Breaking News
Home > Blog (page 239)

Blog

कार्यक्रम शुभकामना -अनु अधिकारी

गोर्खा रेडियोद्वारा संचालित कार्यक्रम शुभकामना जस अन्तर्गत तपाईंहरुबाट प्राप्त शुभकामना शन्देशहरुलाई प्रसारण गर्नेछौं, सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला

Read More »

गोर्खा भ्याटरन फाउन्डेशनले ” फुड इन द ट्रेन्च” को प्रदर्शन गर्दै

लन्डन । यहि आउदो फेब्रुअरी २० तारिखका दिन गोर्खा भ्याटरन फाउन्डेसनले ” फुड इन द ट्रेन्च” नामक एक प्रदर्शन गर्ने भएकोछ जुन प्रथम विश्वयुद्धमा सहभागी दक्षिण एशियाका सेनाहरुसंग सम्बन्धित रहनेछ । प्रथम विश्व युद्दताका दक्षिण एशियाली सेनाहरुले मेसोपोटामियामा युद्द गरेका थिए । उक्त प्रदर्शनीमा तेसबेला दक्षिण एशियाली सेनाहरुमाथि गरिएका विभिन्न …

Read More »

एन आर एन यूके महिला फोरमले महिला दिवस मनाउंदै

लण्डन । एन आर एन यूके महिला फोरमको स्थापना भएदेखि नै अन्तर्राष्ट्रिय नारी दिवसलाई बार्षिक रुपमा मनाउने क्रममा बिभिन्न रचनात्मक कार्यक्रमहरुको आयोजना गर्ने गरिएको छ । जसकाे निरन्तरताकाे याे चौथो साल हुने भएकाे छ । खासगरी महिला दिवस, केवल दिवसको लागिभन्दा पनि उदेश्य मुलकरुपमा सीमांकृत महिला तथा बालबालिकाको सहयोगार्थ मनाउँदै …

Read More »

काली प्रसादको अर्को प्रेम गीत म्युजिक भीडीयो सार्वजनिक

लन्डन । प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे नजिकिंदै गर्दा मायाप्रेमका गीतहरु नेपाली सांगीतिक बजारमा आउने लहर बढ्दै गइरहेकोछ । सोहि अवसर पारेर लोकप्रीय गायक काली प्रसाद बास्कोटाको अर्को ‘लभ सङ्ग’ सार्वजनिक भएकोछ । सम्पूर्ण स्रोताहरुलाई आफ्नो उपहारस्वरूप प्रस्तुत गरिएको भन्दै गायक बास्कोटाले युट्युव मार्फत उक्त म्युजिक भीडीयो सार्वजनिक गरेका छन् …

Read More »

रहेनन् अब पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला

लन्डन । आज मंगलवार बिहान १२:५० बजे कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधन भएकोछ । चिकित्सकले दिएको जानकारी अनुसार निमोनियाका कारण कोइरालाको अचानक निधन भएको हो । सोमबार दिउँसोबाटै कोइरालाको स्वास्थ्यमा समस्या देखिएको र उनलाई श्वास प्रश्वास सम्बन्धि कठिनाइ उत्पन्न भएको थियो । नेपालका ३७ औं प्रधानमन्त्री बनेका …

Read More »

लण्डनस्थित पशुपतिको मन्दिरको सहयोगार्थ आनन्द कार्कीले जुटाए रकम

लन्डन । करिब डेढ दशकपछि बेलायत भ्रमणका लागि आएका गायक आनन्द कार्की विभिन्न स्थानका कार्यक्रमहरुमा अहिले निकै ब्यस्त रहँदै आएकाछन । पटक पटक आफ्नो नेपाल फर्कने मितिलाई लम्ब्याउँदै बसेका कार्कीले आर्थिक पक्षतर्फ मात्र नभई सामाजिक कार्यतर्फ पनि आफूलाई समावेस गराएकाछन् । यही फेब्रुअरी ७ तारिख आइतवारका दिन लण्डनको प्लमस्टिडमा रहेको …

Read More »

के साँच्चै देलिन् त ज्योतिले एकचोटि ?

लन्डन, नेपाली चलचित्रहरुमा गरिने अङ्ग प्रदर्शनको बारेमा निकै पहिलादेखि नै चर्चा परिचर्चाहरु नचलेका भने होइनन् । तर हिजोआज म्युजिक भीडीयोहरुका दृश्यहरु पनि चलचित्रका भन्दा कम छैनन् । वर्तमान नेपाली सांगीतिक धरातलमा निकै उर्जावान भूमिकामा गायिका ज्योति मगरलाई पाउन सकिन्छ । त्यसो त ज्योति मगर एउटा त्यस्तो नाम हो जसको पछि …

Read More »

आजबाट स्वस्थानी व्रत आरम्भ, गोर्खा अनलाइन रेडियोबाट पनि सुन्न सकिने

-नरेन्द्र बस्नेत लन्डन, हिन्दू नेपाली नारिहरुद्वारा परापूर्व कालदेखि मनाउँदै आएको पर्वमध्य श्री स्वस्थानी व्रतकथा पनि एउटा महत्वपूर्ण पर्वको रुपमा रहँदै आएकोछ । विशेषगरी विवाहित महिलाहरुद्वारा आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायु अनि अविवाहित महिलाहरुद्वारा आफ्नो भावी पति अशल होस् भन्ने प्रार्थनास्वरूप यो व्रत बस्दै आएको पाइन्छ । प्रत्येक वर्ष पौष शुक्ल …

Read More »

फिल्मी खबर – अनु अधिकारी

गोर्खा रेडियोको नियमित साप्ताहिक कार्यक्रम फिल्मीखबरमा हलिवुड,बलिवुड अनि कलिवुड संग सम्बन्धित बिभिन्न चलचित्र र चलचित्रसँग सम्बन्धित व्यक्तिहरुको बारेमा प्रस्तुत गरिनेछ । अनु अधिकारीको साथमा कार्यक्रम फिल्मीखबर सुन्नको लागि तलको प्ले बटनमा क्लिक गरेर सुन्न सक्नुहुनेछ ।

Read More »

गोर्खा रेडियो शुभकामना विशेष -अनु अधिकारी

गोर्खा रेडियोद्वारा संचालित नियमित साप्ताहिक कार्यक्रम शुभकामनामा तपाईहरु पनि आफू तथा आफना आफन्तहरुलाई कुनै पनि शुभकामना तथा बधाई दिन चाहनुहुन्छ भने हामीलाई लेखि पठाउनुहोला । हाम्रो फेसबुक पेजमा पनि शन्देश लेख्न सक्नुहुन्छ भने हाम्रो इमेल एड्रेस [email protected] मा पनि शन्देशहरु पठाउन सक्नुहुनेछ । सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला …

Read More »

माघे संक्रान्ति र यसको महत्व

गोर्खा आनलाइन रेडियो यूके, लण्डन । नेपालीहरुले परम्परागत रुपमा मनाउंदै आइरहेको अर्को प्रचलित चाडको नाम हो माघे संक्रान्ति, यसलाई बिभिन्न नामले पुकार्ने गरिन्छ, जस्तै मकर संक्रान्ति, माघी, माघे संक्रान्ति आदि आदि, जुन माघ महिनाको पहिलो दिनमा पर्दछ । उक्त दिन नेपालमा सार्वजनिक बिदा दिने गरिन्छ । माघे संक्रान्तिका दिन नेपालमा …

Read More »

के खुलेकै हो त नेपालमा ग्याँस पाइपलाइनको आवेदन ?

लन्डन, नेपालका वर्तमान प्रधानमन्त्री केपी ओलीले घरघरमा ग्याँसको पाइपलाइन जडान गर्ने बक्तव्य दिएपछि उक्त कुराको जताततै चर्चा चलिरहेकोछ । समाचारमा होस् या त कार्टुनमा नै किन नहोस सो प्रसंगले ब्यापक स्थान लिंदै आएकोछ । हाल बेलायतमा बसोबास गर्दै आएका बिदुर अधिकारीले पनि यस प्रसंगमा हात बाँधेर बस्न चाहेनन्, उनले हत्त …

Read More »

प्रवासी मंच बेलायतद्वारा राजनीतिक योद्धा समालाई सहयोगको तयारी,

लन्डन ।जनवरी ९ तारिखका दिन ह्यारोमा बसेको प्रवासी नेपाली मंच बेलायतको बैठकले राजनीतिक योध्दा बलराम समाललाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । प्रवासी नेपाली मंचका अध्यक्ष रामशरण मिम्खडाको अध्यक्षतामा आइतवार सम्पन्न बैठकले सो निर्णय गरेको हो ।उक्त बैठकमा मंचसंग सम्बन्धित विभिन्न समसामयिक निर्णयहरु, सदस्यता नबिकरण तथा बिस्तार, इलाका अधिबेशनहरु …

Read More »

बेलायतमा धुमधामसंग मनाइयो २९४औं पृथ्वी जयन्ती

लन्डन । आज लन्डन स्थित नर्थहल्टको ब्लू अर्किड रेस्टुरेन्टमा नेपाल एकीकरणका योद्धाका रुपमा चिनिदै आएका पृथ्वीनारायण शाहको सम्झनामा २९४औं पृथ्वी जयन्ती भव्यताका साथ मनाइएकाे छ । लोकतन्त्रको स्थापनापछि नेपालमा सरकारी तवरबाट पृथ्वी जयन्ती मनाउने प्रथाको अन्त भएकोछ, तर देश विदेशमा बिभिन्न कार्यक्रमका साथमा मनाउने प्रथा भएन । गोर्खाका तत्कालीन राजा …

Read More »

लण्डनमा पृथ्वी जयन्ती मनाइदै

लन्डन । आज लन्डनस्थित नर्थहल्टको ब्लु अर्किड रेस्टुरेन्टमा नेपाल एकीकरणका योद्धाका रुपमा चिनिदै आएका पृथ्वीनारायण शाहको सम्झनामा २९४ औं पृथ्वी जयन्ति मनाइदैछ । लोकतन्त्रको स्थापनापछि नेपालमा सरकारी तवरबाट पृथ्वी जयन्ती मनाउने प्रथाको अन्त भएतापनि देश विदेशमा बिभिन्न कार्यक्रमका साथमा मनाउने प्रथाले भने निरन्तरता दिंदै आएकोछ । गोर्खाका तत्कालिन राजा पृथ्वीनारायण …

Read More »

गोर्खा सांस्कृतिक साँझ रेडिंगमा जोडदार धमाका

लन्डन । सन् २०१६ को नयाँ बर्षको आगमनसंगै ब्रिटिश गोर्खा नेपाली परिषदले बेलायतका विभिन्न स्थानहरुमा गोर्खा सांस्कृतिक सांझको आयोजना गर्दै आइरहेकोछ । उक्त कार्यक्रममा भाग लिनका लागि नेपालबाट चर्चित कलाकारहरु गायिका सुनिता दुलाल, इन्दिरा जोशी र बरिष्ट नृत्य निर्देशक गोविन्द राइ बेलायत आएका हुन् । यहि शनिवारका दिन गोर्खा सांस्कृतिक …

Read More »