Home > Blog (page 137)

Blog

गोर्खा रेडियो फिल्मी अपडेट – अनु अधिकारी

गोर्खा रेडियो, हलिवुड,बलिवुड अनि कलिवुड संग सम्बन्धित बिभिन्न चलचित्र र चलचित्रसँग सम्बन्धित व्यक्तिहरुको बारेमा प्रस्तुत गरिने कार्यक्रम फिल्मीखबर गोर्खा रेडियोद्वारा साप्ताहिक रुपमा प्रसारण गरिने कार्यक्रम हो । विभिन्न मुलुकमा रहने स्रोताहरुको अनुरोधलाई मध्यनजर गर्दै गोर्खा रेडियोमा प्रत्येक दिन विभिन्न समयमा प्रशारण गरिनेछ भने तपाइंले चाहेको बेलामा गोर्खा रेडियोको वेबसाइट मार्फत …

Read More »

सोलिसिटर राजु थापासँग “कानूनी जिज्ञासा र समाधान”

लन्डन, बेलायतमा रहेर लामो समयदेखि विभिन्न क्षेत्रमा कानूनी सेवा पुर्याउँदै आएका सोलिसिटर राजु थापा एभेरेष्ट ल सोलिसिटर्ससँग सम्बन्धित छन् । बेलायतवासी नेपालीहरुप्रति सोलिसिटर थापाले थुप्रै अनि महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । तसर्थ बेलायतमा बसोबास गर्दै आउने नेपालीहरू प्रति लक्षित गर्दै बेलायतको नियम कानून अनुसार कानूनी साल्लाह र उपचारको बारेमा …

Read More »

“लुट-२” का नायकद्वय लण्डनमा, चलचित्र उत्कृष्ट रहेको दावी

लन्डन, निश्चल बस्नेतद्वारा निर्देशित चलचित्र “लुट -२” को प्रिमियरको लागि नायकद्वय दयाहांग राई र सौगात मल्ल यतिबेला बेलायतमा ब्यस्त छन् । बिहीबार लण्डनको हिथ्रो बिमान्स्थल उत्रिएका दयाहांग र सौगात साँझ लन्डनस्थित काठमान्डौ जोन नेप्लिज रेस्टुरेन्टमा आयोजित पत्रकार भेटघाटमा उपस्थित भएका थिए । गोर्खा वरियर्सको आयोजनामा चलचित्र लुट-२ बेलायतमा प्रदर्शन गर्न …

Read More »

आज महाशिवरात्री धुमधामसँग मनाइँदै ( अडियो सहित )

गोर्खा रेडियो, फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि हिन्दूहरूको एक प्रमुख चाड हो यसलाई भगवान शिवको प्रमुख पर्वको रुपमा मान्ने गरिन्छ । महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी आज नेपाल लगायत हिन्दू धर्मालम्बिरहेका हरेक ठाऊँमा मनाइँदैछ । सृष्टिको प्रारंभमा यसै दिन मध्यरात्रिकालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएको …

Read More »

शिव परियारको “अल्लारे मै हो” – म्यूजिक भीडीयो सार्वजनिक

गोर्खा रेडियो, गायक शिव परियारको स्वरमा रहेको “अल्लारे मै हो बोलको” गीतको म्यूजिक भीडीयो आफ्नो जन्म दिनको अवसर पारेर केहि दिन अघि मात्र सार्वजनिक भएको छ । आफ्ना हरेक सृजनालाई नौलो ढंगले प्रस्तुत गर्ने गायक शिव परियारका गजलहरु पनि उत्तिकै लोकप्रिय छन् । यस गीतमा पनि अल्लारे जवानीमा गरिने मोजमस्तीमा …

Read More »

पशुपति शर्मा र कला पंगेनीको लोक दोहोरी – जोगाउनु छ कालापानी

चर्चित लोक तथा दोहोरी गायक पशुपती शर्मा र लोक गायीका कला पंगेनीको आवाजमा रहेको फरक धारको गीत “जोगाउनुछ कालापानी बचाउनुछ सुस्ता, जागरुक बनाउनुछ हाम्ले नयाँ पुष्ता” बोलको गीतको म्यूजिक भीडीयो भर्खरै मात्र बजारमा आएको छ । प्राय आफै द्वारा लेखीएका र फरक धार र फरक फरक आशयका गीत हरु मात्र …

Read More »

प्रनिल र टीका पुनको मजदुरको कहानी सार्वजनिक

गोर्खा रेडियो, सुन सुन मजदुरको कहानी, गरी खानेलाई दुख हुन्छ जता जहाँ गए नि, देश विदेशमा रहेर मजदुरी काम गर्ने र आफ्नो परिश्रमको उचित ज्याला नपाउने नेपालीहरुको कथा व्यथालाई आधार मानेर “मजदुरको कहानी” बोलको गीतको म्यूजिक भीडियो सार्थक डिजिटल म्यूजिक प्रा.लि.ले भर्खरै मात्र सार्वजनिक गरेको छ । प्रनिल गुरुङ र …

Read More »

“बाँसको चोयाले” पूर्वेली लोक भाकाको म्यूजिक भीडियो सार्वजनिक

पूर्वेली लोक भाकामा गाइएको एउटा लोक जुहारी “बाँसको चोयाले, लठ्ठै बनायो तिम्रो मायाले” बोलको गीतको म्यूजिक भिडियो भर्खरै मात्र पूर्वेली जुनतारा म्यूजिक मार्फत सार्वजनिक भएको छ । प्रियजन राई र मेनुका राईको स्वरले सजिएको यस गीतको शब्द शिखर गजरकोटेको रहेको छ भने प्रियजन राईले संगीत दिएका छन् । यस म्यूजिक …

Read More »

फेसबुकमा भेटेको मायाको जालमा-गायक शुक्र लामा दोङ

गोर्खा रेडियो, गायक शुक्र लामा दोङको स्वरमा सजिएको “फसबूक मा” बोलको गीतको म्यूजिक भिडियो भर्खरै मात्र सार्वजनिक भएको छ । गायक स्वयंको शब्द र संगीतमा नोर्बु शेर्पाको एरेन्ज रहेको उक्त गीतलाई रायन कार्कीले निर्देशन गरेका छन् । दिपक बिष्टद्वारा सम्पादन गरिएको यस म्यूजिक भीडीयोमा कर्मा, सविना र उरुशाले अभिनय गरेका …

Read More »

बेलायतको विभिन्न स्थानमा नाटक “जिगिषा” को प्रदर्शनी गरिंदै

लन्डन, फस्ट एजुकेट नेपाल यूकेले आफ्नो दोस्रो प्रस्तुतिको रुपमा नेपाली नाटक “जिगिषा” जित्ने इच्छालाई बेलायतका विभिन्न स्थानहरुमा आउँदो मार्च महिनाबाट प्रस्तुत गर्ने भएको छ । गत शनिवारका दिन लण्डनको नर्थफिल्डस्थित काठमाण्डौ कुजिनमा भएको एक पत्रकार भेटघाटमा उक्त कुरा बताइएको थियो । यस अघि पनि सन् २०१५ को विनासकारी भूकम्पलाई आधार …

Read More »

“जीन्दगीको प्राप्ति” मा दिपक र रोमियनको रोमांश

लन्डन, बेलायतमा बसोबास गर्दै आएका चलचित्र निर्मात्री तथा नायिका रोमियन लिम्बु र समाजसेवी एवं मोडल दिपक थापा “माइथाने”द्वारा अभिनित “जिन्दगीको प्राप्ति तिमी” बोलको एउटा म्यूजिक भीडियो प्रेम दिवसको सेरोफेरो पारेर सार्वजनिक गरिएको छ । बेलायतमा बसेर संचारकर्मी समेत रहेका गीतकार नृपेश उप्रेतीको “आहान अर्को खुसी” नामक एल्बममा रहेको उक्त गीतमा …

Read More »

अन्तर्राष्ट्रिय नेपाली समाज यूकेको महाधिवेशन १९ मार्च हुने

लन्डन । बेलायतस्थित नयां शक्ति नेपाल निकट संगठन अन्तर्राष्ट्रिय नेपाली समाज यूकेले यही मार्च १९ मा हुने आफ्नो महाधिवेशनका लागि विशेष तयारी गरेको छ । नयां शक्ति नेपालको युरोप, यूके संयोजक भोला खनालको अध्यक्षतामा हालै भएको समाजको पूर्ण कार्यसमितिको अनलाइन बैठकले बेलायतमा हुन गइरहेको आगामी महाधिवेशन तयारी सम्वन्धमा छलफल गरि …

Read More »

एनआरएनए विश्व सम्मेलन १४ अक्टोवर देखी काठमाण्डौंमा हुने

लण्डन । गैरआवासीय नेपाली संघको ८ औं महाअधिवेशन तथा विश्वसम्मेलन आगामी अक्टोवरमा हुने भएको छ । गैरआवासीय नेपाली संघको आइतवार सम्पन्न पदाधिकारी बैठक सो सम्मेलन अक्टोवर १४ देखी १७ सम्म काठमाण्डौंमा गर्ने निर्णय गरेको हो । संघको महासचिव डा. बद्री केसीका अनुसार पदाधिकारी बैठकको प्रस्तावलाई एनआरएनए अन्तराष्ट्रिय परिषदको बैठकले अन्तिम …

Read More »

माया-प्रेम अनि असल सम्बन्धको सेरोफेरोमा ‘भ्यालेन्टाइन डे’

– राम ढुंगाना ‘अल्पमत’ परिबर्तन समयको माग हो, समय अनुसार हरेक चिजमा परिबर्तन हुदै जाने मानिसमा चाहना हुन्छ।यो प्रकृतिको नियम हो ।अनि परिबर्तन बाध्यता पनि हो । ढुंगे युगदेखी आजको आधुनिक युगसम्म आईपुग्नुमा मानिसले परिबर्तन आत्मसात गर्दै जानुले मुख्य भुमिका खेलेको छ ।त्यो बेलादेखि आजसम्म परिबर्तन रहन-सहनमा भयो, भेषभुषा,बोलीचाली अनि …

Read More »

अमिर तामांगको “दाग लागेको चोट” को म्यूजिक भीडियो सार्वजनिक

भ्यालेन्टाइन डे को अवसर पारेर हिजोआज थुप्रै म्यूजिक भीडीयोहरू सार्वजनिक हुनेगरेका छन् । भ्यालेन्टाइन डे माया प्रेम्संगा सम्बन्धित भएकोले विशेष गरी माया प्रेमका गीतहरूलाई यसै अवसर पारेर सार्वजनिक गर्ने सबैको उद्देश्य रहेको हुन्छ । त्यस्तै गरी सार्थक डिजिटल म्यूजिक प्रा. लि.ले पनि भर्खरै अमिर तामांग (ईफास) को ” दाग लागेको …

Read More »

भ्यालेन्टाइनमा नृपेश उप्रेतीको भावना बन्यो अन्जु पन्तलाई जिन्दगीको प्राप्ति

लन्डन, माया प्रेमको महत्वपूर्ण पर्वको रुपमा संसारमै प्रचलित भ्यालेन्टाइन डेको अवसर पारेर अन्जु पन्तको स्वरमा माया र प्रेमको भावानाका शब्दहरुले सजिएको “जीन्दगीको प्राप्ति तिमी तिमी नै मेरो जित, सफल हुन्छ जीवन मेरो केवल केवल तिमीसित” बोलको गीतको म्यूजिक भीडीयो सार्वजनिक भएको छ । बेलायतमा बसोबास गर्दै आएका नृपेश उप्रेतीको एल्बम …

Read More »