Home > Blog > Notice (page 3)

Notice

म्याग्दीमा बाढीको कारण दुई बालिका बेपत्ता (फोटो फिचर)

बेनी– म्याग्दीको बेनी नगरपालिका- २ बगरपाँट स्थित कोटखोलामा आएको बाढीले बगाउँदा स्थानीय दुई बलिका बेपत्ता भएकी छिन् । गयराती अविरल बर्षाका कारण कोट खोलामा आएको बाढीले बगाउँदा बगरपाँटीकी पार्वती परियारकी ९ बर्षिया छोरी प्रबिना परियार र अनिता परियारकी ६ बर्षिया छोरी अनुस्का परियार बेपत्ता भएकी हुन् । बेपत्ता दुई बालिकाको …

Read More »

बामदेवलाई ‘अन्तरघात’को डर

काठमाडौं। सांसद बन्ने ठूलो इच्छा राखेको भनिएका नेकपाका नेता बामदेव गौतम ‘अन्तरघात’सँग तर्सिएका छन्। आफ्नो पार्टीभित्रैबाट धोका भइ आफू चुनाव हार्ने डरका कारण उनले पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीको क्षेत्र कास्की २ बाट चुनाव लड्न अस्वीकार गरेका छन्। शनिबार बसेको नेकपा सचिवालय बैठकमा बामदेवले उपनिर्वाचनमा उम्मेदवार बन्न अस्वीकार गरेको नेकपा स्रोतले …

Read More »

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

भरतपुर महानगरपालिका–२९ जुगेडीस्थित नारायणगण–मुग्लिन सडकखण्डमा बसको ठक्करबाट गएराति पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट रोल्पाका लागि आउँदै गरेको ना४ख २६०७ नंको बसले अन्दाजी २८ वर्षीय पुरुष व्यक्तिलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन । शवलाई …

Read More »

पाल्पामा जिप दुर्घटना : एकको मृत्यु

पाल्पा : जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सत्यवतीबाट केलाटारतर्फ जाँदै गरेको गा २ च २७१७ नम्बरको जिप छहरा गाउँपालिकाको ६ अरखोरमा दुर्घटना भएको हो । दुर्घटनामा गाउँपालिका ८ सत्यवतीका ५० वर्षीय झैबहादुर रेश्मीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक कृष्णराज सापकोटाका अनुसार उनको उपचारका …

Read More »

जनताले ल्याएको संविधान भन्दामाथि कोही पनि छैनः पूर्वसभामुख नेम्वाङ

इलाम । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधानसभाबाट निर्माण भएको संविधान भन्दामाथि कोही नभएको बताएका छन् । शनिबार यहाँ आयोजित ‘इलाम साहित्य महोत्सव’को कार्यक्रममा नेम्बाङले वर्तमान सरकारमाथि औँला उठाउनु आवश्यक नभएको बताउँदै संविधानभन्दा माथि गएर सरकारले कुनै काम नगर्ने बताए । उनले विगतका संविधानसँग दाजेर संविधानसभाबाट निर्माण भएको संविधानलाई अवमूल्यन गर्न खोजेको …

Read More »

‘संबिधानको सफलता कार्यान्वयनमा निर्भर’

बागलुङ – २०७२ साल असोज ३ गते नेपालका प्रथम राष्ट्रपति डा। रामबरण यादवले संविधान जारी गरे । जनप्रतिनिधिको रुपमा संविधानसभाका ६ सय १ सदस्यले लेखेको संविधान नेपालकै इतिहासमा पहिलो पटक आएको हो । ७० बर्ष देखिको संघर्षबाट संविधानसभाबाट संविधान लेखिएको थियो । संघिय लोकतान्त्रिक गणतान्त्रात्मक संविधान जारी भएपछि बर्षौदेखि पछौटे …

Read More »

चिनियाँ राष्ट्रपति नेपाल आउने

काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनिफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन्। उनको भ्रमण तालिका छिट्टै सार्वजनिक हुने परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो।राष्ट्रपति सीको सुरक्षा, होटल, भेटघाट र स्वागतको तयारी भइरहेको छ। अब दुई मुलुकको समझदारीमा भ्रमण मिति सार्वजनिक हुनेछ। राष्ट्रपति सी तिब्बतमा आयोजना हुने कार्यक्रममा सहभागी भएर …

Read More »

देशैभरि झरी, दुई जनाको मृत्यु

सोमबारदेखिको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोमा परी २ जनाको मृत्यु भएको छ। संखुवासभाको मकालु गाउँपालिका-६ की २६ वर्षीया शुकमाया राईको खोलाले बगाएर मृत्यु भएको छ। गत सोमबार अपराह्न ४ बजे राईसहित अन्य चार जना आफन्त सिलिचोङ गाउँपालिका-५ र मकालु गाउँपालिका-६को बीचमा पर्ने पोखुवा खोला तर्ने क्रममा शुकमायालाई खोलाले बगाएको …

Read More »

प्रचण्ड अस्पतालमा भर्ना

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको उपचारका लागि अस्पताल पुगेका छन्। प्रचण्ड दाँतको उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पतालमा पुगेका हुन्। बारम्बार दाँत दुख्न थालेपछि बुधबार दिउँसो प्रचण्ड अस्पतालमा पुगेको उनको निजी सचिवालयले जनाएको छ। प्रचण्डको उपचारमा संलग्न चिकित्सकले दाँत निकाल्न सुझाव दिएका छन्। अन्नपूर्ण पोष्ट

Read More »

‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक’ पारित

काठमाडौं । राष्ट्रियसभाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ लाई सर्वसम्मति पारित गरेको छ। राष्ट्रियसभाको मंगलबार बसेको बैठकले विधेयकलाई संसोधन सहित पारित गरेको हो । सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ लाई पारित गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले सर्वसम्मति जनाएको थियो। …

Read More »

नेकपा प्रदेश कार्यालय इटहरीमा ताला

इटहरी : नेकपा इटहरी नगरको गुट विवाद छताछुल्ल भएको छ। नगर कमिटी गठनलाई लिएर असन्तुष्ट समूहले मंगलबार इटहरीस्थित प्रदेश कार्यालय तालाबन्दी गरेपछि विवाद छताछुल्ल भएको हो। मंगलबार नेकपा युवा नेताको समूहले तालाबन्दी गरेको हो। झण्डै तीन साताअघि पनि सोही समूहले इटहरी नगर पार्टी कार्यालय तालाबन्दी गरेको थियो। ताला लागेपछि विवाद …

Read More »

समीक्षामा प्रदेश कार्यालयको आलोचना

बागलुङ – स्थानीय तहहरुको बार्षिक समीक्षा कार्यक्रममा बिषयगत कार्यालयले आफ्नो कार्यक्रमहरु प्रस्तुत गर्दा प्रदेशका कार्यक्रमको आलोचना गरेका छन् । सोमबार गरेको प्रस्तुतीकरणमा कार्यक्रम र प्रगती प्रस्तुत गरिरहंदा स्थानीय तहका प्रमुखहरुले धेरै कामप्रति असन्तुष्टी जनाएका हुन् । उनीहरुले लगानी आफ्नो तहले गरेर जस भने बिषयगत कार्यालयले लिन खोजेको आरोप लगाए । …

Read More »

रेडियो नेपालमा तालाबन्दी गर्न खाेज्ने नाै जना पत्रकार गिरफ्तार

काठमाडौं। रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय दिपायलबाट निष्काशित पत्रकारको पुनःवहालीको माग गर्दै रेडियो नेपालमा तालाबन्दी गर्ने नाै जना पत्रकार पक्राउ परेका छन्। रेडियो नेपालको मुल गेटमा तालाबन्दी गर्ने क्रममा प्रहरीले पत्रकार महासंघका सचिव रामप्रसाद दाहालसहित एक दर्जन बढी पत्रकारलाई गिरप्तार गरेको छ। गिरफ्तार हुने पत्रकारहरुमा महासंघका केन्द्रीय सदस्य मीन बम, …

Read More »

डेंगु रोगबाट बच्न सूचना प्रवाहको उचित व्यवस्था गर्न सरकारलाई आग्रह

काठमाडौं। राष्ट्रिय सूचना आयोगले मुलुक भित्र फैलिँदो डेंगु रोगबाट बच्न आवश्यक सूचना प्रवाहको उचित व्यवस्था तत्काल गर्न सरकारलाई आग्रह गरेको छ। राष्ट्रिय सूचना आयोगले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो रोगबाट बच्न नागरिकलाई आवश्यक सूचना प्रवाहको उचित व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको हो। डेंगू रोग लाग्न नदिन, …

Read More »

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा संसद बैठक अवरोध

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा अहिले नेपाली कांग्रेसका सांसदहरुले वेल घेराउ गरेर नारावाजी गरिरहेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्तापक्षका सांसद नन्दलाल रोका क्षेत्रीले बाँकेको सितापुर घटनामा वडा अध्यक्षलाई मुद्धा लगाउने कुरा स्वीकार गर्न नसकिने भन्दै नेपाली कांग्रेसले आन्दोलन गर्छ भने हामी पनि आन्दोलन गर्छौं भन्ने अभिव्यक्ति दिएपनि नेपाली कांग्रेसका सांसदहरुले आपत्ति जनाउँदै …

Read More »

गण्डकी प्रदेशमा भ्रष्टाचार हुने जिल्लामा बागलुङ ५ औँ नम्वरमा

बागलुङ – गण्डकी प्रदेशका ११ जिल्लामध्ये बागलुङ भ्रष्टाचार हुने जिल्लाको सूचीमा पाँचौँ स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा परेका उजुरीका आधारमा बागलुङ भ्रष्टाचार हुने पाँचौँ जिल्लाका रुपमा सूचीकृत भएको हो । बढी भ्रष्टाचार हुने जिल्लाको सूचीमा कास्की पहिलो, छिमेकी जिल्ला पर्वत …

Read More »