Home > Blog (page 32)

Blog

दरबार मार्ग बलात्कार प्रकरणका अभियुक्तको बयान

काठमाडौं । दरबारमार्ग बलात्कार काण्डका मुख्य अभियुक्त शैलेश कार्की अहिले प्रहरी हिरासतमा छन् । ५ चैतमा पक्राउ परेका रामेछाप, दुरागाउँका कार्कीसँग बयान सकिएको छ तर, प्रहरीको अनुसन्धान अझै पूर्ण भइसकेको छैन । कार्कीसहितको समूहले ७ माघमा दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा एक युवतीमाथि सामूहिक बलात्कार गरेको अभियोग छ । प्रहरीकै मिलोमतोमा घटना …

Read More »

एनआरएन यूकेको च्यारिटीमा ब्रिटिस बक्सरको भीडन्त,

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, लन्डन, मार्च ३१ तारिख शनिबारका दिन प्राय नाचगानले भरिने बेलायतको अल्डरसटस्थित एम्पाएर हलको माहोल छुट्टै किसिमको थियो । हप्तैपिच्छे च्यारिटीको अनुभव बटुलेका बेलायतवासी नेपालीहरुले उक्त दिनको च्यारिटीमा भने नौलो अनुभूती प्राप्त गरेका थिए । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेले आपतकालीन …

Read More »

उपत्यकाका केही स्थानमा फ्रि वाइफाइ सेवा दिने सम्झौता

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न महत्वपूर्ण सार्वजनिक स्थानमा फ्रि वाइफाइ सेवा दिने भएको छ । त्यसका लागि महानगरपालिका र इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेशनबीच आइतबार सम्झौता भएको छ । हनुमानढोका दरबार क्षेत्र, पशुपतिनाथ क्षेत्र, स्वयम्भु, बालाजु र शंखपार्कमा निःशुल्क वाइफाइ सेवा सुरु गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा …

Read More »

गाउँमा भयो भव्य साहित्यिक कार्यक्रम; श्रष्टा सम्मान तथा पुरस्कार वितरण

सरु पौडेल , काठमाण्डौ–शनिबार‘नीलकण्ठ पौडेल स्मृति प्रतिष्ठानद्वारा बागलुड. नपा १४ नारायणस्थानमा आयोजित ‘ पं नीलकण्ठ पौडेल शतवार्षिक जन्मजयन्ती समारोह भव्यरूपमा सम्पन्न भयो। संस्थाका अध्यक्ष लकाश पौडेलको अध्यक्षतामा सम्पन्न सो समारोह राष्ट्रियसभाका सदस्य , पूर्व शिक्षामन्त्री दीनानाथ शर्माको प्रमुख आतिथ्य, पूर्वसचिव महाश्रम शर्मा, कविवर विनोदी विशिष्ठ अतिथि र कवि भुपिनको उद्घोषणमा …

Read More »

शाब्दिक समारम्भमा पोखिए नवीन प्यासी

सरु पौडेल,काठमाण्डौ–हातेमालो साहित्य संगम केन्द्रीय कार्यालय, काठमाडौँको आयोजनामा भएको शाब्दिक समारम्भमा युवा कवि नवीन प्यासीले विशेष प्रस्तुती दिएका थिए ।चर्चित युवा कवि नविन प्यासीको विभिन्न भाव समेटिएको विभिन्न कविताहरुले राजधानीमा पृथक साहित्यिक माहौल सिर्जना गर्यो । उक्त कार्यक्रममा उपस्थित सर्जकहरुले पनि आ–आफ्ना उत्कृष्ट रचनाहरु वाचन गरेका थिए । भोगाइका अनुभूतिहरुले …

Read More »

बालिका अपहरण गरेर भाग्ने क्रममा भिरबाट लडेर मृत्यु

काठमाडौँ। पर्वतको कुस्माबजारमा शनिबार दिउँसो एक अढाई बर्षिया बालिकालाई अपहरण गरेर भाग्दै गर्दा भीरबाट लडेर एक युवाको मृत्यु भएको छ । बालिका अपहरण गरेर भाग्दै गर्दा स्थानीयबासीले देखेपछि भागेका ती युवाको कुस्मा नगरपालिका वडा नं ५ चाक्लेडिलको भीरबाट खसेर मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन । कुश्मा …

Read More »

गुण्डा नाइकेका सहयोगी गुरुङ पक्राउ

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) काठमाडौं । गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनका सहयोगी आशिष गुरुङ पक्राउ परेका छन् । उनलाई काठमाडौं प्रहरी परिसरले महाराजगञ्जबाट पक्राउ गरेको हो । एक महिलासँग वाउन्स चेक भएको ८ लाख रुपैयाँ उठाइदिन्छु भन्दै ५० हजार रुपैयाँ उड्भान्स लिएको सुराकी पाएपछि उनलाई पक्राउ …

Read More »

डिपिएलको दोस्रो संस्करण आजदेखि सुरु हुँदै

धनगढी प्रिमियर लिग डिपिएलको दोस्रो संस्करण शनिबारबाट सुरु हुँदै छ। एसपिए कप र धनगढी क्रिकेट लिगलाई एकै ठाउँमा मिसाएर गत वर्षबाट राष्ट्रिय स्तरको प्रतियोगिताको रुपमा सञ्चालन हुँदै आएको डिपिएल टि-२० सर्वाधिक पुरस्कार राशी भएको क्रिकेट प्रतियोगिता हो। मोफसलमा भएर पनि आफ्नो छुटै छवि बनाउन सफल धनगढी प्रिमियर लिगमा अहिले ६ …

Read More »

बन्दीलाई विकास निर्माणमा लगाउने ;सिधामा दोब्बर बृद्धि

सरकारले देशभरका कारागारमा रहेका कैदीलाई विकास निर्माणमा लगाउने गरी गृहकार्य थालेको छ। गृह मन्त्रालयले बन्दीलाई विकास निर्माणमा लगाएर उनीहरूको ऊर्जाशील उमेरको सदुपयोग गर्ने उद्देश्यले सोहीअनुसार नीति तथा कानुन बनाउन गृहकार्य थालेको हो। मन्त्रालयले देशभरका कैदीबन्दीले पाउँदै आएको सिधामा समेत झन्डै दोब्बर वृद्धि गर्ने तयारी गरेको छ। हाल कैदीबन्दीले दैनिक सात …

Read More »

भारतमा बैंक लुटेर भागेका नेपाली सुर्खेतबाट समातिए

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) चैत, काठमाडौं । सोमबार बिहान भारतको चेन्नाईस्थित इन्डियन ओभरसिज बैंकमा भएको लुटपाटमा संलग्न एक जनालाई इन्टरपोलको नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंले सुर्खेतबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको बराहताल गाउँपालिकाका कर्णबहादुर शाही छन् । उनी भारतमा बैंक चोरीपछि भागेर गृह जिल्ला आएको भन्दै …

Read More »

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) काठमाडौं । बाँकेमा गएराति एक महिलाको गोली हानी हत्या भएको छ । डुडुवा गाउँपालिका ३ बनकट्टीका ३० वर्षीय सञ्जयकुमार बर्माले २८ वर्षीया श्रीमती शान्तिदेवी बर्माको गोली हानी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता इन्स्पेक्टर रणबहादुर बिष्टले गएराति ११ः३० बजे सञ्जयकुमारले  आफ्नै …

Read More »

तन्नामा आगो सल्किँदा जलेर एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ मछेली शिविरमा बस्दै आएका ५५ वर्षीय छेदालाल चौधरीको गएराति जलेर मृत्यु भएको छ। दमका दीर्घरोगी रहेका चौधरीले चुरोट खाँदै गर्दा तन्नामा आगो लागेर जलेर गम्भीर घाइते भएपछि महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक भरतसिंह धामीले बताए। चौधरीको …

Read More »

पतिको रिसले आफ्नै छोरालाई डाम्ने आमा

विराटनगर । झण्डै ८ वर्षअघि मागी बिहे गरेका विक्रम र सरला काफ्लेको बैबाहिक सम्वन्ध राम्रो छैन । विक्रमसँग सँगै बस्न नसक्ने भएपछि सरलाले जिल्ला अदालतमा माना चामलको मुद्दा हालेकी छन् । तर, आफ्नो रिसले ६ वर्षे छोरालाई तातो आइरनले डाम्नेसम्मको हर्कत सरलाले गर्लिन भनेर विक्रमले सोचेका समेत थिएनन् । आफू …

Read More »

जनअदालत ब्युँताएर अभ्यास गर्दै विप्लव

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) काठमाडौं । न भूमिगत न खुला रहेको, न शान्तिपूर्ण न सशस्त्र युद्धमा उत्रिएको, तर एकीकृत क्रान्तिको नारो आवरणमा खुलमखुला पेट्रोल बम पड्काउँदै आउन पाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जनआन्दोलन ब्युँताएर त्यसको अभ्यासमा लागेको छ। उक्त पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र …

Read More »

बलेवा बिमानस्थलमा आज नेपाल एयरलाइन्सले उडान भर्यो

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) बागलुङको बलेवा विमानस्थलमा विगत २६ वर्ष पछि प्लेन चल्न शुरु भएपछि यहाँको रौनक नै बढेको छ । यहि चैत्र ५ गतेको परिक्षण उडान सफल भए लगत्तै तारा एअरले पहिलो उडान ९ गते भरेको थियो । तारा एअरले उडान भरेको ६ दिन पछि आज चैत्र …

Read More »

अति मार्मिक पुरानो लोकभाका (भिडियो)

प्रो समिर थापामगर आदिबासी जनजाति सम्पर्क मंच निकै मार्मिक लोकभाका ,, स्याउली पलाई छ , नरौन् निरमाया सुख कलाई छ …. दुर्गागुरुङ र प्रिजुंग गुरुङ , गाउघरको बतावाण मा छायांकन गरिएको …..—————————————————————————— प्रो समिर थापामगर आदिबासी जनजाति सम्पर्क मंच Posted by समिर थापा मगर on Tuesday, August 2, 2016

Read More »