Home > Blog (page 4)

Blog

धौलागिरि चक्रिय पदमार्गको छहरीखोलामा ट्रस पुल निर्माण

म्याग्दी – म्याग्दीको धौलागिरि चक्रिय पदमार्गअन्तर्गतको छहरीखोलामा ट्रस प्रविधिको पुल निर्माण भएको छ । गाउँपालिका, झोलुंगे पुल सहयोग कार्यक्रम (टिबीएसयु), मिलन म्याग्दीको सहयोगमा कल्लेनी गाउँका बासिन्दाले धौलागिरि गाउँपालिका ४ र ६ नम्बर वडाको सिमानामा अवस्थित छहरी खोलामा ३२ मिटर लामो पुल निर्माण गरेका हुन् । रु २४ लाखको लागतमा निर्माण …

Read More »

मौद्रिक नीति आज सार्वजनिक हुँदै

काठमाडौँ – आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजित बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर आज नयाँ मौद्रिक नीति सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकले आज अपराह्न आगामी आवका लागि नयाँ मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिनुभयो । राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तीय …

Read More »

महाकाली किनारमा मजदूरको शव

भीमदत्तनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भजेलास्थित महाकाली नदी किनारमा आज बिहान एक मजदूर मृतावस्थामा फेला परेका छन् । दार्चुलाको लेकम गाउँपालिका–३ घर भई विगत केही वर्षयता भजेलामा जग्गा अँधियामा लिएर काम गर्दै आएका ४५ वर्षीय नैनराम सार्की महाकाली नदी नियन्त्रणका लागि बनाइएको तटबन्ध छेउमा मृतावस्थामा भेटिएका हुन् । घटनास्थल पुगेको …

Read More »

पत्रकार महासंघ बागलुङ आफ्नै भवनमा

बागलुङ – पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माण भएको छ । अठारौँ स्थापना दिवसको अवसर पारेर शाखा कार्यालय सोमबार आफ्नै भवनमा सरेको छ । रु ७५ लाखको लागतमा दुईतले भवनको निर्माण सम्पन्न गरिएको शाखा अध्यक्ष दिल शिरीषले जानकारी दिनुभयो । सरकारी र गैरसरकारी क्षेत्रबाट जुटेको आर्थिक सहयोगबाट भवन निर्माण कार्यले …

Read More »

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकास्थित झिलझिले सडकखण्डमा मोटरसाइकलको ठक्करबाट भारत घर भई झिलझिलेस्थित समिर ग्यारेजमा काम गर्ने १९ वर्षीय महमद सहनीको मृत्यु भएको छ। सोमबार राति पैदल हिँडिरहेका उनलाई पश्चिमबाट पूर्व आउँदै गरेको मे ५ प ६८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको …

Read More »

दुर्घटनामा तीनको मृत्यु

सुरुङ्गा, झापा – पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकास्थित झिलझिले सडकखण्डमा मोटरसाइकलको ठक्करबाट भारत घर भई झिलझिलेस्थित समिर ग्यारेजमा काम गर्ने १९ वर्षीय महमद सहनीको मृत्यु भएको छ । सोमबार राति पैदल हिँडिरहेका उनलाई पश्चिमबाट पूर्व आउँदै गरेको मे ५ प ६८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर …

Read More »

दुर्घटनामा चार यात्रु घाइते

नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको कावासोती नगरपालिका–८ खरकट्टा जंगलमा आज भएको सवारी दुर्घटनामा परी एक भारतीयसहित चार यात्रु घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ५९४६ नंको ट्रकले राजमार्ग छेउमा बिग्री रोकिराखेको ना ७ ख २०८० नंको ट्रकमा ठोक्किँदा ना ५ ख ५९४६ नंको ट्रकमा सवार …

Read More »

सूचना प्रविधि शिक्षाको छात्रवृत्ति दिइने

सुर्खेत – कम्प्यूटर एशोसियशन नेपाल महासंघ (क्यान) ले सूचना, प्रविधिमा दखलता राख्ने मुलुकका ४९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आइतबार पत्रकार सम्मेलन गरी महासंघले लर्डबुद्ध एजुकेसन फाउण्डेसन काठमाडौँको सहकार्यमा एक प्रदेशबाट सातजना पर्ने गरी ‘क्यान नेशनल आइसिटी स्कलरसिप २०७५’ प्रदान गर्ने सार्वजनिक गरेको हो …

Read More »

चार वर्षीय बालकसहित दुईको मृत्यु

सुरुङ्गा, झापा – झापाको बिर्तामोड नगरपालिकामा छुट्टाछुट्टै घटनामा चार वर्षीय बालकसहित दुईको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार आइतबार अपराह्न बिर्तामोड नगरपालिका–७ स्थित देवेन्द्र अधिकारीका चार वर्षीय छोरा स्मालय भनिने नीरज अधिकारीको आफनै घर नजिकैको खाल्डोमा डुबेर मृत्यु भएको हो । दाजुसँग खेल्दाखेल्दै उनी खाल्डोमा झरेर डुबेको …

Read More »

दुई तिहाई सरकारलाई काम गर्न कसले रोक्यो ? पाटीभित्रै आलोचना

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति आफ्नै पार्टीभित्रबाटै आलोचना सुरु भएको छ। दुई तिहाई बहुमतसहितको सरकार गठन भएको चार महिना बितिसक्दा समेत जनताले महसुस गर्ने गरी काम नभएको भन्दै नेपाल कम्युनिस्ट पार्टीभित्रैबाट प्रधानमन्त्री ओलीको आलोचना सुरु भएको छ। पार्टीका नेताहरुले सरकारले काममा भन्दा पनि भाषणामा बढी जोड दिएको आरोप सरकारमाथि …

Read More »

उपकुलपति कोइरालाले अनुमति नलिएको स्पष्ट

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले प्रचलित कानूनबमोजिम विदेश जाने अनुमति नलिएको स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले उपकुलपति कोइरालालाई क्यानाडामा आयोजित कार्यक्रममा जान रोक लगाएको विषयमा विज्ञप्तिमार्फत सरकारको धारणा सार्वजनिक गर्दै प्रचलित कानूनबमोजिम त्यसरी विदेश जानुपूर्व तालुक मन्त्रालयबाट …

Read More »

कार्कीको हत्या गरेको अभियोगमा दुई पक्राउ

भक्तपुर – चाँगुनारायण नगरपालिका–७ जितपुरका ३६ वर्षीय उमेश कार्कीको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गत असार १५ गते राति कुखुराको मासु पोखिदिएको विषयमा भएको वादविवादका क्रममा धारिलो हतियार प्रयोग गरी कार्कीको हत्या गरेको अभियोगमा प्रहरीले सर्लाही हरिपुर नगरपालिका–८ जगतपुर घर भई हाल नेपाली सेनाको श्री …

Read More »

बेनीमा बसपार्क निर्माण शुरु

बाबियाचौर, म्याग्दी – बेनी नगरपालिका–८ कालीपुलमा बसपार्क निर्माणको काम शुरु भएको छ । जिल्ला सदरमुकाम बेनीमा सवारी पार्किङको समस्या समाधानका लागि बेनी नगरपालिकाको पहलमा बसपार्क निर्माणको काम शुरु भएको हो । एक दशकअघिदेखि बसपार्कका रुपमा प्रयोग गरिँदै आएको ठाउँमा पूर्वाधार निर्माण गरेर व्यवस्थित बनाउन लागिएको वडाध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिनुभयो …

Read More »

खेतमा काम गर्ने महिलाको श्रमशोषण

पर्सा – सरकारले दैनिक ज्यालादारीमा काम गर्ने मजदूरको न्यूनतम ज्याला रु ३९५ तोके पनि अर्थतन्त्रको मूल आधार मानिएको कृषि कर्र्यमा खटिने महिलालाई तोकिएभन्दा निकै कम ज्याला दिएर श्रम शोषण गरिएको पाइएको छ । मुलुककै मुख्य औद्योगिक र व्यापारिक नगर मानिएको वीरगञ्ज र आसपासका क्षेत्रमै कृषि कार्यमा खटिने महिलालाई अहिले पनि …

Read More »

सत्रअक्षरे कविताप्रति आकर्षण

काठमाडौँ – लामा कविता, खण्डकाव्य, महाकाव्य हुँदै अब छोटा कविता मुक्तक, हाइकुप्रति आकर्षण बढ्दै गएको छ । तीनहरफे कविता हाइकु सर्वप्रथम जापानबाट नेपाल भित्रिएको हो । विसं २०१७ मा जापानमा डेढ महिना बिताएर आएपछि साहित्यकार शंकर लामिछानेले नेपालमा हाइकु भित्र्याउनुभएको थियो – माकुरा जाल ओल्झिएको ओशले तन्किँदै गयो । लामिछानेद्वारा …

Read More »

अमेरिकामा भारतीय इन्जिनियरको गोली हानी हत्या

एजेन्सी । अमेरिकामा फेरि एक भारतीय युवकको गोली हानी हत्या गरिएको छ। भारतको हैदराबादका २६ वर्षीय इन्जिनियर शरथ कोप्पुको अमेरिकाको कंसासको एक रेस्टुरेन्टमा अज्ञात समुहले गोली हानी हत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अमेरिकी प्रहरीले गोली चलाउने व्यक्तिको खोजी कार्य गरिरहेको छ। गत वर्ष पनि भारतका अर्को इन्जिनियर श्रीनिवास कुचिभोतलाको …

Read More »