Breaking News
Home > Blog (page 9)

Blog

नेपालीलाई ल्याउन फागुन ३ गते वाइड बडी चीन जाने

काठमाडौं । कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको छ । सो जहाज आगामी १५ तारिख अर्थात फागुन ३ गते चीन जाने पर्यटन मन्त्रालय स्रोतले जनाएको छ । परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरुसमेत रहने गरी समिति गठन गरिएको छ । …

Read More »

चीनमा रहेका नेपाली फर्काउन सरकारलाई आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मित्रराष्ट्र चीनको हुवेई प्रान्तमा रहेका नेपालीको जीवन जोखिममा पर्नसक्ने भएकाले स्वदेश फर्काउन सरकारसँग आग्रह गरेको छ । आयोगमा आइतबार बसेको आकस्मिक बैठकले उक्त प्रान्तमा भएका नेपालीको संवेदनशीलतालाई बुझी सुरक्षितरूपमा स्वदेश फर्कने वातावरण मिलाउन सरकारसँग आग्रह गरिएको हो । बैठकले सरकारलाई आफ्ना नागरिकहरूलाई शीघ्र सुरक्षितरूपमा …

Read More »

कुश्मामा बसको ठक्करबाट एकजनाको मृत्यु

पर्वत सदरमुकाम कुश्माबजारस्थित शिवालय चोकमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मुस्ताङबाट पोखराका लागि छुटेको ग१ख ७००३ नम्बरको बसले ठक्कर दिँदा पर्वतकै मोदी गाउँपालिका-४ लेस्पार घर भएका ३४ वर्षीय डिलबहादुर थकालीको मृत्यु भएको हो। गम्भीर घाइते बनेका थकालीलाई उपचारको लागि पर्वत अस्पताल लगिएको भए पनि केहीबेरमै चिकित्सकले मृत घोषित …

Read More »

चट्याङमा परी ३ जनाको मृत्यु

दाङमा शनिवार चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ७ नवलपुरमा २ र उपमहानगरपालिका ११ हापुरेमा १ जनाको मृत्यु भएको हो । नवलपुरमा गीता चौधरीको घरमा चट्याङले हान्दा २ जनाको र हापुरेमा सूर्यबहादुर पुरीको घरमा चट्याङले हान्दा १ जनाको मृत्यु भएको दाङ प्रहरी प्रमुख एसपी जनक भट्टराईले …

Read More »

चार अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ — भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कपिलवस्तुका तीन अधिकृत र इन्जिनियरसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । नव प्रगतिशील बहुउद्देश्यीय कृषक समूहका पदाधिकारीसितको मिलेमतोमा बाख्रापालन शीर्षकको अनुदानबापतको ६ लाख रुपैयाँ कामै नगरी भ्रष्टाचार गरेको छानबिनबाट पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको …

Read More »

दाउरा बोकेको ट्याक्टर दुर्घटना, एकको मृत्यु

सिन्धुली । दुधौली नगरपालिका–४ स्थित डकाहा चकमके सडकखण्डको टोड्केमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु र १३ घाइते भएका छन्। मृत्यु हुनेमा दुधौली नगरपालिका–१ गिचियानीका ७० वर्षीय ब्रमहलाल धामीको रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार दुधौली नगरपालिका वडा नं १ टोड्केपानी …

Read More »

पचासौं लाख युवालाई बिदेश राखेर मुलुक बन्दैन : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको अस्तित्व रक्षाको निमित्त चुनाव भन्दा माथी उठेको अभिभावकको रुपमा राजसंस्था आबश्यक भएको भन्दै मुलुकमा राजा सहितको लोकतन्त्रले मात्र स्थिरता र समृद्धि दिन सक्ने दाबी गरेका छन्। विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रवेश गर्नेहरुलाई पार्टीमा स्वागत गर्दै थापाले राप्रपा प्रवेश गर्नेहरुले कहिल्यै पश्चाताप …

Read More »

प्रवासी नेपाली एकता मंच बेलायतको अध्यक्षमा पुडासैनी

गोर्खा अनलाइन रेडियो लन्डन । प्रवासी नेपाली एकता मंच बेलायतको अध्यक्षमा राजेन्द्र पुडासैनी चयन भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पुडासैनीलाई अध्यक्षको जिम्मेवारी दिएको हो । पूडासैनी नेपालमा रहँदा लामो समय अनेरास्ववियूमा आवद्द रहेका थिए । अखिलमा सक्रिय छँदा पुडासैनी ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको …

Read More »

एनआरएन यूकेद्वारा १ सय ६५ जना सल्लाहकारको नामावली सार्वजनिक

गोर्खा अनलाइन रेडियो, लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले १ सय ६५ जना सल्लाहकारहरुको नामावली घोषणा गरेको छ । आज शनिबार एक वक्तव्य जारी गर्दै नवमनोनित सल्लाहकारको नाम सार्वजनिक गरेको हो । गत निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी तथा निवर्तमान कार्यसमितिका उपाध्यक्ष सेर सुनारलाई नामावलीको अग्र स्थानमा सूचिकृत गरिएको छ …

Read More »

बालुवाटार जग्गा प्रकरणमा म दोषी छैन : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले आफू भ्रष्टाचारी नभएको बताएका छन्। बालुवाटार जग्गा प्रकरणमा दोषी अपराधी कसैले उन्मुक्ति पाउन नहुने भन्दै उनले आफू भ्रष्टाचारी नभएको बताएका हुन्। विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै शुक्रबार उनले भने, ‘म अपराधी हैन। दोषी हैन। भ्रष्टाचारी हैन। तर कसैले भ्रष्टाचार गरेको छ भने …

Read More »

चितुवाको आक्रमणबाट नौ वर्षीया बालिकाको मृत्यु

पोखरा । चितुवाको आक्रमणमा परी पोखरामा एक बालिकाको मृत्यु भएको छ । बिहीबार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँका नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए । दीपक र अप्सरा विकले छोरी खेलेर घर नफर्किएपछि साँझ खोजी गर्नु गएका थिए …

Read More »

सस्तोमा टिकट बेच्ने वायुसेवा कम्पनीलाई कारवाही !

काठमाडौं । हवाई भाडामा एकरुपता ल्याउन र अस्वस्थ प्रतिस्पर्धा रोक्न भन्दै सरकारले आन्तरिक वायुसेवा कम्पनीहरुलाई न्यूनतम भाडादरको सिलिङ तोक्ने भएको छ । सरकारले बनाएको राष्ट्रिय हवाई नीति २०७६ ले अहिलेकै अवस्थामा पारित भए विमान कम्पनीहरुले तोकिएको भन्दा कम मूल्यमा टिकट बेच्न पाउने छैनन् । सरकारले अहिलेसम्म अधिकतम भाडादर मात्रै तोक्दै …

Read More »

मारुनी लिएर नायिका सम्राज्ञी लन्डन आउंदै

गोर्खा अनलाइन रेडियो, लन्डन । पछिल्लो समयमा दर्शकहरुको नजरमा लोकप्रिय बन्न सफल नायिका साम्राज्ञी राज्य लक्ष्मी बेलायत आउने भएकी छन् । आउँदो २३ फेब्रुअरीमा अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शनी गरिन लागेको आफ्नो पछिल्लो चलचित्र ‘मारुनी’ का लागि साम्राज्ञी बेलायत आउन लागेकी हुन् । उनको भीसाको समेत प्रबन्ध भैसकेको एनआरएनए यूके उपाध्यक्ष …

Read More »

नेपाल भ्रमण वर्षलाई सफल पार्न सपन र शर्मिलाद्वारा सांगीतिक कार्यक्रम गरिंदै

गोर्खा अनलाइन रेडियो, लन्डन । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नको लगि गायक सपन कुमार राई र गायिका शर्मिला बर्देवाले बेलायतमा सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएका छन् । विशेषगरी भारतीय मूलका इन्डियन ब्रिटिशलाई नेपाल भ्रमण वर्षको बारेमा जानकारी गराउने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको सपन इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सपन …

Read More »

नेपाली संसदीय प्रतिनिधि मण्डलको एक टोली बेलायत भ्रमणमा

नरेन्द्र बस्नेत / राटोपाटी लन्डन । नेपाली संसदीय प्रतिनिधि मण्डलको एक टोली अध्ययन भ्रमणका क्रममा बेलायत आइपुगेको छ । वेस्टमिन्सटर फाउनडेशन फर डेमोक्रेसी नामक संस्थाद्वारा आयोजित कार्यक्रममा सहभागी हुन सो प्रतिनिधिमण्डल बेलायत आएको हो । प्रतिनिधि मण्डलमा नेपालको संसदको विधान व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङ, सांसदद्वय नीरा देवी जैरु, …

Read More »

बेलायतमा भिसी कुलबीर थापाको शालिक बन्दै

नरेन्द्र बस्नेत / राटोपाटी लन्डन । बेलायतको उच्च सैनिक सम्मान अर्थात सबैभन्दा बहादुरी प्रदर्शन गर्ने सैनिकलाई प्रदान गरिने भिक्टोरिया क्रस (भीसी) प्राप्त गर्ने प्रथम नेपाली स्वर्गीय कुलबीर थापाको सालिक स्थापना गरिने भएको छ । नेपालीहरुको उल्लेख्य बसोवास रहेको अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा सालिक बन्न लागेको हो । सालिक निर्माणका लागि स्थानीय …

Read More »