Home > Blog > Notice (page 123)

Notice

भवन करोडको शिक्षकको अभाव

बाग्लुङ-शारिरीक अपांगता भएका बालबालिकालाई राखेर पढाउन विद्यालय भवन बनेको ३ महिना बितिसक्दा पनि जिल्लाको विद्यालयमा शिक्षक दरबन्दी दिइएको छैन । रामरेखा आधारभूत विद्यालयमा प्लान नेपालले ¥याम र छात्रावास सहितको भवन बनाईदिएपनि श्रोत शिक्षक अभावमा विद्यार्थी भर्ना गर्न नपाइएको विद्यालकी प्रअ गीता शर्माले बताईन् । विद्यालयमा श्रोत शिक्षक नभए अपांग बालबालिका …

Read More »

महायज्ञबाट ६ करोड ३९ लाख आम्दानी

पोखरा-सराङकोटको धार्मिक पर्यटन विकासमा सहयोग पु¥याउने लक्ष्यका साथ गत माघ २२ देखि फागुन १ गतेसम्म सञ्चालन गरिएको श्रीमद्भागवत विराट ज्ञान महायज्ञबाट रु छ करोड छ लाख ५४ हजार ४०७ बचत भएको छ । बिहीबार सराङकोटमा आयोजित पत्रकार सम्मेलनमा महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले रु छ करोड ३९ लाख …

Read More »

दाइजोको निहुँमा गर्भवती महिलालाई कुटपिट गरी घरनिकाला

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) बुटवल । दाइजो नल्याएको निहुँमा रुपन्देहीकी तीनमहिने गर्भवती महिलालाई श्रीमान् र सासूले कुटपिट गर्दै ‘घरनिकाला’ गरेका छन् । रुपन्देही सैनामैना नगरपालिका–६, कलौनीकी शारदा भट्टराईलाई दाइजोको बहानामा कुटपिट गरिएको हो । मंसिर २८ गते १९ वर्षीया शारदाले २४ वर्षीय हेमन्त भट्टराईसँग मागीविवाह गरेकी थिइन् । …

Read More »

पत्रकार महासंघ मकवानपुरले ग¥यो अक्षयकोष स्थापना

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) हेटौँडा -नेपाल पत्रकार महासंघ मकवानपुरले जिल्लामा कार्यरत सञ्चारकर्मीका लागि मंलगबार पत्रकार स्वास्थ्योपचार अक्षयकोष स्थापना गरेको छ । कोष सञ्चालन गर्न उद्योग संघ हेटौँडाका अध्यक्ष नवराज अर्यालले रु दुई लाख पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंलाई हस्तान्तरण गर्नुभयो । कोषमा अन्य संघसंस्था तथा जिल्ला समन्वय …

Read More »

तराईका जिल्लाहरु डेंगु प्रभावित

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) झापा। झापासहित तराईका तीन जिल्लामा डेंगु रोगको संक्रमण उच्च देखिएको छ। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले झापा, रुपन्देही र महोत्तरीमा संक्रमण दर उच्च रहेको देखाएको छ। गत वर्ष रुपन्देहीमा सबैभन्दा बढी ६७७ जनामा डेंगुको संक्रमण भेटिएको थियो। उच्च जोखिममा देखिएकामध्ये …

Read More »

जिम्मेवारी पूरा नगरेको भन्दै आठजना इन्जिनियर बर्खास्त

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) –dfly नुवाकोट । तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै जिल्ला आयोजना कार्यान्वयन एकाइ नुवाकोटको सिफारिसमा केन्द्रीय आयोजना कार्यान्वयन एकाइले आवास पुनःनिर्माणमा खटिएका सात जना इञ्जिनियर र एक जना सव-इञ्जिनियरलाई सेवाबाट हटाएको छ। भूकम्पपीडितलाई आवास निर्माणमा सहयोग तथा परामर्श दिन खटिएका इञ्जिनियरले तोकिएको जिम्मेवारी पूरा नगरेको, …

Read More »

सिंहदरबार भत्काउन चलखेल सुरु

काठमाडौँ । एक सय १४ वर्ष पुरानो ऐतिहासिक महत्त्वको सिंहदरबार भत्काउन फेरि चलखेल सुरु भएको छ । भूकम्पले पश्चिमतिरको भागमा क्षति पुर्‍याएको सिंहदरबार भत्काउने या नभत्काउने दुवै पक्षमा ‘लबिइङ’ हुँदै आएको छ । पुनर्निर्माण प्राधिकरणले सिंहदरबार रेट्रोफिटिङ (प्रबलीकरण) का लागि गत १८ गते खुला गरेको टेन्डर फेरि स्थगन गरेको सूचना …

Read More »

दुई दर्जन सरकारी कार्यालय खारेज हुँदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) काठमाडौं – झन्डै दुई दर्जन जिल्लाका सरकारी कार्यालय आगामी बिहीबारदेखि खारेज हुँदै छन्। खारेज हुने भएपछिबिहीबारदेखि नै ती कार्यालयमा राखिएका साइनबोर्ड हटाइने भएको छ। संघीय तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले खारेज हुन लागेका जिल्लाका सरकारी कार्यालय चैत २८ गतेसम्म रहने र चैत २९बाट खारेज …

Read More »

पत्रकार न्यौपानेमाथि भएको आक्रमणको निन्दा गर्दै महासंग बेलायतद्वारा प्रेस विज्ञप्ति

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, लण्डन । पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष्य हरिकृष्ण न्यौपानेमाथि १८ फेब्रुअरीका दिन गरिएको आक्रमणको निन्दा गर्दै नेपाल पत्रकार महासंघ यूकेले प्रेस विज्ञप्ति जारि गरेको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतका अध्यक्ष अर्जुन तामाङले सांघातिक आक्रमण गरी घाइते …

Read More »

हार्दिक श्रद्दान्जली

हाम्रा आदरणीय ज्वाईं श्रीदुर्गा राज भट्टराई ज्यूको पिता तथा बहिनी रीता बस्नेत भट्टराईको ससुरा बुबा दिल्ली राम भट्टराईको २०७३ साल माघ १७ गतेका दिन भएको निधनले हामीलाई अत्यन्त मर्माहत तुल्याएको छ । यस दु:खद घडीमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्दाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार एवं आफन्त …

Read More »

नेपाली दूतावास लण्डनको जरुरी सूचना

लन्डन, बेलायतका लागि नेपालका नवनियुक्त राजदूत डा. दुर्गा बहादुर सुवेदीद्वारा यहि आउँदो डिसेम्बर १ तारिख २०१६ तदनुसार १६ मंगसिर २०७३ का दिन आफ्नो ओहोदाको प्रमाणपत्र (क्रेडेन्सियल) बुझाउने कार्यक्रम भएको हुँदा संयुक्त अधिराज्य सरकारको सुरक्ष्या निकायको अनुरोध बमोजिम उक्त दिन बिहान ११:३० देखि दिउँसो १३:०० बजेसम्म नेपाली दूतावास लन्डनद्वारा गरिंदै आएका …

Read More »

सहयोगको लागि हार्दिक अनुरोध

भोजपुर जिल्ला बाँसिखोरा गा.बि.स वडा न. ३ मा बुवा तिर्थ बा. बि.क र आमा सरिता बि.क को कोख बाट जन्म भएकी बर्ष १२ कि समिता बि.क. (रेखा) को दुबै मृगौला ले बिगत १ महिना देखि काम गर्न छोडेको र निज को आर्थिक स्थिती निकै नै कम्जोर भएकोले उपचारको अभावमा मृत्युको …

Read More »

नेपालीहरुको महान पर्वहरुको अवसरमा राजदूतद्वारा शुभकामना शन्देश

हार्दिक मंगलमय शुभकामना नेपालीहरुको महान पर्व विजया दशमी, दीपावली,नेपाल संवत, छठ, माघीकाको, शुभ अवसरमा बेलायत, आयरल्याण्ड, र माल्टामा वसोवास गर्नु हुने समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख,सु-स्वास्थ्य, शान्ति र समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । डा. दुर्गाबहादुर सुवेदी (नेपाली राजदूत) श्रीमती पुनम सुवेदी तथा नेपाली …

Read More »

गोर्खा रेडियो सुन्नुहोस

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।

Read More »

आर्थिक सहयोगको लागि अनुरोध

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।

Read More »

बेलायतमा एक नेपाली महिला बेपत्ता

लन्डन । बेलायतको हार्टफोडशायरस्थित रिक्म्यान्सओर्थ क्षेत्रबाट एक नेपाली महिला बेतत्ता भएको प्रहरीले जनाएको छ । हराइरहेकी नेपाली महिलाबारे जानकारी दिएर सहयोग गर्ने थ्रीरिर्भस प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ । रीता भनेर चिनिने मनमाया श्रेष्ठ गत सोमबार अर्थात् सेप्टेम्बर ५ मा अन्तिम पटक रिक्म्यान्सओर्थमा उनको घरमा देखिएकी थिइन् । त्यसपछि उनी …

Read More »