Home > Blog > Entertainment

Entertainment

मनिराज वाङ्मय पुरस्कार–२०७४ बाट राष्ट्रकवि सम्मानित

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरे सम्मानित भएका छन्। नेपाल साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरीद्वारा स्थापित विविध पुरस्कार समारोह–२०७५ मा राष्ट्रकवि घिमिरे मनिराज वाङ्मय पुरस्कार–२०७४ बाट नगद रु एक लाखसहित आज सम्मानित भएका हुन्। राष्ट्रकवि घिमिरेले साहित्यमा पुर्याएको अनवरत योगदानको कदर गर्दै उक्त कोषबाट पहिलोपटक उनलाई सम्मानित गरिएको प्रतिष्ठानका अध्यक्ष पद्मराज …

Read More »

हातेमालो साहित्य संगमको शाब्दिक समारम्भमा विमल र सरस्वती

काठमाण्डौ – हातेमालो साहित्य संगमको मासिक रचना वाचनको श्रृङ्खला ‘शाब्दिक समारम्भ’ शनिबार सम्पन्न भएको छ । समारम्भमा अतिथि कवि सरस्वती श्रेष्ठ ‘सरु’ र विशेष मुक्तक वाचनमा हातेमालो साहित्य संगमका सदस्य विमल झाले रचना प्रस्तुत गरेका थिए । तीन चरणमा विभाजन कार्यक्रममा करिब ५० जना श्रष्टाहरुले आफ्नो तर्फबाट उत्कृष्ट रचना वाचन …

Read More »

खेलेरै नाम र दाम कमाउँदै सन्दीप

काठमाडाैँ। पहिलो पटक जुनियर टिमका लागि ट्रायल दिँदा उनी असफल भएका थिए । तर पछि यू—१९ टिमको कप्तान नै बने उनी । अनि भारतकै चर्चित क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग ‘आइपीएल’ खेलेसँगै विश्व क्रिकेटमा एकाएक चम्किए यी युवा खेलाडी । जहाँ उनको खेल कौशल र उत्कृष्टताबाट विश्व क्रिकेटका मै हुं …

Read More »

चन्द्रागिरीमा विश्वकपको ट्रफी

काठमाडौं । शुक्रबार नेपाल ल्याइएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेटको ट्रफी चन्द्रागिरीमा सार्वजनिक गरिएको छ । आइतबार बिहान नेपाली क्रिकेट टोलीका पूर्वकप्तानद्वय उत्तम कर्माचार्य र पवन अग्रवालले ट्रफी सार्वजनिक गरेका हुन् । चन्द्रागिरीमा ट्रफीलाई त्यहाँ केहीबेर राखेर भोलि बसन्तुपर लगिने कार्यक्रम छ । यसअघि शनिबार पोखरामा ट्रफी प्रदर्शन भइसकेको …

Read More »

हातेमालो साहित्य संगम बाग्लुङ शाखाको दोस्रो अधिवेशन सम्पन्न

हातेमालो साहित्य संगम बाग्लुङ शाखाको दोस्रो अधिवेशन तथा शुभकामना आदानप्रदान कार्यक्रम २०७५ साल असोज २७ गते सम्पन्न भएको छ । अधिवेशनले सरु पौडेलको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुनिता पौडेल र टुकनाथ सुवेदी, सचिवमा प्रेम मगर, सहसचिवमा दिनेश विकल्प र कोषाध्यक्षमा लक्ष्मी पुन रहनुभएको …

Read More »

चन्द्रका भजनको म्याग्दीमा विमोचन

बेनी ,म्याग्दी – जलजला गाउँपालिका ३ मल्लाजका चन्द्रबहादुर लामीछानेद्धारा लिखित भजन संग्रह ‘चन्द्रका भजन’को शनिबार बेनीमा विमोचन गरिएको छ । म्याग्दीको धार्मिक पर्यटकीय स्थल गलेश्वर क्षेत्रलाई समेटेर लामीछानेद्वारा लिखित भजन संग्रहको गण्डकी प्रदेशका सदस्य बिनोद केसीले विमोचन गरेका थिए । अनेसास धौलागिरी र लायन्स क्लव अफ बेनी म्याग्दीको सहयोगमा म्याग्दी …

Read More »

मेरी बास्सैमा मुन्द्रेको प्रवेश

काठमाण्डौ –अहिलेको सर्वाधिक रुचाइएको टेलिचलचित्र मेरी बास्सैमा जीतु नेपाल (मुन्द्रे)को प्रवेश भएको छ । असोज २४ (घटस्थापनाको दिन ) देशभर प्रदर्शन हुन लागेको चलचित्र छक्का पञ्जा ३ को प्रमोसनको लागि जितु नेपाल (मुन्द्रे ) मेरी बास्सैमा अभिनय गर्न पुगेका छन् । अभिनयमा मुन्द्रे ‘छक्का पञ्जा ३ ,घटस्थापनाको दिन’ भन्ने नारासहित …

Read More »

पहिलो चोटी कविताको चलदृश्य प्रदर्शनी

काठमाण्डौ – शनिबार भव्य समारोहका बीच ‘बुझ्नै सकिन आज तिमीलाई ’कविताको चलदृश्य प्रदर्शनी भएको छ । विकास थापाद्वारा लिखित ‘ओकलेर आगो’ कविता संग्रहभित्रको एक कविता हो –बुझ्नै सकिनँ आज तिमीलाई । बुझ्नै सकिन आज तिमीलाईको निर्देशन हेम प्रभासले गरेका हुन् भने स्वर पनि प्रभासकै रहेको छ । सर्वनाम थिएटरमा कवि …

Read More »

फाइलनमा चितवन टाइगर्स र एपिएफ भिड्दै

काठमाडौँ – सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज चितवन टाइगर्स र सशस्त्र प्रहरीको एपिएफ क्लब प्रतिस्पर्धा गर्दैछन् । नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेसनको संयुक्त आयोजनामा जारी प्रतियोगिताअन्तर्गतको फाइलन खेल आज दिउँसो त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कबर्ड हलमा हुनेछ । यसअघि मङ्गलबार भएको पहिलो सेमिफाइलनमा …

Read More »

बडा दशैंको अवसरमा छक्का पन्जा ३ बेलायतमा प्रदर्शन गरिंदै

गोर्खा अनलाइन रेडियो यूके, लन्डन, चर्चित हाँस्य सिरिज नेपाली ‘चलचित्र छक्का पन्जा ३’ दशैंको टीकाको भोलिपल्ट नै बेलायतवासी नेपालीहरुले हेर्न पाउने भएका छन् । उक्त चलचित्रलाई दशैंको अवसर पारेर अक्टुबर १६ फूलपातीका दिनबाट प्रदर्शन गर्न लागिएको हो । नेप्लिज इन्टरटेनमेन्ट यूकेको आयोजनामा उक्त चलचित्रलाई आगामी अक्टुबर २० तारिख शनिबारका दिन …

Read More »

पोखरामा जारी टेनिस प्रतियोगितामा : कमल र दिलीपबीच भिडन्त

पोखरा । पोखरामा जारी आइटिएफ सर्किट ४ टेनिस प्रतियोगितामा ३५ वर्षमाथिको एकल उपाधिका लागि नेपालका शीर्ष वरियताका कमल भण्डारी र भारतका दिलीप मोहन्तीबीच प्रतिस्पर्धा हुने भएको छ। कास्की जिल्ला टेनिस सङ्घद्वारा आयोजित सो प्रतियोगिताको सोमबार भएको खेलमा कमलले भारतका स्वर्णद्वीपसिंह ढोंढीलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गर्दै फाइनल …

Read More »

बेलायतमा यति नेपाली एशोसिएसनले रात्रीभोज गर्ने

काठमाण्डौ – बेलायतमा रहेको पहिलो नेपालीहरुको सामाजिक संस्था ‘यति नेपाली एशासियसन ’ले एउटा कल्याणकारी रात्रीभोजको आयोजना गर्ने निर्णय गरेको छ । असहाय र विपन्न बालबालिकाको सेवामा समर्पित संस्था ‘मानव जीवन संरक्षण मञ्च ’को सहयोगार्थ हुन लागेको उक्त कार्यक्रममा नेपालका पूर्व प्रधानमन्त्री एवं केन्द्रीय सभासद माधव कुमार नेपाललाई निमन्त्रणा गरिएको छ …

Read More »

बहाब घटेसँगै कालीगण्डकीमा जलत्राया शुरु

पर्वत – नदीमा पानीको बहाब घटेसँगै कालीगण्डकीमा जलयात्रा शुरु भएको छ । गत जेठ अन्तिम सातादेखि ¥याफ्टिङ बन्द गरिएकामा पर्यटक आउने क्रम शुरु भएकाले बुधबारदेखि शुरु गरिएको हो । सेप्टेम्बरको मध्यदेखि अक्टोबरको अन्त्यसम्म जलयात्रा सञ्चालन गर्दै आएकामा यसपटक एक साता ढिलो गरी शुरु भएको हो । वर्षाको समाप्तिसँगै असोजको पहिलो …

Read More »

नेपाल-चीन ऊर्जा संयन्त्रको बैठक बिहीबारदेखि

काठमाडौँ । नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ बिहीबारदेखि दुई दिवसीय ऊर्जा संयन्त्रको बैठक आयोजना गरिएको छ। गत असार ५ गतेदेखि १० गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीन भ्रमणको क्रममा भएको सहमतिअनुसार नै बैठकको आयोजना गर्न लागिएको ऊर्जा, जलस्रोत तथा …

Read More »

बाजुरामा अनन्ते मेला

बाजुरा – जिल्लामा अन्नते मेला शुरु भएको छ । भाद्र पूर्णिमाको दिनबाट शुरु हुने अनन्ते मेलालाई स्थानीयवासीले विशेष महत्वका साथ मनाउने गर्दछन् । अनन्ते मेलामा रातदिन आ–आफ्नै शैली र परम्परा झल्किने गरी देउडा खेल्ने गरिन्छ । महाभारतमा कौरवसँगको लडाईमा पाण्डवले गरेको विजय प्राप्तिको खुशीयालीमा पाण्डवका समर्थक तथा न्यायका पक्षधरले विजय …

Read More »

प्रदेशमा दुई भाइ छोराको एकैदिन मृत्यु ;;घरमा बा आमा समालिन सकेनन्;; पितृ बोलाउँदा डराए सबै (भिडियो

काठमाण्डौ – पछिल्लो समय वैदेशिक रोजगारीमा गएका युवाहरु उतै मृत्युको मुखमा परी रातो बाकसमा लाश आएको खबर धेरै सुनिएको छ । घरको कमजोर आर्थिक अवस्था ,बाबु आमाको दुःख देख्न नसकेपछि ,देशमा रोजगारको व्यवस्था नभएपछि प्रदेशिन बाध्य छन् नेपाली युवाहरु । त्यसैलाई आधार बनाएर सर्जक शिव अखेलीद्वारा लिखित ‘रित्तो काख ’ …

Read More »