा बस्ने ३० वर्षीय प्रमोद भन्ने बिनोद यादवसहित ७ जना भारतीय नागरिकहरुलाई मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोल १ थान, गोली ६ राउण्ड सहित सुरक्षाका लागि खटिएको प्रहरी टोलीले पक्राउ …

Read More »

विदेशी नागरिकले विकट गाउँको माविलाई चार दर्जन ल्यापटप सहयोग

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) सल्लेरी, सोलुखुम्बु,- हाँको छेस्काम माध्यमिक विद्यालयलाई लाखौँ मूल्यको ल्यापटप निःशुल्क प्राप्त भएको छ । कम्प्युटर कक्षा सञ्चालनका लागि एक विदेशी नागरिकले उक्त ल्यापटप सहयोग गरेको विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद राईले बताउनुभयो । उहाँका अनुसार क्यानडाका नागरिक मेरी कृष्टिलेरोसले विद्यालयलाई ४८ थान डेल कम्पनीको ल्यापटप हस्तान्तरण …

Read More »

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

रुकुम- रुकुममा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं ६ झुल्नेटामा रा४प ३२७९ नंको मोटरसाइकल गएराति दुर्घटना हुँदा चालक ३२ वर्षीय कृष्णबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् । उक्त दुर्घटनामा मोटरसाइकल पछाडि …

Read More »

झापामा औलो रोगी घट्दै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) काँकडभिट्टा, झापामा औलोको सङ्क्रमण घटेको जिल्ला जनस्वाथ्य कार्यालय झापाले जनाएको छ । कार्यालयले ११ औँ औलो दिवसको अवसर पारेर बुधबार भद्रपुरमा आयोजना गरिएको कार्यक्रममा औलो रोग नियन्त्रण शाखाका भेक्टर कन्ट्रोलर जीवन चौलागाँईले सो जानकारी गराउनुभएको हो । तीन वर्षअघि जिल्लामा ४२ जना औलोका रोगी …

Read More »

बबरमहल; एक जानकारी

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) काठमाण्डौ -यो दरबार चन्द्र शमसेरले इन्जिनियरहरु कुमारनरसिंह राणा र किशोरनरसिंह राणाद्वारा बनाउन लगाए र माहिला छोरा मेजर जनरल बबर शमसेरलाई तोकिदिएका थिए । यो महल भएको ठाउँमा त्यसभन्दा अघिसम्म थापाथलीको नामले चिनिन्थ्यो । बबर शमसेरको नाममा दरबारको नामाकरण भएपछि सो स्थानको नाम नै बबरमहल …

Read More »

सुक्न थाले खानेपानीका मुहान

डडेल्धुरा,- गर्मी मौसम शुरु भएसँगै डडेल्धुराका अधिकांश स्थानमा खानेपानीका मुहान सुक्न थालेका छन् । केही समय यतादेखि पर्याप्त रुपमा वर्षा नहुनुका साथै ग्रामीण क्षेत्रमा सडक निर्माणको तिव्रतासँगै डडेल्धुरामा खानेपानीका मुहान सुक्न थालेका छन् । बीचजंगलबाट मनोमानी ढंगले निर्माण गरिएका सडक खण्डका कारण मूलहरु सुक्न थालेको स्थानीयको भनाई छ । डडेल्धुराको …

Read More »

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इनरुवा,-सुनसरीको दुहबी नगरपालिका–८ मा बुधबार सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान–१५ का २९ वर्षीय राजिव भुजेल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ११ प ७०१४ नम्बरको मोटरसाइकल र बा ३ ख ७८७० नम्बरको माइक्रोबस एक आपसमा ठक्कर खाँदा …

Read More »

९ महिनामा ४७ टन सुन तस्करी

<strong>Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)</strong> <iframe src=”http://tunein.com/embed/player/s261730/” style=”width:100%;height:100px;” scrolling=”no” frameborder=”no”></iframe></code> काठमाण्डौ- सुन काण्डबारे छानबिन गर्न बनेको समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिलेसम्म भइरहेको प्रगतिबारे जानकारी गराएको छ। गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले बुधवार प्रधानमन्त्री ओलीलाई २ घन्टा बढी ब्रिफिङ गराएको हो। समितिका अनुसार ९ महिनामा ४७ टन …

Read More »