Breaking News
Home > Blog (page 12)

Blog

बिहेमा सहभागी हुन भारत गएका नेपाली सवार गाडी दुर्घटना, २ को मृत्यु

काठमाडौं। नेपालबाट बिहेमा सहभागी हुन भारत गएका नेपालीहरु सवार गाडी दुर्घटना हुँदा २ जनको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । पश्चिम बंगाल राज्यको जलपाइगुडी जिल्लाको नागाराकाटा ब्लक स्थित घाटिया सेतुको नजिकै दुई गाठीको ठक्करमा काका भतिजीको मृत्यु भएको पश्चिम बंगालबाट प्रकाशित हुने अखबार प्रभात खबरले लेखेको …

Read More »

सडक दुर्घटनामा एक दम्पत्तिको मृत्यु

धनुषामा भएको सडक दुर्घटनामा परि एक दम्पत्तिको घटनास्थलमै मृत्यु भएको छ । बुधवार दिउँसो जिल्लाको गणेशमान चारनाथ नगरपालिका ६ गोदारमा बोलेरो जिप र मोटरसाईल एक आफसमा ठोकिंदा स्थानीय अन्दाजी ४५ वर्षिय मोटरसाइकल चालक जोगेन्द्र साह र उनको ४० वर्षिया श्रीमती प्रमिलादेवी साहको घटनास्थलमै मृत्यु भएको हो । घटनामा परि साहका …

Read More »

दुई वर्षमा कम्युनिस्ट सरकारकोअसाधारण उपलब्धि : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकारले असाधारण उपलब्धि हासिल गरेको दाबी गरेका छन्। पार्टी केन्द्रीय समिति बैठक बुधबार राष्ट्रिय सभागृहमा उद्घाटन गर्दै ओलीले सरकारले हासिल गरेका उपलब्धिका तथ्य पेस गरेका हुन्। ओलीले २०७४ फागुन ३ मा झन्डै दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरेका सम्हालेका थिए। दुई घण्टा लामो …

Read More »

आज वसन्तपञ्चमी सरस्वती देवीको पुजा आराधना गरी मनाइँदै

काठमाण्डौ – आज वसन्तपञ्चमी अर्थात् श्रीपञ्चमी देशभरका विद्यालय तथा सरस्वतीका शक्ति पीठहरुमा पुजा आराधना गरी मनाइँदै छ । माघ शुक्लपक्षको पञ्चमी तिथिमा पर्ने यो पर्व विशेषगरी विद्याकी देवीको रुपमा पुजिने सरस्वतीको साधना गर्नका लागि अति नै पवित्र दिनका रुपमा लिने गरिन्छ। यस दिन वसन्त श्रवण गरी सरस्वती बन्दना गर्ने गरिन्छ …

Read More »

विकासको नाममा प्रकृति दोहन गर्नुहुँदैनः पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले विकासको नाममा गरिने प्रकृति दोहनलाई रोक्नुपर्ने बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित ढोरबाराही मन्दिरमा आज पूजाअर्चनापछि पत्रकारसँग कुराकानी गर्दै उहाँले विकासका नाममा जथाभावी प्रकृति दोहन गर्ने काम भएकामा दुःख व्यक्त गरे । वनजङ्गल नेपालको सम्पत्ति भएकाले उनले वनजङ्गल जोगाउन सरकारलाई आग्रह गरे । विमानस्थल, राजमार्गलगायत …

Read More »

कपास उद्योगमा आगलागी

बागलुङ । बागलुङको गलकोट नगरपालिका–३, हटिया बजारमा रहेको गलकोट घुम्टे कपास उद्योगमा मंगलबार आगलागी भएको छ । आगाेबाट कपास उद्योगमा क्षति पुगेको छ । आगलागीबाट उद्योगको कपडा पेल्ने मेशिन तथा कच्चा पदार्थमा क्षति पुगेको प्रहरी चौकी हटियाका प्रमुख प्रहरी नायब निरीक्षक अनुप केसी क्षेत्रीले जानकारी दिए ।  

Read More »

‘एमसिसी पारित गर्नुपर्छ’ :प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सात प्रधानमन्त्रीको अवधि पार गर्दै आएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) छिटो पारित गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले विषयमा आगामी बैठकमा विस्तारमा राखिने बताएका हुन् । उनले संसद्लाई नियमसम्मत ढङ्गले अघि बढाउन सभामुखलाई सफलता मिल्ने कामना गर्दै सहयोगको प्रतिबद्धता जनाए । ‘समाजको …

Read More »

अनलाइन ठगीका ८ जना ६७ लाख बढी रकमसहित पक्राउ

मोरङ प्रहरीले अनलाइन ठगी गिरोहमा संलग्न आठ जनालाई ६७ लाख बढी रकमसहित पक्राउ गरेपछि यो रहस्य सार्वजनिक भएको हो। पक्राउ पर्नेमा मोरङ सुन्दरहरैँचा नगरपालिका-३ का विशाल अर्याल भनिने ३६ वर्षीय निरञ्जनप्रसाद आचार्य, खोटाङ जन्तेढुंगा गाउँपालिका-४ का २२ वर्षीय शिवजी खड्का, २० वर्षीय देवी चौलागाई, धरान उपमहानगरपालिका- २० विष्णुपादुकाकी २० वर्षीया …

Read More »

लग्जेम्बर्गका विदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौँ । लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउँदै छन् । आजै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उनले परराष्ट्र मन्त्रालयमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री एसलवर्नको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् । आजै लग्जेम्बर्गका तर्फबाट नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ …

Read More »

‘नेपालको सन्दर्भमा व्यापार, विकास र मानवअधिकार’ सम्बन्धि बेलायतमा छलफल

गोर्खा अनलाइन रेडियो, लन्डन । बेलायतवासी नेपालीहरुद्वारा संचालित अंग्रेजी अनलाइन समाचार पोर्टल ‘साउथ एसिया टाइम’ ले आफ्नो स्थापनाकालको वार्सिकोत्सव सम्पन्न गरेको छ । बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा ‘नेपालको सन्दर्भमा व्यापार, विकास र मानवअधिकार’ सम्बन्धि विषयमा छलफल भएको थियो । लन्डनको पट्नीस्थित …

Read More »

चितुवाको छालासहित दुई जना पक्राउ

चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्।   जिप्रका दाङका अनुसार टाउकोदेखि पुच्छरसम्मको चितुवाको छालासहित दङ्गीशरण गाउँपालिका–१ का २४ वर्षीय चेतबहादुर पुन र सोही ठाउँका २४ वर्षीय सौगात घर्तीलाई पक्राउ गरिएको हो। चितुवाको छाला बोकी हिँडिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोमबार साँझ घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कबाट उनीहरुलाई पक्राउ …

Read More »

चार दिनदेखि हवाई इन्धन आयात ठप्प

काठमाडौं। विभिन्न नौ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका हवाई इन्धन ट्यांकर चालकको आन्दोलनका कारण चार दिनदेखि हवाई इन्धन आयात ठप्प बनेको छ। हवाई इन्धन ढुवानी रोकेका ट्यांकर चालकहरुले आइतबार ट्यांकरको साँचो ट्यांकर व्यवसायीलाई बुझाएका थिए। शनिबारदेखि ढुवानी रोकेका चालकहरुले आइतबार व्यवसायीसँगको छलफलपछि साँचो बुझाएका थिए। आइतबार आफ्ना मागहरुबारे कुनै सहमति …

Read More »

सभामुख सापकोटाविरुद्धको मुद्दाकाे सुनुवाई आज

काठमाडाैं। सर्वोच्च अदालतमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा साेमबार सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने भएको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा सुनुवाइ शुरु भएको थियो। सुनुवाइ नसकिएको हुँदा हेर्दाहेर्दैमा राखिएको हो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्नताको आरोप लागेका …

Read More »

दामनमा ज्यान गुमाएकालाई क्षतिपूर्ति माग्दै केरलाका मुख्यमन्त्रीद्वारा विदेशमन्त्रीलाई पत्र

मकवानपुरको दामनस्थित एभरेस्ट पानारोमा रिसोर्टमा मृत्यु भएका आठ भारतीय नागरिकको परिवारलाई केरलाको मुख्यमन्त्रीले क्षतिपूर्ति दिन माग गर्दै विदेशमन्त्रीलाई चिठी लेखेका छन्।   गत मंगलबार केरलाका नागरिकको मृत्यु भएपछि त्यहाँका मुख्यमन्त्री पिनाराई विजयनले भारतका विदेशमन्त्री एस जयशंकरलाई नेपालसँग क्षतिपूर्तिको माग राख्न चिठी पठाएको भारतीय सञ्चार द न्युज मिनेटले दाबी गरेको छ। …

Read More »

कांग्रेस महाधिवेशन कार्यतालिका हेरफेर

काठमाडौं : नेपाली कांग्रेसले १४औं महाधिवेशन कार्यतालिका संशोधन गरेको छ। केन्द्रीय महाधिवेशन पुरानै मितिमा सम्पन्न गर्ने गरी सोमबारको केन्द्रीय कार्यसमिति बैठकले यसअघि पारित कार्यतालिका परिमार्जन गरेको हो। पुस ११ गते केन्द्रीय समिति बैठकले अर्काे वर्ष फागुन ७ देखि १० गते महाधिवेशन गर्ने निर्णय गरेको थियो। वडा : कात्तिक १६ गाउँ/नगर : …

Read More »

मिडिया काउन्सिल विधेयक सहमतिमै पारित गरिने

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सहमतिमै मिडिया काउन्सिल विधेयक टुंग्याएको छ। सोमबार बसेको बैठकले विधेयकमा रहेको जरिमाना, क्षतिपूर्ति र सजायको व्यवस्था हटाउन निर्णय गर्दै सहमतिमा विधेयक टुंग्याएको हो। नेपाली कांग्रेसका सांसदहरूले विधेयकको व्यवस्थाबारे एक पटक दलका नेतासँग छलफल गर्न समय माग गरेपछि समय दिइएको छ। आज साढे ३ बजे विधेयक पारित …

Read More »