Breaking News
Home > Blog > Entertainment (page 8)

Entertainment

२० वर्षपछि फ्रान्सलाई विश्वकप उपाधि

काठमाडौँ – रुसमा सम्पन्न विश्वकप फुटबल – २०१८ को उपाधि फ्रान्सले हात पारेको छ । रुसको सेन्ट मस्कोस्थित लुजनिकी रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा युरोपेली राष्ट्र फ्रान्सले युरोपकै क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै सन् १९९८ पछि विश्वकप फुटबलको उपाधि चुमेको हो । खेलको १८औँ मिनेटमा क्रोएसियाका मारियो मान्जुकिकले आफ्नै पोष्टमा आत्मघाती …

Read More »

बागलुङमा २०५ औँ भानु जयन्ती सम्पन्न

गत वर्षहरु र्झँ यस वर्ष पनि धवलागिरि साहित्य प्रतिष्ठानको आयोजनामा २०५ औ भानु जयन्ती भब्यरुपमा मनाईएको छ । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख जनक राज पौडेलले भानुभक्तले नेपालको सास्कृतिक एकताको लागि उल्लेखनीय कार्य गरेका बताएका थिए भने मुख्य न्यायाधीश शेषराज सिवाकोटीले बागलुङमा प्राथमिक अबस्था देखि नै शिक्षाको जागरण आएको बताए। …

Read More »

फोनमा पैसा धेरै खर्च भएपछि रामजी खाँडले भेट्न बोलाए मायालाई (भिडियो)

यो वर्षमा सबैभन्दा बढी तीज गीत लेख्ने सर्जकमा पर्छन् शिव अखेली । उनै चर्चित सर्जक शिव अखेलीले लेखेको तीज गीत गुलियो जेरी बजारमा आएको छ । यस गीतमा पूर्णकला वि.सी र प्रेम कुमार बस्नेतको स्वर रहेको छ भने लय सुर्य खड्काको रहेको छ । गुराँस मुभिज प्रा.लि.ले बजारमा ल्याएको उक्त …

Read More »

१२ वर्षपछि फ्रान्स फाइनलमा

काठमाडौं । वेल्जियमलाई १- ० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ । फ्रान्सलाई जिताउन एकमात्र गोल खेलको ५१ औं मिनेटमा स्यामुअल उमटीटीले गरे । चालु विश्वकपमा एक खेल पनि नहारेको वेल्जियम सेमिफाइनलमा फ्रान्ससँग पराजित हुन पुग्यो । वेल्जियमले गोलका केही सुन्दर अवसरहरु पनि सिर्जना गरेको थियो । …

Read More »

सत्रअक्षरे कविताप्रति आकर्षण

काठमाडौँ – लामा कविता, खण्डकाव्य, महाकाव्य हुँदै अब छोटा कविता मुक्तक, हाइकुप्रति आकर्षण बढ्दै गएको छ । तीनहरफे कविता हाइकु सर्वप्रथम जापानबाट नेपाल भित्रिएको हो । विसं २०१७ मा जापानमा डेढ महिना बिताएर आएपछि साहित्यकार शंकर लामिछानेले नेपालमा हाइकु भित्र्याउनुभएको थियो – माकुरा जाल ओल्झिएको ओशले तन्किँदै गयो । लामिछानेद्वारा …

Read More »

किन रोयो कृष्ण अखेलीको मन (भिडियो)

सधैँको तीजमा जस्तै यो वर्ष पनि सञ्चारकर्मी तथा गायक कृष्ण अखेलीले तीज गीत सार्वजनिक गरेका छन् । चर्चित सर्जक शिव अखेलीको शब्द रचनामा सिर्जित गीत जुरेली चरीको स्वर कृष्ण अखेली तथा निशा क्षेत्री निशानाको रहेको छ भने अभिनय प्रकाश भट्ट तथा दिपासा विसीको रहेको छ । प्रकाश भट्टकै निर्देशनमा रहेको …

Read More »

बद्रि पंगेनी र कला पंगेनीको ‘चिटिक्कै मलाई सुहायो’ तीज गीत सार्वजनिक

गोर्खा  अनलाइन रेडियो यूके, लन्डन, हिन्दू नारीहरुको महान पर्व तिजको अवसर पारेर गायक बद्रि पंगेनी र गायिका कला पंगेनीको स्वर तथा नरेन्द्र बस्नेतको लय शब्दमा “चिटिक्कै मलाई सुहायो” बोलको तीजको गीतको म्यूजिक भीडीयो भर्खरैमात्र गोर्खा रेडियो यूकेले आफ्नो युट्युब च्यानम मार्फत सार्वजनिक गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत …

Read More »

शिव अखेलीको रचनामा फेरि आयो मौलिक तीज गीत

काठमाण्डौ – यो बर्ष दुई दर्जन भन्दा धेरै गितहरु सिर्जना गरेक लोकप्रिय सर्जक शिव अखेलीको नयाँ तिज गित सार्वजकि भएको छ । निकै मौलिक र तिजको भावना बोकेको हाम्रो बाबाको तिन तल घर बोलको सो गितको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गितमा तारा पौडेल श्रेष्ठको आवाज रहेको छ …

Read More »

काजी रोशनको पहलमा बाग्लुङमा बन्ने भयो देवकोटा चोक

बाग्लुङ बजारको वडा नं ३ स्थित गुठीमा महाकवि देवकोटाको नाममा देवकोटा चोक बन्ने भएको छ । साहित्यकार तथा समाजसेवी काजी रोशनको पहल तथा अगुवाइमा देवकोटा चोकको निर्माण हुन लागेको हो । गुठीको गणेश मन्दिरदेखि जिल्ला प्रशासननेरको बुद्दचोकसम्मको ठूलो चोकको नाम देवकोटा चोक भनी नामाकरण गर्न लागेको साहित्यकार काजी रोशनले बताउनुभयो …

Read More »

लण्डनमा नायक धिरेन शाक्य र कमलाको रोमांश

गोर्खा अनलाइन रेडियो यूके, ‘जता हेर्छु केवल तिमी लाई नै देख्छु’ एक जमानामा निकै लोकप्रिय बन्न सफल नायक धिरेन शाक्य अहिले म्यूजिक बीदियोमा देखा परेका छन् । सोनी कार्कीको शब्द, रिदम कंडेलको संगीत अनि प्रमोद प्रसाई र सोनिकै स्वरमा रहेको ‘जता हेर्छु केवल तिमीलाई नै देख्छु’ बोलको गीतको म्यूजिक भीडीयोमा …

Read More »

तीजको बेलामा किन बसाईँ सर्न लागिन् शान्तिश्री

काठमाण्डौ – तिजका गितहरुले माहोल तताईरहेका बेला शिव अखेलीको निकै उत्कृष्ट शब्द तथा लयमा नयाँ गित दुइटै माया छुटेका भर्खर मात्र सार्वजनिक भएको छ । बोल माया कि चर्चित गायीका शान्ती श्री परियार र पिताम्वर जि.सीको आवाज रहेको सो गितले माया प्रेममा विछोड हुने प्रेमी जोडीहरुको कथालाई विषयबस्तु बनाएको छ …

Read More »

मुसहर बालबालिकासँग कलाकार कुञ्जनाको जन्मदिन

बर्दिवास – “तपाईले हामीलाई बिर्सन पाउनु हुन्न” महोत्तरी जिल्लाको बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीकी १० वर्षीया अञ्जली सादाले सयपत्री फूलको माला हाँस्यकलाकार कुञ्जना घिमिरे (सुन्तली) लाई लगाउँदै भनिन् । कुञ्जना र उहाँका पति हाँस्यकलाकार सीताराम कट्टेल (धुर्मुस) ले आफूहरुका लागि पक्की घर बनाई दिएर विद्यालयमा नाम लेखाइ दिएको दुई …

Read More »

सगरमाथा कप भलिबल फाइनल आज

धनकुटा – चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा भइरहेको प्रदेशस्तरीय प्रथम सगरमाथा कप भलिबल प्रतियोगिताको फाइनलमा सुनसरी र ओखलढुंगाबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार भएको १ नं प्रदेशस्तरीय भलिबल खेलको सेमिफाइनलमा सुनसरीले ताप्लेजुङलाई र ओखलढुंगाले भोजपुरलाई पराजित गरेपछि सुनसरी र ओखलढुंगाबीच फाइनल खेल आज हुने निश्चित भएको छ । सोमबार भएको …

Read More »

ट्यूनिसियालाई ५–२ को गोल अन्तरले हराएपछि बेल्जियम अन्तिम १६ को नजीक

मस्को, रूस – विश्वकप फुटबलको शनिबार भएको पहिलो खेलमा ट्यूनिसियाविरूद्ध ५–२ को फराकिले अन्तरले जितेको छ । यससँगै बेल्जियम विश्वकपको अन्तिम १६ समूहभित्र पर्ने सम्भावना प्रवल भएको छ । अन्तिम १६ मा पर्न उक्त समूहको अझै एक खेललाई पर्खिनुपर्ने हुन्छ । शनिबारको खेलमा बेल्जियमका लागि इडेन हाजार्ड र रोमेलु लुकाकुले …

Read More »

न्यौपानेले ल्याए दूधपोखरी ताल

काठमाण्डौ – कलाकार महेन्द्र न्यौपानेले लमजुङ दूधपोखरी ताल बोलको लोकगीत बजारमा ल्याएका छन् । महेन्द्र न्यौपाने र मञ्जु बि.क.को आवाजमा रहेको सो गीतको शब्द पनि महेन्द्रले नै लेखेका हुन् । प्रदेशी कलाकार सुर्य खड्काले लय सिर्जना गरेको उक्त गीतमा चर्चित मोडेल प्रकाश सपुत तथा करिष्मा ढकालको अभिनय रहेको छ । …

Read More »

राससकर्मी दर्नाललाई ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’

काठमाडौँ – पत्रकार सुशील दर्नाललाई यस वर्षको ‘बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । नेपालको पत्रकारिता क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शन गरी पाठकको मन जित्दै परिश्रमी पत्रकारको रुपमा परिचित हुन सफल पत्रकार दर्नालले बालबालिकाको क्षेत्रमा पु¥याउनुभएको अतुलनीय योगदानको कदरस्वरुप महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले यहाँ आज आयोजित एक …

Read More »