Breaking News
Home > Blog (page 6)

Blog

एसिया कप :अन्तिम खेलमा नेपालको फराकिलो जित

काठमाडौं : एसीसी यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले यूएईमाथि १६० रनको फराकिलो जित निकालेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो । जवाफमा यूएईले ३४.४ ओभरमा सबै विकेट गुमाउँदै १२५ रन मात्र बनाउन सक्यो । नेपालका …

Read More »

यती नेपाली एसोशिएसन यूकेद्वारा दशैं शुभकामना आदान-प्रदान कार्यक्रम गरिंदै

गोर्खा अनलाइन रेडियो यूके, लन्डन, बेलायतको पूरानो संस्था यती नेपाली एसोशियसन यूकेले हिन्दूहरुको माहान पर्व विजया दशमीको शुभ अवसर पारेर विजया दशमी शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली कला संस्कृति र मौलिक परम्परालाई निरन्तरता दिंदै भावी पुस्ताहरुलाई पनि निरन्तरता दिलाउने अभिप्रायले यती नेपाली एसोशियसनले विभिन्न मौलिक एवं …

Read More »

तीन वर्षदेखि फरार बलात्कार आरोपित पक्राउ

काठमाडौं । प्रहरीले तीन वर्ष पुरानो बलात्कार सम्बन्धी घटनामा फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला घर भइ बसुन्धारा बस्ने ३१ वर्षका मनोज खत्री छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनलाई बसुन्धाराबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले खत्रीलाई पक्राउ गरिएको पुष्टि गरे …

Read More »

बसमा युवतीलाई दुर्व्यवहार गरेको आरोपमा पूर्व सांसद योगेन्द्र घिसिङ पक्राउ

काठमाडौँ — सार्वजनिक बसमा दुर्व्यवहार गरेकाे आराेपमा पूर्व सांसद याेगेन्द्र घिसिङ पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका एसपी दुर्गा सिंहका अनुसार उनलाई प्रहरीले एकान्तकुनाबाट नियन्त्रणमा लिएको हो । प्रतिकात्मक तस्बिर । प्रहरीका अनुसार घिसिङले सार्वजनिक यातायातमा एक युवतीमाथि दुर्व्यवहार गरेपछि ती युवतीले प्रतिकार गरेकी थिइन् । युवतीले प्रतिकार …

Read More »

पेट्रोलियम पाइपलाइनको आज उद्घाटन हुँदै

काठमाडौँ ।बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियप पाइप लाइन परियोजनाको मङ्गलबार अपराह्न १२ः१५ बजे उद्घाटन गरिँदैछ। भारतको मोतिहारीबाट अमलेखगन्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गर्ने कार्यक्रम छ। नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावादबाट ‘भिडियो …

Read More »

दुवै मृगौला पीडित गणेश सापकोटाका पिताद्वारा सहयोगका लागि अनुरोध

गोर्खा अनलाइन रेडियो यूके, नवलपुरका एक ३५ बर्षीय युवा गणेश सापकोटाका दुवै मृगौलाले काम गर्न छाडेपछि आफ्नो उपचारको लागि अहिले उनि सहयोगको अपेक्षा गर्दै बसिरहेका छन् । करिब एक दशक लामो समय सम्म साउदी अरबमा बस्दै आएका सापकोटा आफू अस्वस्थ भएका कारण स्वदेश फर्केका थिए । थुप्रै नेपालीहरुको दुख पीडामा …

Read More »

एनआरएनए आईसीसी सदस्यमा उत्कृस्ट एवं सक्षम उम्मेदवार अर्जुन कटुवाल

गोर्खा अनलाइन रेडियो यूके, लन्डन । एनआरएनए यूकेको सदस्य, कार्यालय सचिब, प्रबक्ता र पूर्व-उपमहासचिव हुदै लामो समय एनआरएन अभियानमा योगदान पुर्याउदै आएका अर्जुन कटुवालले आसन्न अधिवेसनमा आइसीसी पदमा उम्मेदवारी दिएकाछन् । एनआरएन अभियानका विभिन्न कार्यक्रमहरु मध्ये उनको मुख्य योजनहरु सदस्यता अनलाइन प्रणालीमा ब्यबस्थित गर्ने र हाल भएका १४००० सदस्यहरुलाई शुल्क …

Read More »

हराएकी ६ बर्षीया बालिका मृत भेटिइन्

चितवन । भरतपुर महानगरपालिका वडा नः ५ कैलाशनगरबाट दुई दिन अघि हराएकी बालिका मृत अवस्थामा फेला परेकी छिन् । घर नजिकै रहेको नहरमा शनिबार विहान ६ बषर्ीया बालिका स्मृति कार्की मृत अवस्थामा भेटिएको चितवन प्रहरीले जानकारी दिएको छ । दुई दिन नहर बन्द गरेर बालिकाको खोजी गरिएको थियो । बालिकालाई …

Read More »

हुमबहादुर गुरुङलाई अष्ट्रेलियामा अन्तर्राष्ट्रिय अवार्ड

पोखरा : संरक्षणविद् डा हुमबहादुर गुरुङलाई अष्ट्रेलियामा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरिएको छ। संरक्षण क्षेत्रमा उनले दिएको योगदानको आधारमा अस्ट्रेलियाको ग्रिफिट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय एलम्नस अवार्ड २०१९ ले सम्मान गरिएको हो। उक्त विश्व विद्यालयमा अध्ययन गरेका १ सय ४५ देशका २ लाख अन्तर्राष्ट्रिय आलमुनस प्रतिस्पर्धाबाट गुरुङले यो अवार्ड पाएका हुन्। अष्ट्रेलियाको ग्रिफिट …

Read More »

बाजुरामा स्याउ १ रुपैयाँमा ३ दाना

बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिका-३ जुकोटका महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ छन्। उनले स्याउखेती गर्न थालेको १५ वर्ष भयो। बारीमा लटरम्म स्याउ फल्छ। बजार नपाउँदा स्याउ खेर गइरहेको छ। उनले एक रुपैयाँमा तीन दाना दिने गरेका छन्। गाउँपालिकाले भने किलोको १५ रुपैयाँ निर्धारण गरेको छ। उनले भने, ‘बारीमा …

Read More »

सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रजातन्त्र र लोकतन्त्र विरोधी सरकारको कार्यशैली विरुद्ध सडक सघर्ष गर्नुपर्ने आवश्यकता रहेको भन्दै तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिएका छन्। नेपाली कांग्रेस अछाम–काठमाडौं सम्पर्क मञ्चद्वारा बनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले वर्तमान सरकारले प्रजातन्त्र र लोकतन्त्रका मूल्यमान्यतामाथि हस्तक्षेप गर्दे आएको भन्दै …

Read More »

ठूलो दुर्घटनाबाट बाँचे तर चुनावी अभियानमा लाग्न सकिन – सरस्वती केसी

गोर्खा अनलाइन रेडियो यूके, लन्डन, यहि १४ सेप्टेम्बरमा हुन् गइरहेको निर्वाचनको लागि एनआरएन यूके यतिबेला जोडतोडकासाथ अगाडि बढिरहेको छ । सोहि क्रममा उमेद्वारहरु भने मतदाताहरुलाई आफ्नो वसमा पार्ने होडबाजीमा सामाजिक संजाल मार्फत लागिपरेका छन् । तर अन्य उमेद्वारहरुको तुलनामा कार्यकारिणी सदस्य पदमा उमेद्वारी दर्ता गरेकी एक सफल व्यवसायी एवं महिला …

Read More »

लायन्स अध्यक्ष न्यौपानेद्वारा एनआरएन यूकेमा उमेद्वारी

गोर्खा अनलाइन रेडियो यूके, लन्डन, गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को २०१९-२१ को कार्यसमिति चयनको लागि यहि सेप्टेम्बर १४ तारिखका दिन निर्वाचन हुँदैछ । यसै सिलसिलामा लायन्स क्लब अफ लण्डन हेन्डनका अध्यक्ष प्रकाश न्यौपानेले इङ्गल्याण्ड राज्य समितिको सदस्य पदमा आफ्नो उम्मेद्बारी दिएका छन् । पर्वत जिल्ला बिहादी बराचौरमा …

Read More »

काठमाडौंमा डेंगुले एकको मृत्यु

चौतारा : लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको संक्रमणबाट राजधानीमै एकजनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकस्थित इन्द्रावती गाउँपालिकाका ६५ वर्षे रामबहादुर दनुवारको बिहीबार बेलुका काठमाडौंस्थित भेनस अस्पतालमा मृत्यु भएको हो। ज्वरो आएपछि उपचारका लागि मंगलबार राजधानी आएर भेनस अस्पतालमा भर्ना भएका दनुवारको मृत्यु भएको इन्द्रावती १२का वडाअध्यक्ष कमलरत्न दनुवारले जानकारी दिए। उनका …

Read More »

टाटासुमो दुर्घटना ३ जनाको मृत्यु, ८ घाइते

हेंटौडा : मकवानपुरको भीमफेदीमा शुक्रबार दिउँसो टाटासुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। हेटौंडा–भीमफेदी–कुलेखानी—काठमाडौं सडकखण्ड अन्तर्गत भीमफेदी ६ जुरिखेतमा ना १ ज ३६४० नम्बरको सुमो सडकबाट करिब ५० मिटर तल खसेको हो। दुर्घनामा परी मृत्यु हुनेमा रामेछापको रजन गाउँका सविता माझीकी १० महिनाकी छोरी साम्राज्ञी माझी, महोत्तरी माइस्थान ६ …

Read More »

पीडित मजदुरले प्रदर्शन गर्न थालेपछि मेलम्चीमा निषेधाज्ञा

सिन्धुपाल्चोक। मेलम्ची खानेपानी आयोजना स्थानीय कार्यालय वरपर प्रदर्शन गर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले शुक्रबार आदेश जारी गर्दै सिएमसी कम्पनीका पीडितले सो कम्पनीबाट लिनुपर्ने बाँकी रकमको भुक्तानीको माग गरी प्रदर्शनमा उत्रेपछि निषेधित क्षेत्र घोषणा गरिएको हो । जिल्लास्थित मेलम्ची खानेपानी आयोजनाको कार्यालय, मुहान, सुरुङ …

Read More »