Home > Blog (page 34)

Blog

अति मार्मिक पुरानो लोकभाका (भिडियो)

प्रो समिर थापामगर आदिबासी जनजाति सम्पर्क मंच निकै मार्मिक लोकभाका ,, स्याउली पलाई छ , नरौन् निरमाया सुख कलाई छ …. दुर्गागुरुङ र प्रिजुंग गुरुङ , गाउघरको बतावाण मा छायांकन गरिएको …..—————————————————————————— प्रो समिर थापामगर आदिबासी जनजाति सम्पर्क मंच Posted by समिर थापा मगर on Tuesday, August 2, 2016

Read More »

फर्पिङमा बस दुर्घटना ,दुईको मृत्यु २२ घाइते

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) काठमाडौंको दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको यात्रुबाहक बस बिहीबार बिहान दुर्घटनामा परेकाे छ । बा १ ख ९९९९ नम्बरको बस फर्पिङ भञ्ज्याङमा दुर्घटना भएकाे हाे । दुर्घटनामा २ जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुर्घटनाको पुष्टि …

Read More »

भोजपुरकाे साक्षरता प्रतिशत ९६.४३

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) TuneIn Radio tunein.com TuneIn Radio tunein.com भोजपुर जिल्लालाई चैत २५ गते साक्षर जिल्ला घोषणा गरिनेभएको छ । अनौपचारीक शिक्षा समितिको बुधबार अपराह्न बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लामा १५ देखि ६० वर्ष उमेर समूहका साक्षरता प्रतिशत ९६ दशमलव ४३ प्रतिशत पुगेसँगै जिल्लालाई …

Read More »

पहिलोपटक भित्रियो मकै छर्ने मेसिन पर्वतमा

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) पर्वत । जिल्लामै पहिलोपटक पर्वतको फलेवास नगरपालिकामा मकै रोप्ने (सिडर) मेसिन भित्रिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको फलेवास नपा वडा नं १, ३ र ४ का किसानलाई परियोजनाको जोन कार्यान्वयन एकाई कार्यालय मुडिकुवाले तीनवटा मेसिन अनुदानमा वितरण गरको हो । कार्यालयले मिनी …

Read More »

चितुवाको छालासहित एक पक्राउ

strong>Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) दाङ । दाङ प्रहरीले चितुवाको छालासहित एकजनालाई पक्राउ गरेको छ। अवैध दुर्लभ छाला ओसारपसार तथा बिक्री वितरण गर्दै आएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक धनदेव साउदको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले घोराही उपमहानगरपालिका-१७ चौघेरामा डेरा गरी …

Read More »

वर्षमा १५ दिन मात्रै बिदा !

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्दैछ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको हो । धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा ठेस पुग्ने निष्कर्षसहित सकारले …

Read More »

बच्चा जन्मेको एक घण्टामै एसईइ परीक्षामा सामेल

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) माध्यमिक शिक्षा परिक्षा (एसईई)को चौथो दिन मंगलबार म्याग्दीमा एक सुत्केरी छात्रा परिक्षामा सहभागी भएकी छिन् । धौलागिरी गाउँपालीका ७ को शिवाङ मावि केन्द्रमा ताकम माविकी छात्रा फुलमायाँ केसीले सुत्केरी भएको एक घण्टामै परिक्षामा सहभागीता जनाएकी हुन् । बिहान ताकम स्वास्थ्य चौकीमा छोरी जन्माएकी २१ वर्षिया केसीलाई …

Read More »

फर्निचरमा भिषण आगलागी ;क्षति विवरण आउन नसकेको

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) रौतहटको चन्द्रपुर–६ बजारस्थित राहुल हार्डवेयर तथा फर्निचर पसलमा भिषण आगलागी भएको छ। उद्योग वाणिज्य संघ चन्द्रनिगापुरका महासचिवको हार्डवेयर पसलमा बुधबार बिहान सात बजेबाट आगलागी भएको हो। आगो नियन्त्रणका लागी चन्द्रपुर, गौर र हरिऔनका पाँच बारुणयन्त्र परिचालित भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ। स्थानीय …

Read More »

ट्याङ्कर दुर्घटनामा दुईको मृत्यु

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)  आज बिहान सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारीबाट घुर्मीतर्फ जाँदै गरेको ना ६ ख ३२३१ नंको एउटा तेल बोकेको ट्याङ्कर कटारी नगरपालिका–११, गहुँबारी भन्ने स्थानमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने तीनजनाको अवस्था गम्भीर रहेको छ । जिल्ला …

Read More »

क्रिकेटको उपाधि आयोजक लाई

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)  बागलुङ क्रिकेट क्लब, फ्युचर स्पोर्टस् क्लब र चैत्राष्ट्रमी मेला २०७४ व्यवस्थापन समितिको संयुक्त आयोजनामा बागलुङमा भएको पाँचौ धौलागिरि कपतथा चैत्राष्टमी टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिम बागलुङ क्रिकेट क्लबले जितेको छ । सोमबार बागलुङको बाङ्गेचौर खेलमैदानमा भएको फाईनल खेलमा राईजिङ …

Read More »

भ्रामक समाचार लेख्नेलाई १० वर्ष जेल सजाय

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)  मलेसियाको सरकारले भ्रामक समाचार लेख्नेलाई बढीमा दश बर्ष जेल सजाय दिने कानुन बनाउने प्रस्ताव गरेको छ ।   प्रधानमन्त्री नाजिब रजाकले आफु भ्रामक समाचारबाट धेरै पिडित भएको भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि यस्तो कानुन आवश्यक रहेको बताउनु भयो । …

Read More »

कालिगण्डकीले लियो बालकको ज्यान

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) कालीगण्डकी नदी किनारमा खेल्ने क्रममा एक बालकको नदीले बगाएर ज्यान गएको छ । कालीगण्डकी नदी किनारमा खेल्ने क्रममा ५ बर्षीय बालक मिसेक थापाको  ज्यान गएको हो । मिसेक थापा नवलपरासीको त्रिवेणी घर भई हाल पर्वतको जलजला गाउँपालिका –४, लामाखेत बस्ने इमाइकल थापाको छोरा हुन् …

Read More »

कपिलवस्तुमा बेवारिसे शव फेला

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) जितपुर -यहाँको शिवराज नगरपालिका–३, मदवाको उत्तरपट्टिको बीच जंगलमा सोमबार एक जना पुरुषको बेवारिसे शव फेला परेको छ । करीव ५५ वर्षको जस्तो देखिने पुरुषको शव गाउँलेले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको छेउमा तीनवटा सोंफीको बोत्तल र सेल्फासको बट्टा भेटिएकाले रक्सीसँगै बिष सेवन …

Read More »

जनश्रमदानमा रम्भादेवी मन्दिर पुनर्निमाण

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)  रामपुर, पाल्पा, – पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङकोटको कोटथरमा रहेको रम्भादेवी मन्दिर पुनःनिर्माण भएको छ ।   जीर्ण अवस्थामा रहेको मन्दिर गएको वर्षात्मा मन्दिर नजिकै रहेको बरको रुख ढलेर भत्किएको थियो । यहाँका स्थानीयवासीको जनश्रमदानमा मन्दिर पुनःनिर्माण भएको …

Read More »

बाघको आक्रमणमा एकजनाको मृत्यु

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा बाघको आक्रमणबाट सोमबार एक महिलाको मृत्यु भएको छ । गाउँ छिरेको बाघको आक्रमणबाट मनहरी-७ रमौलीकी ४२ वर्षीया सरस्वती बतौंलाको मृत्यु भएको हो । घरनजिकै घास काट्न गएकी बर्तौलालाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट अन्य २ जना घाइते …

Read More »

खेलौनाको निहुँमा बालिकाको हत्या

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)  पोखरा । खेलौनाको निहुँमा पोखरामा एक बालिकाको हत्या भएको छ । पोखरा लेखनाथ महानगरपालिका-९ नयाँबजारमा रहेको निट एण्ड क्लिन सर्भिस प्वाइन्टमा काम गर्ने १४ वर्षीय पुन थरका किशोरले पाल्पा घर भइ पोखरा लेखनाथ महानगरपालिका-९ निवासी विना थापाकी ५ वर्षीया …

Read More »