Breaking News
Home > Blog (page 196)

Blog

बाग्लुङमा त्रिशुल प्रहारबाट ६ घाईते

काठमाण्डौ -हात हेराउने निहु पारेर स्थानीयको घरमा पुगेर एक युवकले त्रिशुल प्रहार गरी ६ जनालाई घाईते बनाएका छन् । जैमिनी नगरपालिका ५ को ३० बर्षिय ओमबहादुर मल्लले गएराती वडा नं. ६ की चुना परियारको घरमा पुगेर परियार सहित ६ जनालाई घाईते बनाएको हो । जवरजस्ती ढोका खोल्न लगाएर चुनाको घरको …

Read More »

होमल्याण्डको आयोजनामा अन्तर्राष्टिय चेस प्रतियोगिता

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) काठमाण्डौ-होमल्याण्ड स्पोर्टस् क्लब नेपालको आयोजनामा जारी अन्तर्राष्ट्रिय जीएम चेस प्रतियोगितामा आज पहिलो र दोस्रो चरणका खेल सम्पन्न भएका छन् । प्रतियोगितामा रुसका ग्राण्डमास्टर भोल्कोभ सर्जेइले दोस्रो चरणमा भारतका राहुल गुरुङसँग अप्रत्यासित बराबरी खेलेका छन् । पहिलो चरणमा भारतका सार्थक रावतलाई हराएका प्रतियोगिताकै शीर्ष वरियाता …

Read More »

पानीजहाज चढेर मोदीवाद नआओस्

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) अहिले विकासको, समृद्धिको ज्वरो आएको छ । अहिले मुलुकको एक सूत्रीय एजेण्डा समृद्धि भएको छ । हिजैदेखि हामीले यसमा धेरै छलफल गरेका छौं । अब विकास र समृद्धितिरै जाने हो । सैद्धान्तिकरुपमा अब क्रान्ति सकियो, अब समाजवादतिर प्रवेश गर्ने हो भन्दा त्यतिखेर हामी डराएका …

Read More »

अन्तर्राष्ट्रिय कफी संगठनको उपाध्यक्षमा राजदूत सुवेदी

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, लन्डन । मेक्सिकोको राजधानी मेक्सिको सिटीमा ९ अप्रिल, २०१८ मा आरम्भ भएको अन्तर्राष्ट्रिय कफी संगठनको १२१ ‌औं परिषद् बैठकले संयुक्त अधिराज्यका लागि नेपाली राजदूत एवं अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालको स्थायी प्रतिनिधि महामहिम डा. दुर्गा बहादुर सुवेदीलाई ‘प्रमोशन एण्ड मार्केट …

Read More »

लम्फूको ट्रेलर सार्वजनिक

वर्ष २०७५ बैशाख २८ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको अभिनेता सलोन बस्नेत स्टारर फिल्म ‘लम्फू’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच ज्योतिषको सल्लाह अनुसार दिउँसो ३ बजे सार्वजनिक गरिएको ट्रेलरमा रोदन, एक्सन, प्रेमलाई समेटिएको देख्न सकिन्छ। ट्रेलरमा नव-नायक कबिर खड्कालाई विशेष फोकस गरिएको छ …

Read More »

हावाहुरीको कारण १५ जनाको मृत्यु ,ताजमहलमा क्षति

नयाँदिल्ली: भारतको उत्तर प्रदेश राज्यमा बर्षा सहितको उच्च गतिको हावाका कारण कम्तिमा १५ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार प्रतिघण्टा १३० किलोमिटरको गतिमा हावा आएको थियो । उत्तर प्रदेशको ब्राज नजिकै बुधबार राति भीषण बर्षासहितको हावाहुरी चलेको र यसबाट मानवीय क्षतिसमेत हुन पुगेको भारतीय प्रहरीले …

Read More »

महायज्ञबाट ६ करोड ३९ लाख आम्दानी

पोखरा-सराङकोटको धार्मिक पर्यटन विकासमा सहयोग पु¥याउने लक्ष्यका साथ गत माघ २२ देखि फागुन १ गतेसम्म सञ्चालन गरिएको श्रीमद्भागवत विराट ज्ञान महायज्ञबाट रु छ करोड छ लाख ५४ हजार ४०७ बचत भएको छ । बिहीबार सराङकोटमा आयोजित पत्रकार सम्मेलनमा महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले रु छ करोड ३९ लाख …

Read More »

कथित भूतपूर्व जर्नेल दम्पत्ति पक्राउ

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) सुरुङ्गा, झापा। आफू भारतीय सेनाको भूतपूर्व जर्नेल भएको बताउँदै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार रहेका एक दम्पती बिहीबार झापामा पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनको आदेशमा इलाका प्रहरी कार्यालय बिर्तामोडले उक्त दम्पतीलाई बिर्तामोडबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाँचथरको …

Read More »

तीन तलाको भवनमा सात तलाको लिफ्ट !

काठमाडौं। बाग्लुङ जिल्ला अदालतको भवन तीन तलाको छ, तर सात तलाको लिफ्ट जडान भएको बिल भुक्तान भएको छ । यसरी, अदालतमै भएको भ्रष्टाचारको अनौठो उदाहरण महालेखापरीक्षक प्रतिवेदनले औँल्याएको छ । तीनतले भवनमा ७ तला क्षमताको लिफ्ट डिजाइन गर्नेलाई कारबाही गर्न महालेखापरीक्षकको प्रतिवेदनले निर्देशन दिएको छ । जिल्ला अदालतमा मात्र होइन, …

Read More »

नयाँ वर्ष २०७५ सालको शुभकामना

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) विक्रम सम्बत २०७५ सालको नयाँ वर्षको यस सुखद उपलक्ष्यमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य दिर्घायु अनि सफलताको कामना गर्न चाहन्छौं । साथै विगतका दिनहरुमा अधुरा रहेका यहाँहरुका सम्पूर्ण इच्छा आकांक्ष्याहरु पनि यसै नयाँ वर्षमा पूरा हुनेछन र सोचे अनुरुपका कार्यहरु …

Read More »

गजल

गजल मेरो मुटु धुजाधुजा बनाएर गयौ मलाई छोडी अर्कै हात समाएर गयौ। तिमीबिना एकपल पनि बाँच्दिन म भन्थ्यौर् उसलाई पायौ खै किन रमाएर गयौ । आफुझैँ ठानेँ मैले विश्वास गरेँ तिम्लाई रुखमा चढाई फेदबाट ढलाएर गयौ । जीवनभर नरुहाउने बाचा गरी किन यी नयनमा वर्षे बाढी चलाएर गयौ । काफल …

Read More »

जीप दुर्घटनामा १ को मृत्यु, ८ गम्भीर घाइते

नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पूर्वको बुलिंगटार गाउँपालिकाको सिमार्दी भन्ने ठाउँमा आज बिहान जीप खस्दा एकको ज्यान गएको छ भने ८ जना गम्भीर घाइते भएका छन् । बुलिंगटार गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर राना मगरले दिएको जानकारी अनुसार, बिहान ७ बजे भारतीपुरबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५३३७ नम्बरको जीप …

Read More »

झोलुंगे पुलबाट खसेर एकको मृत्यु

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) अछाम-अछामको साँफेबगर नगरपालिका–३ का एक युवक झोलुंगे पुलबाट खसेर मृत्यु भएको छ । चौरपाटी गाउँपालिकाबाट फर्किने क्रममा ३४ वर्षका रुप बोगटी गएराति ९ बजेको समयमा चित्रेस्थित झोलुंगे पुलबाट बुढीगंगा नदीमा खसेको र घटनास्थलमा प्रहरी पुग्दा उहाँ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका …

Read More »

नदीजन्य वस्तुको अबैध उत्खनन र चोरी

बाबियाचौर, म्याग्दी-बेनी नगरपालिका–१ आनन्दबगरमा अबैध रुपमा कालीगण्डकी नदीबाट नदीजन्य बस्तीको उत्खनन र चोरी निकासी भइरहेको छ । सम्बन्धित निकायको अनुमतिविना उपकरणको प्रयोग गरेर नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेर चोरी निकासी भएको हो । नदीजन्य पदार्थको उत्खननका लागि जिल्ला समन्वय समितिसँग सम्झौता गर्नुपर्ने व्यवस्था छ । आनन्दबगरमा नदीजन्य पदार्थको …

Read More »

ओलीप्रति माओवादी सशंकित, पर्ख र हेरको रणनीति

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी केन्द्र सशंकित बनेको र उसले ‘पर्ख’ र ‘हेर’को रणनीति लिएको समाचार नागरिक दैनिकमा छापिएको छ । ‘प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीको कार्यशैली एकलौटी रहेको भन्दै शसंकित बनेको माओवादीले दुई पार्टी एकीकरणबारे ‘पर्ख र हेर’ को रणनीति …

Read More »

पराजुलीको ७ महिनाको सेवासुविधा फिर्ता गर्न माग

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) काठमाडौँ। निजामती किताबखानाले ७ महिना ९ दिनको अतिरिक्त सुविधा फिर्ता गरेपछि मात्रै निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीको पेन्सनपट्टा बनाइदिने भएको छ । किताबखानाले सर्वोच्च अदालतलाई पत्र लेखी पराजुलीले गत साउन २१ देखि फागुन मसान्तसम्म लिएको सबै सुविधा फिर्ता गराउन भनेको हो । जन्ममिति विवादपछि पदमुक्त …

Read More »