Breaking News
Home > Blog > Notice (page 100)

Notice

पच्चीस विदेशी वस्तुलाई नेपाल गुणस्तर चिन्ह

काठमाडौँ – नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी उद्योगबाट उत्पादित २५ वस्तुलाई नेपाल गुणस्तर चिन्ह (एनएस) प्रदान गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा विभागले भारत र चीनमा उत्पादित २० उद्योगबाट उत्पादित २५ वस्तुलाई एनएस चिन्ह प्रदान गरेको हो । जसमा आठ उद्योगका १३ सिमेन्ट, कम्पोजिट सिलिण्डर दुई, एलपीजी सिलिण्डर …

Read More »

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा गएको पहिरोका कारण गएराति १०ः२५ बजेबाट सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो खसिरहेकाले रातको समयमा सफा गर्न नसकिएको भए पनि बिहानबाट पहिरो पन्छाउने काम सुरु भएको जनाइएको छ । सो ठाउँमा केही दिनयता ढुंगा खस्ने समस्या आएको छ …

Read More »

ट्याक्सी नदीमा आमाछोरा बेपत्ता

म्याग्दी – म्याग्दीको बेनीमा सिक्दै गरेको ट्याक्सी आज नदीमा खस्दा दुई बेपत्ता भएका छन् । बेनीस्थित जिल्ला प्रहरी कार्यालयको पछाडिको बहुद्देश्यीय खेल मैदानबाट ध १ ज २५१ नं को ट्याक्सी म्याग्दी नदीमा खस्दा जलजला गाउँपालिका बगरफाँटकी ३० वर्षीया शोभा अधिकारी खाती र उहाँका आठ वर्षीय छोरा सागर बेपत्ता भएको प्रहरीले …

Read More »

दरबार हाइस्कूल भवन शिलान्यास

काठमाडौँ – नेपालको आधुनिक शिक्षाको अग्रणी शैक्षिक संस्था दरबार हाइस्कूल (भानु माध्यामिक विद्यालय) भवनको भूकम्प गएको तीन वर्षछि शिलान्यास भएको छ । विसं २०७२ वैशाखको विनाशकारी भूकम्पले १६५ वर्ष पुरानो सो विद्यालयको भवनलाई क्षति पु¥याएको थियो । सो भवनमा संस्कृत मावि पनि सञ्चालित रहेको थियो । हाल ती दुवै विद्यालय …

Read More »

पर्यटक उद्धार प्रक्रिया सहज बनाउन माग

काठमाडौँ – टे«किङ्ग एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान० र नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा०ले पर्यटक उद्धार प्रक्रियालाई सहज बनाउन माग गरेका छन् । टानका अध्यक्ष नवराज दाहाल र नाट्टाका अध्यक्ष सिएन पाण्डेले बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै पर्यटक उद्धार प्रक्रिया झण्झटिलो हुँदा समयमा उद्धार नभई कतिपय …

Read More »

ट्याक्टर दुर्घटनामा एक युवकको मृत्यु

पर्वत – दोविल्ला–फलेवास सडकखण्डअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा भएको टयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । किराना सामान बोकेर पर्वतकै फलेवास नगरपालिका वडा नं २ थापाठानाका लागि गुडेको ग १ त २८२२ नंको ट्याक्टर गायत्री भन्ने स्थानमा हिजो दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा परी बागलुङको बागलुङ नगरपालिका–१३ बलेवाका …

Read More »

सामान्य अंकले घट्यो शेयर बजार

काठमाडौँ – शेयर बजारमा आज सामान्य गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २.५६ बिन्दुले घटेर एक हजार १९१.३१ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४१ बिन्दुले घटेर २५१.१५ बिन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १६२ कम्पनीको छ लाख …

Read More »

कसिङ्गरमुक्त बन्दै महानगरपालिका

ललितपुर – ललितपुर महानगरपालिका कसिङ्गरमुक्त बन्ने भएको छ । आगामी चार वर्षमा नगरक्षेत्रलाई कसिङ्गरमुक्त बनाउने गरी अध्ययन भइरहेको महानगरपालिकाले जनाएको छ । नगरक्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौतीका रुपमा रहेकाले अहिले आफूले त्यसमा ध्यान दिएको नगरप्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । अहिले महानगरको फोहरमैला व्यवस्थापनमा जनशक्ति मात्रै खटिएकामा उपकरणको प्रयोगसमेत बढाउनेमा जोड दिँदै …

Read More »

नुवाकोटमा पुस्तक पठन मेला

नुवाकोट – वर्षे बिदामा रहेका विद्यार्थीलाई अध्ययनमा संलग्न गराउन विदुर नगरपालिका–६ मान्द्रेढुंगास्थित मान्द्रेढुंगा आधारभूत विद्यालयमा सञ्चालन भएको पुस्तक पठन मेलामा सयौं विद्यार्थीले सहभागिता जनाएका छन् । विद्याथीहरूबीच पठन संस्कारको विकास र विदाका समयमा बराल्लिएका विद्यार्थीलाई पठनकार्यमा सहभागी गराउने उद्देश्यले पुस्तक पठन मेला आयोजना गरिएको आयोजक मान्द्रेढुंगा आधारभूत विद्यालयका प्रधानाध्यापक सान्नानी …

Read More »

ब्याटिङ नचल्दा नेपालको हार, सोमपाल र ज्ञानेन्द्रले बनाए नयाँ रेकर्ड

काठमाडौँ – पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपाल आयोजक नेदरल्याण्डसँग ५५ रनले रनले पराजित भएको छ । नेदरल्याण्डको घरेलु मैदान भिआरए मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले ४७.४ ओभरमा पूरै विकेट गुमाउँदै १८९ रन बनाएको थियो । जीतका लागि १९० रनको सामान्य लक्ष्य पच्छ्याउने क्रममा नेपालले ४१.५ मा सबै विकेट …

Read More »

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा परिहो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ४ बजे घुमाउने र जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । भरतपुर महानगरपालिका– २९ घुमाउनेमा ठूलाठूला ढुंगासहितको पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउन समय लाग्ने जनाइएको छ । यता इच्छाकामना …

Read More »

जथाभावी फोहर फाल्नेबाट रु पाँच लाख बढी असुल

काठमाडौँ – आर्थिक वर्ष २०७४÷०७५ मा काठमाडौँ महानगरपालिकाले जथाभावी फोहर फाल्नेबाट रु पाँच लाख बढी रकम असुल गरेको छ । महानगरका मुख्य शहर कालीमाटी चोक, कलंकी चोक, बागबजार, पुतलीसडक, बल्खु, चाबहिललगायतका स्थानबाट जहाँतहीँ फोहर फाल्ने १८१ जनाबाट कारबाहीस्वरुप रु पाँच लाख छ हजार १५० असुल गरिएको हो । त्यसैगरी अघिल्लो …

Read More »

बलात्कारका तीन घटना : तीन अभियुक्त पक्राउ

कैलाली । महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा टिकापुर नगरपालिका-१ बस्ने ३६ वर्षीय तिर्थराज तिवारीलाई प्रहरीले पक्राउ गरेको छ। तिवारीले साउन ११ गते घोडाघोडी नगरपालिका-२ घर भई हाल टिकापुर नगरपालिका-२ मा बस्दै गरेकी ३४ वर्षीया महिलालाई जोतिष हेर्ने बहाना बनाई जवरजस्ती करणी गरेको बताइएको छ। सोही दिनदेखि भागी फरार भएका तिवारीलाई …

Read More »

सभापति देउवाद्वारा पूर्वसांसद जोशीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ – नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्वसांसद कृष्णकुमार जोशीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले शोक विज्ञप्तिमार्फत नेता जोशीको निधनको खबरले मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै मुलुकमा लोकतन्त्र स्थापनाको आन्दोलन र पार्टी संगठनमा जोशीले पु¥याउनु भएको योगदान पार्टीको इतिहासमा …

Read More »

पाँच लाखको अक्षयकोष स्थापना

पर्वत – साहित्यकार तथा पत्रकार सरस्वती शर्मा ‘जिज्ञाशु’ले आफ्नो जन्मदिनको अवसरमा पाँच लाख पाँच हजार ५०५ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । शर्माले आफू ५० वर्षमा प्रवेश गरेको अवसरमा उक्त अक्षयकोष स्थापना गर्नुभएको हो । अक्षयकोषमार्फत् विपन्न नागरिकको स्वास्थ्य उपचारमा सहयोग, पुरस्कार वितरण तथा विभिन्न सामाजिक कार्य गर्ने उहाँले बताउनुभयो …

Read More »

यातायात कार्यालयले सेवा दिन नसक्दा सेवाग्राही मारमा

गाईघाट, उदयपुर – सदरमुकाम गाईघाटमा रहेको यातायात व्यवस्था सेवा कार्यालयले आवश्यक सेवा दिन नसक्दा सेवाग्राही मारमा परेका छन् । सेवाग्राही आवश्यक सेवा लिनका लागि अन्यत्र धाउन बाध्य छन् । सगरमाथा अञ्चलका विभिन्न पहाडी जिल्लाका सेवाग्राहीलाई सेवा दिन २०७२ सालमा सिरहाको लाहान यातायात कार्यालयको उपशाखाको रुपमा गाईघाटमा कार्यालय स्थापना भएको थियो …

Read More »