Breaking News
Home > Featured (page 198)

Featured

भारतमा बेचिएकी चेली १७ वर्षपछि घर फर्किइन्

भारतमा बेचिएकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाकी ३२ वर्षीया तारा कामीले आफू घर फर्कने कुरा सपनामा समेत चिताएकी थिइनन् ।पन्ध्र वर्षकै कलिलो उमेरमा घर नजिकैको झलारी बजारमा किनमेल गर्न गएका बखत नशालु पदार्थ खुवाएर सशस्त्र द्वन्द्वको मौका छोप्दै विसं २०५८ मा दलालहरुले अपहरण गरी उहाँलाई भारत पु¥याएर बेचेका हुन् । “यहाँबाट …

Read More »

कागज कारखानामा आगलागी ;१८ लाखको क्षति भएको अनुमान

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) चितवनको भरतपुरस्थित नारायणी नेपाल कागज उद्योगमा आज बिहान आगलागी भएको छ । भरतपुर महानगरपालिका–५ स्थित लंकुमा रहेको कारखानामा आगलागी हुँदा करीब रु १८ लाखको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्थानीयवासी हेमराज खनालले सञ्चालन गरेको उक्त कागज कारखानामा बिहान …

Read More »

तीन महिनामा ५४ हजार नागरिक विस्थापित

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) अफगानिस्तान -सन् २०१८ शुरुभए पछि तीन महिनाको अवधिमा अफगानिस्तानमा ५४ हजारभन्दा बढी नागरिक द्वन्द्वका कारण विस्थापित भएका अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घ मानवीय मामिला हेर्ने कार्यालयले मङ्गलबार जनाएको छ । उक्त कार्यालयको विस्थापित नागरिकको खोज कार्यक्रमका अनुसार द्वन्द्वग्रस्त अफगानिस्तानमा युद्धले थप आक्रामक रूप लिँदा ठूलो सङ्ख्यामा …

Read More »

पट्रोलियम पदार्थको मूल्य बृद्धि

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यमा वृद्धि गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार डिजेल र पेट्रोलमा प्रतिलिटर समान दुई-दुई रुपैयाँ मूल्य बढाइएको हो । स्वचालित प्रणाली अनुसार मूल्य वृद्धि गरिएपछि अब पेट्रोलको मूल्य आजै राति १२ बजेदेखि प्रतिलिटर एक सय पाँच …

Read More »

रगत चेकजाँच गरेरमात्र विवाह गर्न एड्स संक्रमितको सुझाव

प्रवासीसँग विवाह गर्नुपूर्व रगत चेकजाँच गरेर मात्र विवाह गर्न एचआइभी एड्स संक्रमित महिलाले सुझाव दिएका छन् । विवाहपूर्व होस् वा विवाहपश्चात् एड्स संक्रमित बनेका श्रीमान्का कारण आफूहरु पनि एचआइभी एड्स संक्रमणको शिकार बन्नुपरेपछि उनीहरुले यस्तो सुझाव दिएका हुन् । हामीले त श्रीमान्का कारण सजाय पायौँ तर तपाइँहरु शुरुमै सचेत बन्नुपर्छ, …

Read More »

जिप दुर्घटनामाा वडाध्यक्षसहित पाँच गम्भीर घाइते

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) दैलेख। दैलेखको आठबीस नगरपालिका–८ स्याउलीकाँधबाट वडा नं ९ छेपाडीतर्फ जाँदै गरेको भे १ च २१४८ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ। जिप सोमबार राति करिब ८ः३० बजे दुर्घटना भई सडकबाट २५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। जिप दुर्घटनामा परी आठबीस नगरपालिका–९ का …

Read More »

हाँस्य कलाकार मदनलाई पत्नीशोक

काठमाडौं । वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठको सोमवार बेलुका ११ बजे निधन भएको परिवारका सदस्यले जानकारी दिए । लामो समयदेखि क्यान्सर रोगले पीडित यशोदाको उपचारको क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको थियो । क्यान्सरले पीडित यशोधाको पछिल्लो समय दुवै खुट्टा नचल्ने भएको …

Read More »

कोरियाको लागि आवेदन दिने यूवा गत वर्षभन्दा ७००० बढी

काठमाडौं । यसवर्ष कोरियन भाषा परीक्षाका लागि ८२ हजार भन्दा बढीले आवेदन दिएका छन् । सन् २०१९का लागि कोरिया जान भाषा परीक्षा दिन ८२ हजार २ सय ६४ जनाको आवेदन परेको छ । यो वर्ष गतवर्षभन्दा झण्डै ७ हजार बढी युवाले कोरिया जानका लागि आवेदन भरेका हुन । गतवर्ष ७५ …

Read More »

ट्राफिक नियम उल्लंघन गरे एक रात हिरासतमा राख्ने

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले ट्राफिक नियम उल्लंघन गर्नेलाई एक रात हिरासतमा राख्न शुरु गरेको छ। साना खालका कारबाहीलाई सबैले सहजरुपमा लिने गरेकाले केही विशेष अवस्थाका ट्राफिक नियम उल्ल‌ंघन गरेको अवस्थामा हिरासतमा राख्नेदेखि दुई हजार रुपैयाँसम्म जरीवाना तिराउन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका …

Read More »

अफ्रिकी मुलुक टोगोमा पुगेका चार जना नेपालीको उद्धार

मानव तस्करले अमेरिका लैजाने भनी पश्चिमी अफ्रिकी मुलुक टोगो पुर्याएर अलपत्र पारेका बागलुङका ४ जना सहित ६ जना नेपालीको उद्धार गरिएको छ। जनही २५ देखि ३५ लाख रुपैयाँसम्म मानव तस्करलाई बुझाएर अमेरिका हिँडेका उनीहरु ११ महिनापछि नेपाल फर्काइएका हुन्। मानव तस्करले उनीहरुलाई २ महिना दिल्ली, ३ महिना थाइल्यान्ड र ६ …

Read More »

दरबार मार्ग बलात्कार प्रकरणका अभियुक्तको बयान

काठमाडौं । दरबारमार्ग बलात्कार काण्डका मुख्य अभियुक्त शैलेश कार्की अहिले प्रहरी हिरासतमा छन् । ५ चैतमा पक्राउ परेका रामेछाप, दुरागाउँका कार्कीसँग बयान सकिएको छ तर, प्रहरीको अनुसन्धान अझै पूर्ण भइसकेको छैन । कार्कीसहितको समूहले ७ माघमा दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा एक युवतीमाथि सामूहिक बलात्कार गरेको अभियोग छ । प्रहरीकै मिलोमतोमा घटना …

Read More »

एनआरएन यूकेको च्यारिटीमा ब्रिटिस बक्सरको भीडन्त,

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, लन्डन, मार्च ३१ तारिख शनिबारका दिन प्राय नाचगानले भरिने बेलायतको अल्डरसटस्थित एम्पाएर हलको माहोल छुट्टै किसिमको थियो । हप्तैपिच्छे च्यारिटीको अनुभव बटुलेका बेलायतवासी नेपालीहरुले उक्त दिनको च्यारिटीमा भने नौलो अनुभूती प्राप्त गरेका थिए । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेले आपतकालीन …

Read More »

उपत्यकाका केही स्थानमा फ्रि वाइफाइ सेवा दिने सम्झौता

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न महत्वपूर्ण सार्वजनिक स्थानमा फ्रि वाइफाइ सेवा दिने भएको छ । त्यसका लागि महानगरपालिका र इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेशनबीच आइतबार सम्झौता भएको छ । हनुमानढोका दरबार क्षेत्र, पशुपतिनाथ क्षेत्र, स्वयम्भु, बालाजु र शंखपार्कमा निःशुल्क वाइफाइ सेवा सुरु गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा …

Read More »

गाउँमा भयो भव्य साहित्यिक कार्यक्रम; श्रष्टा सम्मान तथा पुरस्कार वितरण

सरु पौडेल , काठमाण्डौ–शनिबार‘नीलकण्ठ पौडेल स्मृति प्रतिष्ठानद्वारा बागलुड. नपा १४ नारायणस्थानमा आयोजित ‘ पं नीलकण्ठ पौडेल शतवार्षिक जन्मजयन्ती समारोह भव्यरूपमा सम्पन्न भयो। संस्थाका अध्यक्ष लकाश पौडेलको अध्यक्षतामा सम्पन्न सो समारोह राष्ट्रियसभाका सदस्य , पूर्व शिक्षामन्त्री दीनानाथ शर्माको प्रमुख आतिथ्य, पूर्वसचिव महाश्रम शर्मा, कविवर विनोदी विशिष्ठ अतिथि र कवि भुपिनको उद्घोषणमा …

Read More »

शाब्दिक समारम्भमा पोखिए नवीन प्यासी

सरु पौडेल,काठमाण्डौ–हातेमालो साहित्य संगम केन्द्रीय कार्यालय, काठमाडौँको आयोजनामा भएको शाब्दिक समारम्भमा युवा कवि नवीन प्यासीले विशेष प्रस्तुती दिएका थिए ।चर्चित युवा कवि नविन प्यासीको विभिन्न भाव समेटिएको विभिन्न कविताहरुले राजधानीमा पृथक साहित्यिक माहौल सिर्जना गर्यो । उक्त कार्यक्रममा उपस्थित सर्जकहरुले पनि आ–आफ्ना उत्कृष्ट रचनाहरु वाचन गरेका थिए । भोगाइका अनुभूतिहरुले …

Read More »

बालिका अपहरण गरेर भाग्ने क्रममा भिरबाट लडेर मृत्यु

काठमाडौँ। पर्वतको कुस्माबजारमा शनिबार दिउँसो एक अढाई बर्षिया बालिकालाई अपहरण गरेर भाग्दै गर्दा भीरबाट लडेर एक युवाको मृत्यु भएको छ । बालिका अपहरण गरेर भाग्दै गर्दा स्थानीयबासीले देखेपछि भागेका ती युवाको कुस्मा नगरपालिका वडा नं ५ चाक्लेडिलको भीरबाट खसेर मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन । कुश्मा …

Read More »