Home > Blog > Entertainment (page 5)

Entertainment

नेपाल-चीन ऊर्जा संयन्त्रको बैठक बिहीबारदेखि

काठमाडौँ । नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ बिहीबारदेखि दुई दिवसीय ऊर्जा संयन्त्रको बैठक आयोजना गरिएको छ। गत असार ५ गतेदेखि १० गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीन भ्रमणको क्रममा भएको सहमतिअनुसार नै बैठकको आयोजना गर्न लागिएको ऊर्जा, जलस्रोत तथा …

Read More »

बाजुरामा अनन्ते मेला

बाजुरा – जिल्लामा अन्नते मेला शुरु भएको छ । भाद्र पूर्णिमाको दिनबाट शुरु हुने अनन्ते मेलालाई स्थानीयवासीले विशेष महत्वका साथ मनाउने गर्दछन् । अनन्ते मेलामा रातदिन आ–आफ्नै शैली र परम्परा झल्किने गरी देउडा खेल्ने गरिन्छ । महाभारतमा कौरवसँगको लडाईमा पाण्डवले गरेको विजय प्राप्तिको खुशीयालीमा पाण्डवका समर्थक तथा न्यायका पक्षधरले विजय …

Read More »

प्रदेशमा दुई भाइ छोराको एकैदिन मृत्यु ;;घरमा बा आमा समालिन सकेनन्;; पितृ बोलाउँदा डराए सबै (भिडियो

काठमाण्डौ – पछिल्लो समय वैदेशिक रोजगारीमा गएका युवाहरु उतै मृत्युको मुखमा परी रातो बाकसमा लाश आएको खबर धेरै सुनिएको छ । घरको कमजोर आर्थिक अवस्था ,बाबु आमाको दुःख देख्न नसकेपछि ,देशमा रोजगारको व्यवस्था नभएपछि प्रदेशिन बाध्य छन् नेपाली युवाहरु । त्यसैलाई आधार बनाएर सर्जक शिव अखेलीद्वारा लिखित ‘रित्तो काख ’ …

Read More »

यो जीवनीको रस प्यून जानौँ ! राष्ट्रकवि

काठमाडौँ। “बुढेससम्मन् पनि ज्यून जानौं यो जीवनीको रस प्यून जानौं” वरिपरि पहाडले घेरिएको लमजुङको पुस्तुन गाउँको छेउबाट अहिले पनि उस्तैगरी बगिरहेको छ–कञ्चन मस्र्याङ्दी नदी। माधवप्रसाद घिमिरेले सानो बेलामा गाईवस्तु चराउने र प्रकृतिका छटाहरूसँगै रमाउने त्यो सुन्दर गाउँ अहिले मस्र्याङ्दी नगरपालिकामा परिणत भई जलविद्युत्, सडक र अन्य विकासका पूर्वाधारहरू भने बनेका …

Read More »

छक्का पञ्जा ३ को ट्रेलर सार्वजनिक (भिडियो)

बहुप्रतिक्षित चलचित्र छक्का पञ्जा ३ को ट्रेलर आज ८ बजेदेखि युटुबमा सार्वजनिक भएको छ । आज एक कार्यक्रम आयोजना गरी छक्का पञ्जाको ट्रेलर सार्वजनिक गरेको निर्देशक दिपाश्री निरौलाले बताइन् । चलचित्र पहिलेको सेरिजहरुभन्दा राम्रो बनेको र सफल हुने कुरामा विश्वस्त रहेको दिपाश्री निरौलाले बताइन् ।

Read More »

रोनाल्डोलाई रातो कार्ड

एजेन्सी । आशु झारिरहेका क्रिस्टियानो रोनाल्डोलाई रातो कार्ड दिदैँ मैदानबाट बाहिर पठाइएको खेलमा यूभेन्ट्सले भेलेन्सियामाथि जित हात पारेको छ। च्याम्पियन्स लिगको समूह एच अन्तर्गत बुधबार राति भएको खेलमा यूभेन्ट्सले भेलेन्सियालाई २–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो। भेलेन्सियाका डिफेन्डर जोइसन मुरिल्लोको कपाल तानेपछि रेफ्रीले सहायक रेफ्रिको सल्लाहमा रोनाल्डोलाई सिधैँ …

Read More »

राष्ट्रिय फुल कन्ट्याक्ट कराते

काठमाडौँ – ‘इन्टरनेसनल फेडेरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आइएफकेके)’को आयोजनामा प्रथम राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ । आगामी सोमबारदेखि शुरु हुने उक्त प्रतियोगितामा विभिन्न पाँच विधामा प्रतिस्पर्धा हुने आयोजक आइएफकेकेका संस्थापक अध्यक्ष प्रेम लामाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो …

Read More »

मधुश्रीलाई ॐ कार्की स्मृति पुरस्कार र घायलश्रीलाई सिर्जनशील पुरस्कार

ॐ कार्की स्मृति पुरस्कार प्रतिष्ठानले स्थापनकाे पहिलाे वर्ष ॐ कार्की स्मृति पुरस्कार कथाकार मन्दिरा मधुश्री र ॐ कार्की स्मृति सिर्जनशील पुरस्कार पछिल्लो समय मोफसलमा रहेर साहित्यका हरेक गतिविधिमा अग्रसर हुँदै आएका युवा साहित्यकार घायलश्रीलाई दिने भएकाे छ । हाम्रालार्इ हाेर्इन राम्रालार्इ खाेजाैँ भन्ने उद्धेश्यले स्थापित प्रतिष्ठानले पहिलाे पटक साहित्यकारद्धय मन्दिरा …

Read More »

साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सलाई

काठमाडौँ – बाह्रौँ साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सले जितेको छ । बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा आज भएको फाइलनमा भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले उपाधि जितेको हो । सेमिफाइनलमा पाकिस्तानलाई ३–१ गोलले पराजित गर्दै भारत फाइनल पुगेको थियो । यस्तै माल्दिभ्सले सेमिफाइनलमा नेपाललाई ३–० ले हराएको थियो । दुवै टोली …

Read More »

नेपाल र भुटानबीच प्रतिस्पर्धा हुने

काठमाडौँ – साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भोलि बिहीबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ । बङ्गलादेशमा जारी उक्त प्रतियोगिताको अघिल्लो चरण प्रवेशका लागि पनि नेपाललाई भुटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ । खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे ढाकाको बङ्गबन्धु नेशनल स्टेडियममा हुनेछ । उपाधि जित्ने लक्ष्यका साथ बङ्गलादेश …

Read More »

मात्तिएका चाडपर्व ; कविता

सुनेकी थिएँ चाडपर्व संस्कृतिका बाहक हुन् यिनीहरु सुसंस्कृत हुन्छन्, सभ्य हुन्छन्, भद्र , सुसज्जित अनि नम्र हुन्छन् , कलि लागेर होला सायद आजकल त चाडपर्व पनि मात्तिएका छन्। जसरी धनाढ्य वर्गले गरीबलाई हेला गर्छन् हो , त्यसरी नै चाडपर्वहरुले पनि गरीबलाई हेला गरेका छन् । आमा ! मैले बुझेदेखि हो …

Read More »

सेतो दरबार ; ऐतिहासिक कथा

वि.सं. १९४२ मा तत्कालीन प्रधानमन्त्री वीर शमशेरले प्रति रोपनी रु. ६०को दरले ३७५ रोपनी जग्गा खरदि गरी निर्माण गराएको यस दरबारमा ठूला ठूला क्रिस्टलका झार र बार्दली बार ,इटालीयन मार्बलका टेबल , बेल्जियमका ऐनाहरु ,बैठकमा २२ फिट अग्ला र १२ फिट गोलाकारका आठ ओटा स्फटिक खम्बा जडान गरिएका थिए । …

Read More »

भारतीय अधिकारकर्मी सम्मानित

काठमाडौँ – सामाजिक संस्था रोटरी नेपालले सगरमाथा आरोही एवं भारतीय अधिकारकर्मी सुनिता सिंह चोकेनलाई आज यहाँ सम्मान गरेको छ । ‘बेटी बचाओ, बेटी पढाओ’ अभियान लिएर पाँच हजार किलोमिटर साइकलयात्रा पूरा गरेकी रोटरियन चोकेनलाई पूर्व मुख्यसचिव एवं रोटरी नेपाल साक्षरता अभियानका अध्यक्ष तीर्थमान शाक्यले सम्मान गर्नुभएको हो । भारतको हरियाना …

Read More »

कलाकारिताका माध्यमबाट समाज परिवर्तन सम्भव ; जीवन घिमिरे

बनियानी, झापा – प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कलाकारिताका माध्यमबाट समाज परिवर्तन हुनसक्ने बताउनुभएको छ । झापाको विर्तामोडमा क्षितिज नाट्यसमूहको १७औँ वार्षिकोत्सव समारोहमा उहाँले कलाकारिता समाजको ऐना भएकाले त्यसका माध्यमबाट समाजिक परिवर्तन सम्भव हुने बताउनुभयो । मन्त्री घिमिरेले समाजका विकृति विसङ्गतिलाई कलाकारिताका माध्यमबाट देखाएर सकारात्मक सन्देश प्रवाह …

Read More »

अन्तर्राष्ट्रिय कराँतेमा नेपाललाई २१ स्वर्ण

भारतमा भएको अन्तर्राष्ट्रिय आमन्त्रण कराते प्रतियोगितामा २१ स्वर्ण पदक हात पार्दै नेपाल टीम च्याम्पियन बनेको छ । भारतको कर्नाटक राज्यको सिभागोमा जिल्लाको नेहरु इन्डोर स्टेडियममा भएको प्रतियोगितामा नेपालले सो उपलब्धि हासिल गरेको प्रमुख प्रशिक्षक अरुणकुमार कार्कीले जानकारी दिए। अमेरिका, भारत, नेपाल, बंगालादेश, मलेसियासहितका विभिन्न राष्ट्रका खेलाडी सहभागी प्रतियोगितामा २१ स्वर्णसहित …

Read More »

सर्जक तथा गायक शिव अखेली र प्रजापतिले गरे अहिलेका युवाहरुलाई झटारो (भिडियो)

काठमाण्डौ – गायक तथा सर्जक शिव अखेलीले आफै लेखेको शब्द आफै गाएका छन् । वरिष्ठ गायक प्रजापति पराजुली ,शिव अखेली तथा प्रतिमा वि.क.को स्वरमा रहेको पात बेरेर बिँडी बोलको गीत आजमात्र गुराँस मुभिज प्रालिले बजारमा ल्याएको हो । गीतमा घरको आर्थिक अवस्थाको ख्यालै नगरी कच्चा उमेरमै कुलतमा लाग्ने युवाहरु अझ …

Read More »