Home > Blog (page 28)

Blog

नेपाल ब्रिटेन डट कमले एघारौँ वार्सिकोत्सव एवं सम्मान कार्यक्रमको आयोजना गर्दै

गोर्खा अनलाइन रेडियो यूके, लण्डन । नेपाली डायस्पोराको पुरानो र प्रतिष्ठित सञ्चार संस्था नेपाल ब्रिटेन डटकमले आफ्नो एघारौँ वार्षिकोत्सव आगामी जुलाई २२ का दिन एक भव्य कार्यक्रमका साथ मनाउँदै छ । विश्वभर छरिएको नेपाली डायस्पोरा र नेपालबीच सेतुको काम गर्ने उद्देश्यका साथ बेलायतबाट एघार वर्षअघि नेपालब्रिटेनडटकमको प्रकाशन सुरु भएको थियो …

Read More »

बेलायतमा २७ औं प्रेस युनियन दिवस सम्पन्न

खेमराज रानाभाट लन्डन, मे २९ – नेपाल प्रेस युनियनको २७ औं स्थापना दिवसको अवसरमा बेलायतमा एक कार्यक्रमको आयोजना गरि मनाइयो। बेलायतको सबै भन्दा धेरै नेपाली बसोबास गर्ने शहर अल्डरशोटमा मे २७ गते प्रेस युनियनको २७ औं स्थापना दिवस मनाइएको हो। नेपाल प्रेस युनियन बेलायत शाखाको संयोजक विपिन निरौलाको अध्यक्षता भएको …

Read More »

मन्त्रीसँग किशोरीको याचना : रजश्वला हुँदा घरमै बस्न पाऊँ

काठमाडौं : ‘अब त अति भो ! महिनावारीका सबै सीमा तोडौं’ भन्ने नाराका साथ नेपालमा पहिलो पटक मनाइएको ‘राष्ट्रिय मर्यादित महिनावारी दिवस’मा विशिष्ट अतिथि चार मन्त्री सामु दैलेखकी किशोरी विमला कार्कीले छाउगोठमा रात बिताउनु पर्दाको वेदना पोखिन् । चार वर्षयता महिनावारी भएका बेला एकान्त गोठमा बस्दै आएकी १६ वर्षीया कार्कीले …

Read More »

गणतन्त्र दिवसः टुँडिखेलमा औपचारिक समारोह

काठमाडौं । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको ११ वर्ष प्रवेशको अवसरमा आज गणतन्त्र दिवस मनाइँदै छ । २०६२/६३ को जनआन्दोलन सफल भएपछि गठित संसदको०६५ जेठ १५ गते बसेकाे पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको थियो । राजसंस्था अन्त्य गर्दै गणतन्त्र घोषणा गरिएको …

Read More »

माफी मागिन् सुष्मा स्वराजले

काठमाडौं। भारतीय विदेश मन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका विषयमा दिएको अभिव्यक्ति विवादस्पद भएपछि माफी मागेकी छन्। विदेशमन्त्री स्वारजले ट्विटरमार्फत माफी मागेकी हुन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा लाखौं भारतीयलाई सम्वोधन गरेको अभिव्यक्ति दिएकी थिइन्। उनको सो अभिव्यक्तिको सामाजिक संजालमा ट्विटरमा चर्को विरोध भएपछि उनले आफ्नो गल्तीलाई स्वीकार …

Read More »

सालकको खपटासहित दुईजना पक्राउ

इलाम- सालकको खबटासहित दुईजनालाई प्रहरीले देउमाई नगरपालिकाको मंगलबारे बजारबाट पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा देउमाई नगरपालिका–४ का २८ वर्षीय सन्तोष मगर र संखुवासभा चेपुवा स्थायी घर भई हाल धरान–१५ तुलसीपथ अस्थायी बसोबास गर्दै आएका ५० वर्षीय किफुर्वु भोटे रहेका छन् । मंगलबारेबाट इलामतर्फ आइरहेको मे ९ …

Read More »

सामुदायिक विद्यालयमा कानून संकायको पढाइ

फलेवास, पर्वत- यहाँको एक विकट गाउँको सामुदायिक विद्यालयले प्रदेश नं ४ मै पहिलो पटक कानून संकायमा पढाइ शुरु गरेको छ । पर्वतको फलेवास नगरपालिका–७ स्थित लिमिठाना माविमा कानून संकायका कक्षा सञ्चालनको तयारी गरिएको हो । यसै शैक्षिक सत्रबाट कक्षा ११ मा कानून विषयमा कक्षा सञ्चालन गर्न लागेको विद्यालयले जनाएको छ …

Read More »

पत्रकार समाजकै अंग हो, कुनै विशिष्ट व्यक्ति होइन – महासचिव रमेश बिष्ट ( भीडीयो )

गोर्खा अनलाइन रेडियो यूके, लन्डन । गैर आवासीय नेपाली संघ यूकेले नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्ट लगायत पत्रकार महासंघ बेलायत शाखाका नवनिर्वाचित कार्यसमितिलाई गत आइतबारका दिन एक विशेष कार्यक्रममा स्वागत तथा सम्मान गरेको छ । लण्डनको अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा प्रमुख अतिथी एनआरएनए यूके प्रमुख …

Read More »

पत्रकारभित्र शुद्दिकरण हुन आवश्यक छ – अध्यक्ष्य गोबिन्द आचार्य (भीडीयो )

गोर्खा अनलाइन रेडियो यूके, लन्डन । गैर आवासीय नेपाली संघ यूकेले नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्ट लगायत पत्रकार महासंघ बेलायत शाखाका नवनिर्वाचित कार्यसमितिलाई गत आइतबारका दिन एक विशेष कार्यक्रममा स्वागत तथा सम्मान गरेको छ । लण्डनको अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा प्रमुख अतिथी एनआरएनए यूके प्रमुख …

Read More »

आईपीएलको उपाधि चेन्नईलाई

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो । । टस हारेर व्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा …

Read More »

बालिका बलात्कार गर्नेलाई सात वर्ष कैद

तेह्रथुम- १५ वर्षीया बालिकालाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई आइतबार जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले छथर गाउँपालिका–२, साविक हमरजुङ भई घर लालीगुराँस नगरपालिका–२ मा बस्ने ४४ वर्षीय सूर्यबहादुर तोलाङ्गी सार्कीलाई जबर्जस्ती करणी र हाडनाता करणी अपराधमा सात …

Read More »

बागलुङका युवा ज्योतिषी पौडेललाई ज्योतिष रत्न २०७५ द्वारा सम्मान

काठमाण्डौ – दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलन २०७५ मा बागलुङका युवा ज्योतिषी सूर्य पौडेल ज्योतिष रत्न अवार्डबाट विभूषित भएका छन । दुई दिनसम्म पोखरामा सम्पन्न सम्मेलनमा बागलुङ नगरपालिका–१३ पैयुँपाटा निवासी युवा ज्योतिषी पौडेललाई ज्योतिष रत्न ०७५ द्धारा सम्मान गरिएको हो । ज्योतिष पौडेललाई वास्तुविद डा.माधवमंगल जोशीले अवार्डद्धारा सम्मान गरेका …

Read More »

प्रेमीसँग घुम्न आएकी युवती होटलमा मृत

नुवाकोट- प्रेमीसँग घुम्न आएकी कास्कीको माछापुच्छ«े गाउँपालिका–२ का विष्णुमाया मगर यहाँको शिवपुरी गाउँपालिका–६ सूर्यचौरस्थित होटलमा आइतबार मृतावस्थामा भेट्टिएकी छिन् । काठमाडौँको टोखा नगरपालिका–६ का राज लवटसँग शनिबार साँझ आएर यहाँको ‘लालीगुराँस लोकल खाजा घर’ नामक होटलमा बसेकी ३० वर्षीया विष्णुमाया मृत भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख वसन्त कुँवरले जानकारी …

Read More »

प्रधानमन्त्रीलाई ओनसरीको जवाफ- ट्याउँट्याउँ गर्न उहाँले नै सिकाएको होला नि

नेपाल कम्युनिष्ट पार्टीका नेताहरूले केन्द्रीय समितिमा ३३ प्रतिशत महिला नपुर्‍याई दल दर्ता गर्न नहुने बताएका छन्। सेतोपाटीसँग कुरा गर्दै उनीहरूले आफैं कानुन बनाउने र त्यसको कार्यान्वयन नगर्ने परिपाटी नबसाल्न दलका नेताहरूलाई आग्रह गरेका छन्। पार्टीले ३३ प्रतिशत पुर्‍याएर नदिए आयोगले कानून लागू गराउनु पर्ने पनि उनीहरूको सुझाव छ। ‘दल दर्ता …

Read More »

बजेट मङ्गलबार ल्याइने

काठमाडौँ- संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को यही जेठ १५ गते बस्ने संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७५÷७६ को राजश्व र व्ययको अनुमान(बजेट) पेश हुने भएको छ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठकमा सांसदलाई उक्त विषयको जानकारी दिनुभयो । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार अपराह्न ४ः०० बजे संयुक्त सदनमा बजेट …

Read More »

बाँदरले चोर्यो पर्यटकको पर्स (भिडियो)

एजेन्सी। यदि तपाइँ सोच्नुहुन्छ कि बाँदरका कारण नेपाल वा भारतमा मात्र मानिसहरु हैरान हुन्छन् भने तपाइ गलत हुनुहुन्छ । अहिलेसम्म बाँदरले खानेकुरा चोरेको मात्र तपाइले सुन्नुभएको होला तर तीनमा निकै विचित्र घटना भएको छ । चीनको सिचुआनको माउण्ट एमीको एउटा घिडियो निकै भाइरल भइरहेको छ । यो पर्यटकीय स्थल हो …

Read More »