Breaking News
Home > Blog (page 10)

Blog

पहिरोमा ज्यान गुमाएको परिवारलाई छ लाख सहयोग

बागलुङ जिल्लाको गलकोट नगरपालिका–८ काँडेबासस्थित पहिरोपीडित एक परिवारलाई काँडेवास सेवा समाज जापानद्वारा रु छ लाख १२ हजार सहयोग प्रदान गरिएको छ । गत साउन ७ गते अविरल वर्षाका कारण गोठ बगाउँदा गोठमा भैँसी दुहुदै गरेकी सीता गौतमको मृत्यु भएको थियो । गौतमसँगै दुई भैँसी तथा एक बाख्रालाई समेत पहिरोले बगाएको …

Read More »

‘सरकार निरंकुश बन्दै गयो’: देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुई तिहाइको आडमा सरकार निरंकुश बन्दै गएको बताएका छन् । शनिबार मध्यपुर थिमिमा लेखक दीपेन्द्रराज गिरीको पुस्तक विधाता कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले सबै शक्ति हातमा लिएर निरंकुश बन्दै गएको आरोप लगाए । प्रधानमन्त्रीले सेना, प्रहरीलाई आफूमातहत ल्याउन खोजेको र स्वतन्त्र …

Read More »

रोजगारी नखुल्दै मलेसिया लैजाने भन्दै अन्तरवार्ता !

काठमाडौं । श्रम गन्तब्य मुलुक मलेसियामा नेपाली कामदार लैजान रोकिएको १४ महिना भइसक्यो । श्रम समझदारी भएको ९ महिना बित्दा पनि रोकिएको कामदार लैजाने प्रक्रिया सुरु भएको छैन । तर म्यानपावर कम्पनीहरुले मलेसिया लैजाने भन्दै अन्तरवार्ता लिन सुरु गरेका छन् । शनिबार वैदेशिक रोजगार विभागले एक अन्तरवार्तास्थलमा छापा मार्दा यस्तो …

Read More »

खाल्डोमा डुुबेर दुई बालबालिकाको मृत्यु

लहान । सिरहाको छुट्टाछुटै स्थानको खाल्डोमा डुबेर आज दुई बालबालिकाको मृत्यु भएको छ। सिरहाको गोलबजार नगरपालिका–११ वल्कवास्थित गुड्डु इँटाभट्टा नजिकैको खाल्डोमा डुबेर भारतको कुशबिहार जिल्ला पश्चिम बङ्गाल बलनघाट ग्राम पञ्चायत निवासी जसम मियाँ बङ्गालीको छोरा १० वर्षीय नोविल मियाँ बङ्गालीको मृत्यु भएको प्रहरीले जनाएको छ। इँटाभट्टा नजिकको खाल्डोमा जमेको पानीमा …

Read More »

इटालीको रोमस्थित इर्गिफ होटलमा एन आर एन यूरोप क्षेत्रीय बैठक शुरु

गोर्खा अनलाइन रेडियो यूके, रोम (इटाली)–गैरआवासीय नेपाली संघ एनआरएन (एनआरएन) युरोप क्षेत्रीय बैठक इटालीको राजधानी रोमको इर्गिफ होटलमा शनिबारदेखि सुरु भएको छ । कार्यक्रम प्रमुख अतिथि एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उद्घाटन गरे । एनआरएन युरोपका अध्यक्ष शिव बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथिको रुपमा काँग्रेस नेता …

Read More »

उत्तरगंगा नदिले बगाएका युवाको शव भेटीयो

बागलुङ – गत साउन ८ गते उत्तरगंगा नदिले बगाएर बेपत्ता भएका युवाको शव शुक्रबार बिहान फेला परेको छ । बागलुङको ढोरपाटन नगरपालिका–९ का २२ बर्षिय सेते बिकको शव हराएको ९ दिन पछि फेला परेको हो । शुक्रबार बिहान उत्तरगंगा नदिको बिचभागमा बिकको शव देखेका स्थानियले प्रहरीलाई खवर गरेका थिए । …

Read More »

महाकाली सिँचाइ कछुवा गतिमा

महेन्द्रनगर : कञ्चनपुरको महाकाली सिँचाइ आयोजनाको तेस्रो चरण मूल नहर निर्माणको काम कछुवा गतिमा छ। ०६३/६४ मा सुरु भएको आयोजनाको कामले गति लिन सकेको छैन। आयोजनाले १२ वर्ष लगाएर १३ किलोमिटर मात्रै मूल नहर निर्माण गरेको छ। यो १२ वर्षको अवधिमा ७ प्रतिशत भौतिक प्रगति हो। महाकाली सन्धिअनुसार टनकपुरबाट एक …

Read More »

पहिरोमा परी दुई जना बेपत्ता

दोलखा । दोलखा गौरीशङ्कर गाउँपालिका–१ मा गएराति गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन्।पहिरोमा परी गौरीशङ्कर गाउँपालिका–२ निवासी अन्दाजी १८ वर्षीय निशान खड्का र ५५ वर्षीय जगतबहादुर खत्री बेपत्ता भएका छन्। उक्त पहिरोका कारण एक सय घर जोखिममा परेका छन्। हिजो काठमाडौँबाट दोलखाको जुगँको लागि छुटेका यात्रुबाहक बस जुँगुखोलामा …

Read More »

बालुवाटार जग्गा किनबेचमा न्यायाधीश रेग्मी पनि

काठमाडौँ — बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएपछिको कारोबारमा सर्वोच्च अदालतका हालका न्यायाधीश कुमार रेग्मीको समेत संलग्नता भेटिएको छ । तत्कालीन कानुन व्यवसायी रेग्मीले बालुवाटारको तीन कित्ता जग्गा खरिद गरी त्यसलाई ससाना टुक्रा बनाएर बेचेको पाइएको हो । बालुवाटार जग्गा खरिद प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरीको केन्द्रीय अनुसन्धान …

Read More »

संसद् खुलाउन सक्दो प्रयास गरिरहेका छौँ’: नेता नेम्वाङ

काठमाडौं। सर्लाही घटनाको विषयलाई लिएर दोस्रो दिन संसद् अवरुद्ध भएपछि सत्तारूढ र प्रमुख प्रतिपक्षी दलका नेताहरुले भने यसको पक्ष र विपक्षमा आ–आफ्ना धारणा व्यक्त गरेका छन्। साउन १६ गते बिहीबारसम्मका लागि बैठक स्थगित भएपछि संसद् परिसर नयाँबानेश्वरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसद् खुलाउन सरकारले सक्दो …

Read More »

निष्कर्षविहीन सर्वदलीय बैठक, चार दिनका लागि संसद स्थगित

काठमाडौं : प्रतिनिधिसभामा प्रतिपक्षी दलले गरेको अवरोध हटाउन बसेको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ। तीन सातादेखि जारी अवरोध हटाउन बिहीबार बसेको सर्वदलीय बैठक कुनै टुंगोमा पुग्न सकेन। केही दिनदेखि संसदको अवरोध हटाउन दलहरुबीच सहमति नजुटेपछि प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि सूचना टाँस गरेर स्थगित भएको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका …

Read More »

विप्लव समूहका पोलिटब्यूरो सदस्य भन्छन् : वार्ताको विकल्प छैन

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’समूहका पोलिटब्यूरो सदस्य मोहन कार्कीले सरकार र आफ्नो पार्टीबीच वार्ताको विकल्प नभएको बताएका छन्। महानगरीय प्रहरी परिसर टेकुमासँग कुरा गर्दै कार्कीले देश द्वन्द्वमा जाँदा कसैलाई फाइदा नपुग्ने भएकाले शान्तिपूर्ण रुपमै समस्याको समाधान खोजिनुपर्नेमा जोड दियो। उनले आफू वार्ताको पक्षमा रहेको र वार्ताकै लागि विभिन्न सम्पर्कसूत्रमार्फत प्रयास …

Read More »

एनआरएनए यूकेको सदस्य दर्ता संख्यामा व्यापक वृद्धि

गोर्खा अनलाइन रेडियो यूके. गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को सदस्यता दर्ता संख्या हालसम्मकै इतिहासमा सबैभन्दा बढि संख्या कायम भएको छ । सम्भवत बेलायत गैरआवासीय नेपाली संघका विश्वभर छरिएर रहेका ८० राष्ट्रीय समिति मध्यकै एनआरएन यूके विश्वमै ठूलो राष्ट्रीय समिति बन्न सफल भएको छ । ३१ जुलाईका दिनलाई अन्तिम …

Read More »

प्रहरी ‘लागुऔषध’ र कर्मचारी ‘घुस’मा फस्दै

विराटनगर : प्रदेश १ का जिल्लामा लागुऔषध कारोबारमा प्रहरी र घुसको भुमरीमा कर्मचारी पर्न थालेका छन्। नागरिकलाई सुरक्षा दिने र गैर कानुनी कामलाई रोक्न खटिने सशस्त्र र नेपाल प्रहरी स्वयम लागुऔषधसहित समातिन थालेका छन्। यस्तै नागरिकको सेवा र विकासमा खटिने कर्मचारी घुससहित अख्तियारको फन्दामा पर्नेको संख्या ठूलो छ। गैराकानुनी काममा …

Read More »

दुर्घटनामा दुईको मृत्यु

मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । हेटौँडाको बसामाडीमा मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार सौरभ सुवेदी तथा अस्मित सुनारको मृत्यु भएको हो । बुधबार साँझ भएको दुर्घटनामा परी घाइते भएका दुवैको उपचारको क्रममा बुधबार राति नै ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ । …

Read More »

नेपाली काँग्रेसमा अन्तरिम संरचनाको चक्कर

काठमाडौं। प्रमुख प्रतिपक्षी तथा देशको सबैभन्दा पुरानो दल हो काँग्रेस । तर, यो पार्टी संरचनाहरु भने अझै पनि राज्य पुनःसंरचनाअनुसार बन्न सकेका छैनन्। गएको माघमा भएको पार्टीको महासमिति बैठकले नयाँ विधान पारित गरे पनि सो विधानअनुसार पार्टीका संरचनाहरु बनेपछि हाल काँग्रेसमा अन्तरिम संरचना बनाउने बहस चलिरहेको छ । पार्टी केन्द्रीय …

Read More »