Home > Featured (page 192)

Featured

Woda No 6 to be shown again in UK

लन्डन । नेपालमा सर्वाधिक चर्चा अनि सफलता कमाएको नेपालि हास्य चलचित्र वडा नम्बर ६ बेलायतमा पुन प्रदर्शन हुने भएकोछ । विजया दशमी तथा दिपावलीको अवसर पारेर गत नहिना अक्टुबर २४ तारिखका दिन अल्डरसटको एम्पाएर हलमा भएको सफल प्रदर्शनी पछि दर्शकहरुको अत्यधिक माग भएका कारण यहि नोभेम्बर २२ तारिखमा लण्डनको ग्रीनफोर्ड …

Read More »

बीबीसी नेपालि सेवाबाट सुमन खरेलको बिदाइ

लन्डन, सन् १९९२ जनवरी २३ तारिखमा लण्डन स्टुडियोबाट समाचार वाचन गरेर बीबीसी यात्रा आरम्भ गरेका सुमन खरेलले यहीं अक्टुबर ३० बाट अवकाश लिएकाछन। सोहि अवसरमा खरेलप्रति समर्पित यो कार्यक्रम गोर्खा रेडियोको प्रस्तुति अवश्य सुन्नुहोला ।

Read More »

जुनी जुनी हर जुनी तिमि मेरै बन…

काँडा पन्छाई बाटो भरि फूलै फूल  छरिदिने उदास यो मनमा  खुसि नै खुसि भरिदिने यो जुनीमा सक्दिन म तिम्रो तिम्रो हुन जुनी जुनी हर जुनी तिमि मेरै बन….. लन्डन, बेलायतमा बस्दै आएका गीतकार नृपेश उप्रेतीको जुनी जुनी बोलको यस गीतमा सुमधुर स्वरकी धनी अन्जु पन्तको स्वर तथा अर्जुन पोखरेलको संगीत …

Read More »

नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीको जीवनी

नेपालको इतिहाँसमै गणतन्त्र नेपालको दोस्रो तथा नयाँ संविधान जारी भएपछिको पहिलो महिला राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित हुनुभएकोछ  । तसर्थ उहाँको जीवनीको बारेमा यहाँ छोटो चर्चा प्रस्तुत गर्न लागिरहेकाछौँ, तलको लिंकमा क्लिक गरेर सुन्नुहोला ।

Read More »

नेपालको पहिलो महिला राष्ट्रपतिमा विद्यादेवी भण्डारी

नेपालको पहिलो महिला राष्ट्रपतिमा नेकपा एमालेकी नेतृ विद्यादेवी  भण्डारी निर्वाचित भएकीछन । आज भएको राष्ट्रपति निर्वाचनमा भण्डारीको पक्ष्यमा ४ सय २७ मत खसेकोछ । त्यस्तैगरी नेपाली कांग्रेसका उमेद्वार कुलबहादुर गुरुंगको पक्ष्यमा २ सय १४ मत खसेकोछ । आजको मतदानमा जम्मा ५ सय ४९ मत खसेको थियो । विस्तृत जानकारीको लागि …

Read More »

गुरूङकाे निधनप्रति पत्रकार महासंघ यूकेद्वारा श्रद्दान्जली व्यक्त

नेपाल पत्रकार महासंघ युके शाखाले एभरेष्ट टाइम्स साप्ताहिककाे अनलाइन संस्करण एभरेष्ट टाइम्स डटनेटमा कार्यरत पत्रकार हरिमान गुरूङकाे असामयिक निधनले अाफू स्तब्ध भएकाे जनाएकाे छ । शाखाका तर्फबाट महासचिव श्याम लुइँटेलले अाज एक शाेक बक्तब्य जारी गर्दै अत्यन्त मिलनसार, मृदुभाषी र बहुप्रतिभाका धनी गुरुङको निधनबाट एभरेष्ट टाइम्स परिवार तथा युकेको नेपाली …

Read More »

बेलायतमा फोटोपत्रकार बेपत्ता

लन्डन, नेपालको पोखरामा घर भइ हाल बेलायतको अल्डरसटमा बस्दै आएका फोटो पत्रकार हरिमान गुरुङ गत शनिवार रातिदेखि वेपत्ता भएकाछन  । उनि बेलायतबाट प्रकाशित एभेरेष्ट टाइम्समा विगत ३ बर्षदेखी फोटोपत्रकारको रुपमा काम गर्दै आएका थिए  । गत शनिवारका दिन अल्डरसटको एम्पाएर हाउसमा नेपाली कथानक चलचित्र वडा नम्बर ६ हेर्न आएका गुरुङ …

Read More »

नाकाबन्दीबाट नेपालले सिक्नुपर्ने पाठ – नरेन्द्र बस्नेत

नेपालीमा एउटा भनाइ छ -जुन दाम्लो बाटे पनि पसेउटो त एउटै हुन्छ, त्यस्तै हाल भारतले गरेको नाकाबन्दीलाई अघोषित, घोषित जे भने पनि नेपालले पाउँदै आएको सुविधालाई अबरोध खडा गरी नाका बन्द गर्नुलाई घोषित तथा स्पष्ट नाकाबन्दी नै भन्दा पनि कुनै फरक नपर्ला । भारत रिसाउला भनेर नेपालले कायरतापन देखाउँदै अघिषित …

Read More »

हास्य चलचित्र वडा नम्बर ६ को बेलायतमा प्रदर्शनिको पूर्ण तयारी  

लन्डन ।  नेपालमा सर्वाधिक चर्चा अनि सफलता कमाएको नेपालि हास्य चलचित्र वडा नम्बर ६ बडा दशैंको अवसर पारेर यहिं अक्टुबर २४ शनिवारका दिन बेलायतस्थित अल्डरशटको एम्पायर हलमा प्रदर्शन हुदैछ । कार्यक्रम हुन केहि दिन मात्र बाँकी रहंदा आयोजक बिरेन खड्का र अनिल मल्ले जनाय अनुसार टिकट  बिक्री निकै उत्साहजनक रुपमा …

Read More »

शेष घले पुन अध्यक्ष्य निर्वाचित

लन्डन, गैर आवासीय नेपाली संघको अध्यक्ष्य पदमा पुन: शेष घले निर्वाचित भएकाछन । यहि १५ अक्टुबरका दिन काठमान्डौमा भएको निर्वाचनमा टेकबहादुर कार्कीलाई अत्यधिक मतले पराजित गर्दै दोस्रो कार्यकालका पनि घले निर्वाचित भएका हुन् । उक्त मतदानमा घलेले ८६७ मत पाएका थिए भने उनका निकट्तम प्रतिद्वन्दी कार्कीले २६६ मत पाएका थिए । तेस्तै गरि …

Read More »

दृष्टिविहिन दम्पतिलाई मनकारी ईशाको सहयोग

लन्डन, मानव जीवनमा धन सम्पतीले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ | तर धनसम्पति  मात्र पनि सबै कुरा होइन भन्ने बुझ्न पनि त्यत्तिकै जरुरि हुन्छ | मानव जीवनलाई धन र मन दुवैको आवश्यकता  पर्दछ | कतिपयसंग  प्रशस्त धन सम्पति हुन्छ तर उनीहरुमा आत्मियता र  मानवीयता छैन भने त्यो धनले क्षेणिक आनन्द …

Read More »