Home > Blog > Notice (page 5)

Notice

प्रहरी ‘लागुऔषध’ र कर्मचारी ‘घुस’मा फस्दै

विराटनगर : प्रदेश १ का जिल्लामा लागुऔषध कारोबारमा प्रहरी र घुसको भुमरीमा कर्मचारी पर्न थालेका छन्। नागरिकलाई सुरक्षा दिने र गैर कानुनी कामलाई रोक्न खटिने सशस्त्र र नेपाल प्रहरी स्वयम लागुऔषधसहित समातिन थालेका छन्। यस्तै नागरिकको सेवा र विकासमा खटिने कर्मचारी घुससहित अख्तियारको फन्दामा पर्नेको संख्या ठूलो छ। गैराकानुनी काममा …

Read More »

दुर्घटनामा दुईको मृत्यु

मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । हेटौँडाको बसामाडीमा मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार सौरभ सुवेदी तथा अस्मित सुनारको मृत्यु भएको हो । बुधबार साँझ भएको दुर्घटनामा परी घाइते भएका दुवैको उपचारको क्रममा बुधबार राति नै ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ । …

Read More »

नेपाली काँग्रेसमा अन्तरिम संरचनाको चक्कर

काठमाडौं। प्रमुख प्रतिपक्षी तथा देशको सबैभन्दा पुरानो दल हो काँग्रेस । तर, यो पार्टी संरचनाहरु भने अझै पनि राज्य पुनःसंरचनाअनुसार बन्न सकेका छैनन्। गएको माघमा भएको पार्टीको महासमिति बैठकले नयाँ विधान पारित गरे पनि सो विधानअनुसार पार्टीका संरचनाहरु बनेपछि हाल काँग्रेसमा अन्तरिम संरचना बनाउने बहस चलिरहेको छ । पार्टी केन्द्रीय …

Read More »

कन्टेनर त्रिशूलीमा खस्दा एक बेपत्ता

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा कन्टेनर र कार एकआपसमा ठक्कर खाँदा कन्टेनर त्रिशूली नदीमा खसेको छ । इच्छाकामना गाउँपालिका– ६ जलबीरेमा बुधबार भएको सो घटनामा परी कन्टेनरका चालक नदीमा बेपत्ता भएका छन् भने सहचालक घाइते भएका छन् । कारमा सवार सबै सकुशल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार …

Read More »

धितोपत्र बजारः नेप्सेको उकालो यात्रा कायमै

काठमाडौं। धितोपत्र बजारमा नेप्से परिसूचकको उकालो यात्रा बुधबार पनि जारी रह्यो । मङ्गलबार ३.३९ अङ्कले उकालो लागेको शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार ६.२० अङ्कले वृद्धि भई एक हजार २६५.५७ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक १.१० अङ्कले बढेर २७३.२४ मा पुगेको छ । परिसूचक बढे पनि कारोवार रकम …

Read More »

मेक्सिकोमा फेरि अर्का पत्रकारको हत्या

मेक्सिको सिटी । मेक्सिकोको मोरालेस राज्यमा एउटा बेवारिसे कारमा एक पत्रकार मृत अवस्थामा फेला परेका छन् । सञ्चार माध्यमको पक्षमा वकालत गर्ने संघसंस्थाहरुले ती पत्रकारको हत्या भएको देखिएकाले तत्काल अनुसन्धान गर्न सरकारसँग माग गरेका छन् । गुरेरो इन्स्टान्टे पोर्टलका निर्देशक रोजेलियो बारागानको हत्या भएको अवस्थामा कारभित्र फेला परेको प्रहरीले जनाएको …

Read More »

‘संसद् खुलाउन सक्दो प्रयास गरिरहेका छौँ’: नेता नेम्वाङ

काठमाडौं। सर्लाही घटनाको विषयलाई लिएर दोस्रो दिन संसद् अवरुद्ध भएपछि सत्तारूढ र प्रमुख प्रतिपक्षी दलका नेताहरुले भने यसको पक्ष र विपक्षमा आ–आफ्ना धारणा व्यक्त गरेका छन्। साउन १६ गते बिहीबारसम्मका लागि बैठक स्थगित भएपछि संसद् परिसर नयाँबानेश्वरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसद् खुलाउन सरकारले सक्दो …

Read More »

११ वर्षीया बालिकालाई पटक-पटक जबर्जस्ती करणी गर्ने २ जना पक्राउ

परासी । ११ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरेको अभियोगमा पश्चिम नवलपरासीबाट दुई पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनवल नगरपालिकाका ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बालिकाका आमाबुबा घरमा नभएको मौका छोपी उनीहरुले डेढ महीनादेखि ती बालिकालाई पटक–पटक जबर्जस्ती करणी गर्दै …

Read More »

प्रचण्ड पत्‍नी , छोरी र नातिनीसहित यूएईमा

काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल सपरिवार संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा निस्किएका छन्। पत्नी सीता, छोरीहरू रेणु, गंगा र नातिनीका साथ दाहाल पाँच दिनका लागि मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्। सीता लामो समयदेखि बिरामी छिन्। सीताकै आग्रहमा दाहाल परिवार पारिवारिक भ्रमणमा गएको निजी सचिवालयले जनाएको छ। उनी १८ …

Read More »

विदेशी विनिमय अपचलन मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं । राजस्व चुहावट तथा बिदेशी बिनिमय अपचलन मुद्दामा फरार व्यक्ति हाल काठमाडौं उत्तरखेल बस्ने भोजपुर षडानन्द नगरपालिका ३ जिमिगाँउ ठेगाना भएका ४४ वर्षीय कमल बहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ। उक्त मुद्दामा फरार रहेका कमललाई विशेष सूचनाको आधारमा उक्त महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका ७ …

Read More »

विप्लव कार्यकर्ताद्वारा मकवानपुरमा कार र ट्रकमा आगजनी

काठमाडौँ । विप्लव नेतृत्वको समूहले गए राति नै मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन्। विप्लव समूहले आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा१४च ८२३४ नंको कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा५ख १७३९ नंको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। कार …

Read More »

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण गराउन सिंगापुर जाने

काठमाडौं। प्रधानमन्त्री केपी स्वाथ्य परीक्षण गराउन सिंगापुर जाने भएका छन्। प्रधानमन्त्री ओली यही साउन १८ गते सिंगापुर जाने उच्च स्रोतले जनाएको छ। यसै हप्ता पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो। नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने अवस्थाका प्रधानमन्त्री ओली दोस्रो पटक प्रधानमन्त्री भएयता पहिलो पटक स्वास्थ्य परीक्षणका लागि देश बाहिर जानु …

Read More »

देवीको मुर्तिसहित धनमाल चोरी

काठमाडौं । टोखा नगरपालिका ११ बानियाँटार महादेव हाईटस्थित विमल ढकालको घरबाट धनमाल चोरी भएको छ। सोमबार बिहान देवीको मुर्तिलगायतका करिब २ लाख ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको भएको छ। चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। डिसी नेपाल

Read More »

ताप्लेजुङको सुकेटार विमानस्थलमा डेढ महिनादेखि उडान ठप्प

ताप्लेजुङ । सुकेटार विमानस्थलमा असारदेखि उडान हुनसकेको छैन । हरेक वर्ष बर्खामा उडान ठप्प हुँदैआएको सुकेटार विमानस्थलमा यस वर्ष असार ४ गतेदेखि मौसम खराबीका कारण उडान हुन सकेको छैन। मौसम खराब भएकाले उडान हुन नसकेको नेपाल वायुसेवा निगमका स्टेशन इञ्चार्ज राजु कार्कीले बताए । जेठ २९ गतेसम्म नियमित उडान भएकामा …

Read More »

‘सुरक्षा कर’ लिने कि नलिने ?:संसदीय समितिमा बहस

काठमाडौँ — उद्योगी व्यवसायीले लगानीका लागि उपयुक्त सुरक्षाको व्यवस्था हुनुपर्ने माग गरिरहेका बेला संसदीय समितिमा भने राज्यले सुरक्षा दिएबापत अतिरिक्त ‘सुरक्षा कर’ लिनुपर्ने बहस सुरु भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहसचिव प्रेमकुमार राईले सुरक्षा करको विषय प्रवेश गराएका छन् । ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन …

Read More »

विदेश पठाउने भन्दै लाखाैँ ठगी गर्ने दुईजना पक्राउ

विराटनगर : वैदेशिक रोजगारको नाममा ठगी धन्दा मौलाइरहेको बेला लाखौं रूपैयाँ ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । वैदेशिक रोजगारमा पठाउने भन्दै रोजगारमा जानेहरूसँग पैसा लिएर ठगी गरेको आरोपमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का राम थारू र सुनसरी बराहक्षेत्र नगरपालिका–६ का प्रजापति काफ्ले पक्राउ परेका हुन् । श्रम तथा रोजगार …

Read More »