Home > Blog (page 146)

Blog

गोर्खा स्टोर, फेल्थाम

बडा दशैंको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्गमा  हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छौं, साथै तपाईंहरुको सेवा र सुविधामा निरन्तर लाग्ने वाचासहित तपाईहरुको सेवामा उपस्थित भएका छौं | बिभिन्न परकारका नेपाली मालसमानहरुका साथै  हरेक मासु लगायतका सम्पूर्ण सामाग्रीहरु सुपथ मूल्यमा उपलब्ध गराउनेछौं |                 सम्पर्क :- …

Read More »

नेपाली चलचित्र “तीन घुम्ती “को यूकेमा भएको रेड कार्पेट प्रिमियर एक झलक

  लन्डन, पछिल्लो  समय बेलायतमा हरेक हप्ता कुनै न कुनै  नेपाली चलचित्र प्रदर्शन हुँदै आएको छ । यसै क्रममा  काँग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइरालाको चर्चित उपन्यास “तीन घुम्ती” मा आधारित चलचित्र बेलायत र नेपालमा एक साथ रेड कार्पेट प्रिमियर गरिएको छ । बेलायतको अल्डर्सटस्थित प्रिन्सेस हलमा सम्पन्न प्रिमियरमा मुख्य आकर्षण नेपालबाट …

Read More »

नेपाल पत्रकार महासँघ यूके शाखाको बैठक सम्पन्न

लन्डन । नेपाल पत्रकार महासँघ यूके शाखाको बैठक विहीवार साँझ सम्पन्न भएको छ । साइवर माध्यमबाट शाखाका अध्यक्ष चिरन शर्माको अध्यक्षतामा बसेको बैठकले बिभिन्न निर्णय गरेको छ । बैठकले शाखाको बार्षिक साधारणसभामा प्रस्तुत नियमावलीलाई सुझाव सहित अनुमोदन गरेको छ । बैठकले गैरआवासीय नेपाली सँघ यूके र पत्रकार महासँघ यूकेको सकृयतामा …

Read More »

के तपाईं सेल्फी हुनुहुन्छ ?

लण्डन / आधुनिक प्रबिधिको बिकाससंगै हिजोआज असम्भव कुराहरुलाई सम्भव तुल्याउनुको साथै अन्य बिबिध कुराहरुलाई पनि संकुचित बनाउँदै लगिराखेकोछ । फलस्वरूप एउटा स्मार्ट फोनको माध्यमबाट संसारलाई नै छिचोल्न सम्भव भनिसकेकोछ । हातमा एउटा स्मार्ट फोन छ भने विश्वको गतिविधिहरुलाई सजिलै नियाल्न सकिन्छ भने आफूलाई पनि विश्वको कुनाकुनामा छिनभरमै पुर्याउन सकिन्छ । …

Read More »

शिव परियारको “शिवबुक” सार्वजनिक

लण्डन । नेपालको राजनैतिक धरातलमा स्थायित्व नभएका कारण नेपाली जनताले भोगेको दुःख कष्ट र पीडाको मूल्यांकन जति गरे पनि अपूरो नै हुन् जानेछ । तर निकै ठूलो संघर्षका वाबजुद नेपालले भर्खरै सम्वोधान पाएकोछ । यस खुशियालीले गर्दा सबै नेपालीहरुले शान्तिको सास फेर्न थालेकाछन् । बिभिन्न क्षेत्रमा काम गर्नेहरुले पनि आ-आफ्नो …

Read More »

प्रवासी नेपाली मंच यूकेको प्रेश बिज्ञप्ती

नेपालको राजनीतिक ईतिहासमा तमाम पुराना कामहरु फर्छ्यौट गरि दुरगामी महत्वको काम गर्ने र मुलुक समृद्धि तर्फ लाने ऐतिहासिक दिन आज हो । सविधान जारी हुने आजको दिनलाई मुलुकका समग्र जीवनकै एउटा सफल दिनका रुपमा एमालेले स्वागत गरेको छ । यस्तो अवस्थामा विगतका उपलव्धीलाई सस्थागत गरिएको जनताको विजयको दिन र समाजबाद …

Read More »

मैले नयाँ संविधान पाएकोछु – नवीन थापा

आज फेरि मैले नयाँ संविधान पाएकोछु, धन्न फेरि म स्वाभिमान नेपाली नै पो भएकोछु यसपालि पनि म दशैंमा तराइ मामाघर जान पाउने भएँ उकाली ओरालीहरु छिचोल्दै म तिहारमा पहाड घर जान पाउने भएँ गुरुङ, मगर, बाहुन, क्षेत्री सबै जातिहरुको एउटै खाल जम्ने भयो, मच्ची मच्ची लिंगे पिङमा दशैंमा खुबसँग रमाउन …

Read More »

आज कुसे औशीं तथा बाबुको मुख हेर्ने दिन

लन्डन, आज कुशे औशीं  तथा बाबुको मुख हेर्ने दिन, भाद्र कृष्ण औशींका दिनलाइ कुसेऔंसीका रुपमा मनाउने प्रचलन छ । आजको दिनमा  हिन्दू धर्मावलम्बिहरुले बर्षभरि घरमा गरिने देव कार्य एबम पितृ कार्यको लागि आवश्यक पर्ने कुश भित्र्याएर पूजा गर्ने गर्दछन । ब्राम्हणहरुले शास्त्रोक्त  विधिअनुसार पूजा गरि छेदन गरेर जजमानकहाँ पुर्याइएको कुशलाई …

Read More »

आज देश बिदेशमा ऋषितर्पणी मनाइदै

लन्डन, आज अगष्ट महिनाको २९ तारिख शनिबार देश बिदेशमा जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाईंदैछ । बेलायतको पनि विभिन्न स्थानमा बस्ने हिन्दू धर्मावलम्बिहरुले ऋषितर्पणी मनाएकाछन । आत्माको शुद्धीकरण र शरीरको रक्षाको लागि भन्दै आज ब्राम्हण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन नामक धागो बाँध्ने गरिन्छ । तागाधारी अर्थात जनै लगाउनेहरुले जनै फेर्ने चलन …

Read More »

टेलिभिजन कम हेरेर धेरै बाँचौं

लण्डन । हिजोआज तपाईं हाम्रो जीवनमा टेलिभिजनको भूमिका ब्यापक रुपमा बढ्दै गैरहेको छ । स-साना बच्चाहरु हुन् या त वृद्दहरु नै किन नहुन्, सबैको लागि घरायसी मनोरन्जनको साधन बनेको छ टेलिभिजन, तर के तपाईंहरुलाई थाहा छ रु दैनिक रुपमा ४ घण्टाभन्दा बढी टेलिभिजन हेरेको खण्डमा दैनिक १ घण्टाभन्दा कम हेर्नेको …

Read More »

के तपाईं सेल्फी हुनुहुन्छ ?

लण्डन / आधुनिक प्रबिधिको बिकाससंगै हिजोआज असम्भव कुराहरुलाई सम्भव तुल्याउनुको साथै अन्य बिबिध कुराहरुलाई पनि संकुचित बनाउँदै लगिराखेकोछ । फलस्वरूप एउटा स्मार्ट फोनको माध्यमबाट संसारलाई नै छिचोल्न सम्भव भनिसकेकोछ । हातमा एउटा स्मार्ट फोन छ भने विश्वको गतिविधिहरुलाई सजिलै नियाल्न सकिन्छ भने आफूलाई पनि विश्वको कुनाकुनामा छिनभरमै पुर्याउन सकिन्छ । …

Read More »

कलम ठूलो कि तरवार ?

मलाई कताकता मेरो मनसपटलमा झट्ट फुर्यो, सानो छँदा स्कुलमा पढेको अनि बादबिवाद गरेको ‘कलम ठूलो कि तरवार ठूलो’ भन्ने । अनि मनमनै सोचें कतै पढाइको यही बिषयबस्तु नै हाम्रो लागि अभिश्राप भएको त हैन ? भनिन्छ, बाल्यकालको दिमाग अत्यन्त तेजिलो हुन्छ र सजिलै टिप्न पनि सक्छन् रे अनि त्यसको प्रभाव …

Read More »

सस्तो खाने कि स्वस्थ ?

मानिसको जीवनमा जति पनि संघर्ष गरिन्छ त्यो सबै मुख्यतया खान र लाउनको आवश्यकता पूर्ति गर्नको लागि गरिन्छ, तर जब खान र लाउन पूरा हुन्छ तब धनसम्पति कमाउने लोभ लाल्चा बढ्दै जानु स्वभाविक अनि मानवीय प्रवृतिअन्तर्गत पर्दछन । मानिसको जात कहिल्यै पनि सन्तुष्ट भएर बस्न सक्दैन, तेसैले उसका आवश्यकताहरु निरन्तर रुपमा …

Read More »

प्रियँकाको पहिलो कार, जताततै हाहाकार

लन्डन, ‘नाइँ नभन्नु ल’ भन्दा भन्दै प्रियँकाले खुसुक्क फेसबुकको भित्तामा लेखिहालिन् आफूले किनेको पहिलो गाडीको बारेमा | उनले भनेकिछन्, ‘भूकम्प आउनु २ दिनअघि किनेँ, पनि आज मात्र शेयर गरेको छु, सबैको माया पाएर सफलता पाएकोछु, यो त्यही मिहिनेतको फल हो यो सबैलाई धन्यबाद ।’ मेरो पहिलो गाडी हुन त भुकम्प …

Read More »

हिम्मत हार्नु हुन् हामीले हिडौं सुस्त सुस्तै ……

“हिम्मत हार्नु हुन्न, हामीले हिंडौ सुस्त सुस्तै, हामी मिले हाम्रो नेपाल बनाउनेछौं उस्तै उस्तै ” लन्डन । बिक्रम सम्बत २०७२ सालको बैशाख १२ मा गएको महाभूकम्पले हाम्रो देशमा जनधनलगायत अनेकौं ऐतिहासिक सम्पदालार्इ समेत ध्वस्त पारेकोछ । तर पनि यस किसिमको संकटको घडीबाट मुक्ति दिलाउनको लागि विश्वभरिबाट बिभिन्न प्रकारका सहयोगहरुको प्रतिबद्दता …

Read More »

यो नेपाली शिर उचाली, संसारमा लम्किन्छ

लन्डन, भनिन्छ कला र गला छ भने मानिसलाई परिचयको खासै आवश्यकता पर्दैन उसको परिचयको माध्यम आफै बन्दै जान्छ । आफूसँग कला र प्रतिभा छ भने संसारको जुनसुकै ठाउँमा भए पनि आफ्नो स्थान बनाउन कठिन हुँदैन भन्ने कुरालाई हाल बेलायतमा बस्दै आएका समीर थापाले प्रमाणित गरिदिएका छन् । संसारमा नेपालको नामलाई …

Read More »