Breaking News
Home > Blog > Entertainment (page 3)

Entertainment

पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ माइतीघरमा घन्काइदैं

काठमाडौं। स्वतन्त्र नागरिकले लोक दोहोरी गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ लाई सार्वजनिक स्थानमा घन्काउने भएको छ। अभिव्यक्ति स्वतन्त्रता रक्षा गर्न भन्दै स्वतन्त्र नागरिकले आइतबार साँझ माइतीघर मण्डलामा सो गीत बजाउने भएको हो। सत्तापक्षको आक्रोशपछि युटुबबाट हटाइएको भनिएको उक्त गीत गायक शर्माले केही दिनअघि मात्रै आफ्नो युटुबमा सार्वजनिक …

Read More »

प्रथम बलेवा महोत्सव फागुन २ गतेदेखि शुरु

बलेवा : बागलुङको बलेवामा बिहीबारदेखि प्रथम बलेवा महोत्सव शुरु भएको छ । कृष्ण गण्डकी क्याम्पसको शैक्षिक उन्नयनको लागि रु एक करोडको अक्षयकोष स्थापना गर्ने उद्देश्यले पहिलो बलेवा महोत्सव आयोजना भएको हो । दश वर्ष पहिलेदेखि सञ्चालनमा रहेको कृष्ण गण्डकी क्याम्पसमा रहेको आर्थिक सङ्कट कम गर्न महोत्सवको मञ्च प्रयोग गरेर सहयोग …

Read More »

बलेवामा प्याराग्लाईडिङको सफल परीक्षण

बागलुङ – जिल्लाको बलेवामा पहिलोपटक प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । मंगलबार पोखराको लेक भ्याली प्याराग्लाईडिङ कम्पनीले सफल परीक्षण गरेको हो । बागलुङ नगरपालिका–१३ पैञ्युँपाटाको पहरेको धुरीबाट प्याराग्लाइडिङ गरी बगलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको बलेवा बिमानस्थलनमा सफल अवतरण गरेको पाईलट टेक बहादुर थापाले बताए । प्रथम बलेवा महोत्सवको अवसरमा मुख्य आकर्षणको …

Read More »

रेडियो नेपालले मनायो विश्व रेडियो दिवस

काठमाण्डौ । विश्व रेडियो दिवशका अवसरमा रेडियो नेपालले आज बिहान माइतीघर मण्डलादेखि नयाँबानेश्वर हुँदै सिंहदरबारसम्म प्रभातफेरी गर्‍यो । यस बर्ष यो दिवसको नारा सम्वाद , सहिष्णुता र शान्ति भन्ने रहेको छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक ,वैज्ञानिक तथा साँस्कृतिक संगठन युनेस्को को अग्रसरतामा सन् २०१२ देखि विश्व रेडियो दिवस विश्वभर मनाउन …

Read More »

नेपाली क्रिकेट टिम नेपाल फिर्ता :बिमानस्थलमा भव्य स्वागत

नेपाली क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ । उपीहरुलाई स्वागत गर्न ठूलो संख्यामा समर्थक विमानस्थल गुगेका थिए । नेपाली टोलीले युएई विरुद्दको एकदिवसिय र टी-२० सिरिज जितेको थियो ।

Read More »

दुइ दिने खेलकुद पत्रकारिता तालिम सुरु

नेपाल पत्रकार महासंघ बागलुङले जिल्ला फुटबल संघको सहकार्यमा दुइ दिने खेलपत्रकारिता तालिम शुरु गरेको छ । शुक्रवार देखि शुरु भएको तालिममा सदरमुकाम सहित ग्रामीण क्षेत्रमा बसेर काम गर्ने पत्रकार समेत गरी ३० जना सहभागि भएको पत्रकार महासंघका जिल्ला अध्यक्ष दिल शिरिषले बताए । विशेष गरी ग्रामीण र जिल्ला तहमा बसेर …

Read More »

विश्व क्रिकेटमा नेपाली युवा क्रिकेटर रोहितकुमारले बनाए नयाँ रेकर्ड

नेपाली युवा क्रिकेटर रोहितकुमार पौडेलले विश्व क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन्। एकदिवसीय क्रिकेट शृङखला अन्तर्गत यूएईसँगको दोस्रो खेलमा कम उमेरमै अर्धशतक बनाएर रोहितले आफ्नो नाममा नयाँ रेकर्ड बनाएका हुन्। अन्तर्राष्ट्रिय क्रिकेटमा भारतीय प्रभावशाली खेलाडी सचिन तेन्दुल्कर र पाकिस्तानी शाहिद अफ्रिदीको रेकर्डा तोड्दै रोहितले आफ्नो नाममा रेकर्ड बनाएका हुन्। शनिबार १६ …

Read More »

अचम्मको मन्दिर ,जहाँ चिच्याएर वर मागे मात्र पुरा हुन्छ

बाग्लुङ जिल्लाको दक्षिण भागको बरेङ गाउँपालिकाको साग्दी भन्ने ठाउँमा अवस्थित सत्यवती ( बैरी बज्यैको) मन्दिरमा वर्षको दुईचोटी मात्र पुजा हुन्छ । चर्को आवाजमा चिच्याएर वर मागे मागेको कुरा पुग्ने यस मन्दिरमा जेठको पूर्णिमा र मंसिरको धान्य पूर्णिमामा मात्र पूजा हुन्छ ।अरु दिन यो मन्दिर खुल्दैन । वर्षको २ चोटी मात्र …

Read More »

प्रथम बलेवा महोत्सव नारायणस्थानमा हुँदै

सरु पौडेल – बाग्लुङ जिल्लाको बलेवा जिल्लाकै नमूना क्षेत्र मानिन्छ । त्यही नमूना क्षेत्र बलेवामा प्रथम बलेवा महोत्सव हुने भएको छ ।नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानले आयोजना गरेको फागुन २ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने बलेवा महोत्सवमा एसियाको अग्लो झोलुङ्गे पुल , बलेवा कुश्मा यन्त्रिक पुल , हाल निर्माण हुँदै गरेको …

Read More »

लुम्बिनिीमा पनि उडाइयो हट एयर बेलुन

काठमाण्डौ – अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्टको अवसर पारेर लुम्बिनीमा पनि यही पौष २६,२७, र २८ गते हट एयर बेलुन उडाइएको छ । पर्यटकलाई बुद्धको जन्मस्थल लुम्बिनी , मावली देवदह , तिलौराकोट ,जगदीशपुर ताल र नवलपरासीको रामग्राम अवलोकन गराउने उद्देश्यले हट एयर बेलुन लुम्बिनीमा रहेको हेलिप्याडदेखि सुरु भएको हो । छोटो …

Read More »

शम्भु र घायलश्रीले सुनाए म्याग्दीलाई रचना

सुन्दर म्याग्दी जिल्लाको बेनी बजारमा ‘बुलबुलको आँगनमा शम्भू र घायलश्री’ नामक साहित्यिक कार्यक्रम पृथ्वी जयन्तीको अवसर पारेर शुक्रबार सम्पन्न भएको छ । कवि शम्भु अर्याल र घायलश्रीले नेपालको प्राकृतिक सुन्दरता, सम्भावना सगरमाथाको अस्तित्व, ईतिहास, माटोको प्रतिक गर्दै कविता, गजल र मुक्तक वाचन गर्दै उपस्थित साहित्य मनहरुलाई आनन्द दिलाएका थिए । …

Read More »

महिला भलिबल प्रतियोगिता २५ गतेदेखि २८ गतेसम्म

काठमाडौँ । यही पुस २५ गतेदेखि २८ गतेसम्म काठमाडौंको नैकापमा ‘खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ आयोजना हुने भएको छ। न्यू डाईमण्ड स्पोर्टस् क्लवले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही पुस २५ गते बुधबारदेखि ‘न्यू डाइमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ आयोजना गर्न लागिएको जानकारी गराएको हो। न्यू डाईमण्ड एकेडेमीको …

Read More »

हातेमालो साहित्य संगम बाग्लुङले सम्पन्न गर्यो स्रष्टा भेटघाट तथा रचना वाचन कार्यक्रम

हातेमालो साहित्य संगम बाग्लुङले सम्पन्न गर्यो स्रष्टा भेटघाट तथा रचना वाचन कार्यक्रम बाग्लुङ – हातेमालो साहित्य संगमको सक्रिय शाखा बाग्लुङले शनिबार स्रष्टा भेटघाट तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बाग्लुङ , पर्वत र म्याग्दी जिल्लाका स्रष्टाहरुको उपस्थिति रहेको थियो भने करिब दुई दर्जन स्रष्टाले आ–आफ्ना उत्कृष्ट …

Read More »

प्रथम जैमिनी महोत्सवको तयारी तिब्र

आगामी पुस २७ गतेदेखी बागलुङ जिल्लाको दक्षिण केन्द्र कुश्मीशेरामा आयोजना हुने प्रथम जैमिनी महोत्सवको तयारी तिव्र पारिएको छ । महोत्सवका लागि आवश्यक पुर्वाधार सहितको कामलाई तिब्र बनाईएको आयोजक सहारा क्लव कुश्मीशेराले जनाएको । महोत्सव आयोजना हुने सहारा खेल मैदान सम्म पुग्ने सडक निर्माणको काम, महोत्सव स्थल व्यवस्थापनको काम, प्रचार प्रसार, …

Read More »

‘जीवन काँडा कि फूल’ चलचित्र निर्माण

काठमाडौँ – साहित्यकार झमककुमारी घिमिरेको ‘जीवन काँडा कि फूल’ कृतिमा आधारित चलचित्र निर्माण भएको छ । करीब दुई घण्टा समयावधिको उक्त चलचित्रको छायाङ्कन धनकुटास्थित घिमिरेको निवासस्थल तथा धरान र ललितपुरमा गरिएको छ । विनोद विष्टले निर्माण गर्नुभएको चलचित्रमा घिमिरेको सङ्घर्षका साथै उहाँले प्रयोग गर्ने सामग्रीलाई समावेश गरिएको छ । सो …

Read More »

मनिराज वाङ्मय पुरस्कार–२०७४ बाट राष्ट्रकवि सम्मानित

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरे सम्मानित भएका छन्। नेपाल साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरीद्वारा स्थापित विविध पुरस्कार समारोह–२०७५ मा राष्ट्रकवि घिमिरे मनिराज वाङ्मय पुरस्कार–२०७४ बाट नगद रु एक लाखसहित आज सम्मानित भएका हुन्। राष्ट्रकवि घिमिरेले साहित्यमा पुर्याएको अनवरत योगदानको कदर गर्दै उक्त कोषबाट पहिलोपटक उनलाई सम्मानित गरिएको प्रतिष्ठानका अध्यक्ष पद्मराज …

Read More »