Home > Blog (page 36)

Blog

राष्ट्रियसभाको उपाध्यक्ष्यमा माओवादीकी शशिकला दाहाल विजयी

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, काठमाडौं । आज आइतबार भएको राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार शशिकला दाहाल ४५ मत ल्याई विजयी हुनुभएको छ । संसद भवन नयाँ वानेश्वरमा भएको मतदानमा नेपाली कांग्रेसकी बृन्दादेवी आले रानाले ११ मत पाउनुभयो । राष्ट्रियसभामा एमालेका २९ र माओवादी केन्द्रका …

Read More »

कविता लेखेर के हुन्छ भन्ने प्रश्नको जवाफ लण्डनमा पाँए – युवा कवि नवराज पराजुली

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो लन्डनस्थित ग्रिन्फोर्ड हलमा गत मार्च १० शनिबारको दिन ” नेपाली कविता कम्सर्ट २०१८” भव्य रुपमा सम्पन्न भएको छ । सर्लाहीको हरिवनस्थित चेतना शन्देश नेपालद्वारा संरक्षित द्वन्दकाल तथा मधेस आन्दोलनमा गुमाएका अनाथ बालबालिकाहरुको सहयोगार्थ बेलायतमा एनबीसी यूकेको आयोजाना अनि एनआरएन यूकेको भाषा …

Read More »

राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन नपाउंदै प्रधानन्यायाधीश पदमुक्त

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो, पछिल्लो समय जन्ममिति विवादमा परेका प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ ग्रहण गराउने कार्यक्रम सुरु हुनेक्रममा न्यायपरिषद सचिवालयले प्रधान न्यायाधीश पराजुलीलाई पदमा नरहेको पत्र बुझाएको हो । न्याय परिषद् सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण …

Read More »

बंगला बिमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५१ पुग्यो; गृह मन्त्रालयद्वारा दुःख व्यक्त

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) काठमाडौँ, २९ फागुन – गृह मन्त्रालयले सोमबार युएस बंगला विमान दुर्घटना भई त्यसमा सवार यात्रुको दुःखद निधन भएकामा गहिरो समवेदना प्रकट गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी मृत्यु हुनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गरेको छ । मन्त्रालयले मृतकका परिवार र आफन्तजनमा समवेदना प्रकट …

Read More »

पत्रकार महासंघ यूके शाखाको सदस्यता वितरण तथा नविकरणमा विवाद, बैठक निष्कर्ष विहिन

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो, यूके, लन्डन, नेपाल पत्रकार महासंघ यूके शाखाको आइतबार फार्नबरोमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ । महासंघको अधिवेसनको मिति तय गर्ने, नयां सदस्यता वितरण तथा नविकरण जस्ता विषयको टुंगो लगाउन बसेको उक्त बैठकमा नयां सदस्यता वितरण तथा नविकरणमा आपसी सहमति नजुटेपछि …

Read More »

गीत संगीतको क्षेत्रमा नया आयाम मिन बिष्टको थ्रीडी म्यूजिक

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, अनु अधिकारी “ईश्वरले तिमीलाई फुर्सदमा हो कि प्रेमले बनाको” बोलको गीतलाई मिन बिस्टले थ्रीडी मा प्रस्तुत गरेका छन् । उक्त गीतमा लक्ष्मी प्रसाद घिमिरेको शब्द अनि दीपा लामा र राम धिमालको स्वर रहेको छ । उक्त गित सुन्नको लागी स्रोताहरुले …

Read More »

बेलायतमा थर्ड आइद्वारा ‘रुम्झाटार गुम्बा च्यारिटी नाइट २०१८’ को आयोजना गरिंदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, लन्डन, यहि आउँदो मार्च १७ तारिख शनिबारका दिन बेलायतमा ‘रुम्झाटार गुम्बा च्यारिटी नाइट २०१८’को आयोजन हुने भएको छ । विशेषगरि नेपाली चलचित्र विधामा महत्वपूर्ण योगदान पुर्याउदै आएको बेलायतको थर्ड आइ टोलीद्वारा उक्त कार्यक्रमको आयोजना गरिएको हो । थर्ड आइले गत …

Read More »

आज १०८औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइंदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, लन्डन, महिला हक अधिकारको माग स्वरूप प्रारम्भिक आन्दोलनको सम्झनामा ८ मार्चलाई तथा महिला अधिकारको संघर्षको महत्वपूर्ण दिनको रुपमा मान्दै आएको पाइन्छ । सन् १९१० को मार्च ८ मा कोपनहेगनमा विभिन्न १७ देशका १ सय जना महिला अधिकारवादीहरुको अन्तर्राष्ट्रिय सम्मेलनले हरेक …

Read More »

कवि नवराज पराजुलीलाई लन्डन विमानस्थालमा भव्य स्वागत ,

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो, नेप्लिज ब्रिटिश कम्युनिटी (एनबीसी यूके)को आयोजनामा यहि १० मार्चका दिन लन्डनको ग्रिनफोर्ड टाउन हलमा हुन गइरहेको लन्डन कविता कन्सर्टमा सहभागी हुन युवा कवि नवराज पराजुली आज बिहान लन्डनको हिथ्रो विमानस्थालमा उत्रेका छन् । कवि पराजुलीलाई स्वागत गर्न एनबीसी यूकेका अध्यक्ष मिलन …

Read More »

आज रंगहरुको चाड फागु पूर्णिमा अर्थात होली

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, आज नेपालमा धुमधामका साथ फागु पर्व अर्थात् होली पर्व मनाइँदै छ । विशेषगरी नेपालमा होली दुइ दिन तराई र पाहद्मा गरेर मनाइन्छ । हाली पर्व नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त …

Read More »

चलचित्र उल्झनको रोमान्टिक गीत ‘लैजाउ तिमि मलाई’ सार्वजनिक

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, रहर अनि बाध्यतावस अनेकौं सपना बोकेर प्रदेश लागेका यूवाहरुको कथा,व्यथा, भोगाई र त्यसबाट परिवारमा परेको उल्झनलाई आधार मानेर तयार पारिएको नेपाली कथानक चलचित्र ‘उल्झन’ को “ लैजाउ तिमि मलाई ” बोलको गीतको भीडीयो युट्युब मार्फत सार्वजनिक भएको छ ।लोकप्रिय गायिका …

Read More »

विभिन्न मेला महोत्सवहरुमा मायालु खोज्दै गायिका कला पंगेनी

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, नेपाली लोकदोहोरीको क्षेत्रमा एक दशक भन्दा बढी कृयाशील रहेर आफूलाई सफल लोकदोहोरी गायीकाको रूपमा स्थापित गराउन सफल गायीका हुन कला पंगेनी । यतिबेला उनि नेपालका विभिन्न स्थानमा हुने महोत्सव, औद्योगिक व्यापार मेलामा लगायत स्कुलहरुमा हुने स्वर्ण महोत्सवमा पनि व्यस्त रहँदै …

Read More »

पत्रकार न्यौपानेमाथि भएको आक्रमणको निन्दा गर्दै महासंग बेलायतद्वारा प्रेस विज्ञप्ति

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, लण्डन । पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष्य हरिकृष्ण न्यौपानेमाथि १८ फेब्रुअरीका दिन गरिएको आक्रमणको निन्दा गर्दै नेपाल पत्रकार महासंघ यूकेले प्रेस विज्ञप्ति जारि गरेको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतका अध्यक्ष अर्जुन तामाङले सांघातिक आक्रमण गरी घाइते …

Read More »

नेपाली राजदूतावास लन्डनद्वारा वेल्सको कार्डिफमा राष्ट्रिय प्रजातन्त्र दिवश सम्पन्न

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) प्रेस विज्ञप्ति नेपाली दूतावास लन्डनले संयुक्त अधिराज्यको वेल्सको राजधानी कार्डिफमा २०७४ फाल्गुण ६ गते एक विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ । नेपाली दूतावास लन्डनद्वारा जारि प्रेस विज्ञप्ति मार्फत उक्त कुराको जानकारी गराइएको हो । लण्डन लगायत वेल्स राज्यका कार्डिफ, व्रेकन, …

Read More »

विदेशिएका युवाको कथामा आधारित चलचित्र ‘उल्झन’ को रेडकार्पेट बेलायतमा

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, लन्डन, रहर अनि बाध्यतावस अनेकौं सपना बोकेर प्रदेश लागेका यूवाहरुको कथा,व्यथा, भोगाई र त्यसबाट परिवारमा परेको उल्झनलाई आधार मानेर तयार पारिएको नेपाली कथानक चलचित्र ‘उल्झन’ को रेड कार्पेट शो बेलायतमा हुने भएको छ । बेलायतमा बसोवास गर्दै आएका नायक ध्रुव …

Read More »

लन्डनमा पनि नेपाली चलचित्र ‘कृ’ को प्रदर्शन

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समयमा निकै चर्चामा पुगेका युवा नायक अनमोल केसीद्वारा अभिनित चलचित्र ‘कृ’ यहि आउँदो फेब्रुअरी २५ तारिखका दिन लन्डनस्थित अल्डरसटको प्रिन्सेस हलमा प्रदर्शनी गरिने भएको छ । उक्त चलचित्रलाई नेपाली कला र संस्कृतिको विकास र कलाकारहरुको हितको …

Read More »