Breaking News
Home > Blog > Overseas (page 8)

Overseas

“नक्कली हो नक्कली माया मेरो सक्कली” को म्युजिक भीडीयो सार्वजनिक,

लन्डन, स्विटजरल्याण्ड निवासी गायक सुभाष सुन्दासको नयाँ म्युजिक भीडीयो यहिं मार्च १४ तारिखका दिन सार्वजनिक भएकोछ । “नक्कली हो नक्कली माया मेरो सक्कली” बोलको उक्त गीतलाई स्विटजरल्याण्ड निवासी डा.विनय श्रेष्ठले लेखेका हुन् भने कल्याण सिंहले संगीत दिएकाछन् । उड्न देउ नामक एल्बममा रहेको उक्त गीतको म्युजिक भीडीयोको मोडेलको भूमिकामा गायक …

Read More »

किन घात गरेउ ?

थाहा थियो नि म टुटेकी थिएँ, अनि तिम्रो सहारामा उठेकी थिएँ । हात दियौ तिमीले साथ दियौ तिमीले, कहिले नछोड्ने बाचा दियौ तिमीले । कालो अन्धकार मेरो जिबनमा खुसिको ज्योती देखाउदै हौसला दियौ तिमीले, विश्वास गरे तिम्रो, भर परे तिम्रो, मेरो भगवान भन्दै पुजा गरे तिम्रो । खुसि थिएँ तिम्रो …

Read More »

नेपाल स्वीस डट कमले छैटौं बार्सिकोत्सव मनाउँदै

स्वीट्जरल्याण्ड । नेपाली भाषा, साहित्य, कला,संस्कृति र पत्रकारिताको क्षेत्रमा प्रवासमा बसेर विशेष योगदान पुर्याउदै आएको नेपाल स्वीस डट कमले आफ्नो स्थापनाकालको छैटौं बार्षिकोत्सव मनाउने भएकोछ । स्विट्जरल्याण्डबाट संचालन हुदै आइरहेको नेपाल स्वीस डट कमको स्थापना सन् २०१० जनवरीमा भएको र यहिं जनवरी २०१६ मा छैठौं बर्ष पूरा गर्दैछ । नेपाली …

Read More »