Home > Blog > Creation

Creation

हातेमालो साहित्य संगम बाग्लुङ शाखाको दोस्रो अधिवेशन सम्पन्न

हातेमालो साहित्य संगम बाग्लुङ शाखाको दोस्रो अधिवेशन तथा शुभकामना आदानप्रदान कार्यक्रम २०७५ साल असोज २७ गते सम्पन्न भएको छ । अधिवेशनले सरु पौडेलको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुनिता पौडेल र टुकनाथ सुवेदी, सचिवमा प्रेम मगर, सहसचिवमा दिनेश विकल्प र कोषाध्यक्षमा लक्ष्मी पुन रहनुभएको …

Read More »

बोगटीको निधन ;;; शोकमा डुब्यो कलाकारिता क्षेत्र

चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको ५८ वर्षको उमेरमा निधन भएको छ ।टिकाथलीस्थित निवासमा रुख ढाल्दा पोल लडेर गम्भिर घाइते भएका अध्यक्ष बोगटीलाई बि एण्ड बि अस्पतालमा लगिएको थियो । अस्पताल लैजाँदा लैजाँदै उनको बाटैमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । अहिले पोस्टपार्टम का लागि पाटन अस्पताल लगिएको छ …

Read More »

चन्द्रका भजनको म्याग्दीमा विमोचन

बेनी ,म्याग्दी – जलजला गाउँपालिका ३ मल्लाजका चन्द्रबहादुर लामीछानेद्धारा लिखित भजन संग्रह ‘चन्द्रका भजन’को शनिबार बेनीमा विमोचन गरिएको छ । म्याग्दीको धार्मिक पर्यटकीय स्थल गलेश्वर क्षेत्रलाई समेटेर लामीछानेद्वारा लिखित भजन संग्रहको गण्डकी प्रदेशका सदस्य बिनोद केसीले विमोचन गरेका थिए । अनेसास धौलागिरी र लायन्स क्लव अफ बेनी म्याग्दीको सहयोगमा म्याग्दी …

Read More »

मेरी बास्सैमा मुन्द्रेको प्रवेश

काठमाण्डौ –अहिलेको सर्वाधिक रुचाइएको टेलिचलचित्र मेरी बास्सैमा जीतु नेपाल (मुन्द्रे)को प्रवेश भएको छ । असोज २४ (घटस्थापनाको दिन ) देशभर प्रदर्शन हुन लागेको चलचित्र छक्का पञ्जा ३ को प्रमोसनको लागि जितु नेपाल (मुन्द्रे ) मेरी बास्सैमा अभिनय गर्न पुगेका छन् । अभिनयमा मुन्द्रे ‘छक्का पञ्जा ३ ,घटस्थापनाको दिन’ भन्ने नारासहित …

Read More »

पहिलो चोटी कविताको चलदृश्य प्रदर्शनी

काठमाण्डौ – शनिबार भव्य समारोहका बीच ‘बुझ्नै सकिन आज तिमीलाई ’कविताको चलदृश्य प्रदर्शनी भएको छ । विकास थापाद्वारा लिखित ‘ओकलेर आगो’ कविता संग्रहभित्रको एक कविता हो –बुझ्नै सकिनँ आज तिमीलाई । बुझ्नै सकिन आज तिमीलाईको निर्देशन हेम प्रभासले गरेका हुन् भने स्वर पनि प्रभासकै रहेको छ । सर्वनाम थिएटरमा कवि …

Read More »

पोखरामा जारी टेनिस प्रतियोगितामा : कमल र दिलीपबीच भिडन्त

पोखरा । पोखरामा जारी आइटिएफ सर्किट ४ टेनिस प्रतियोगितामा ३५ वर्षमाथिको एकल उपाधिका लागि नेपालका शीर्ष वरियताका कमल भण्डारी र भारतका दिलीप मोहन्तीबीच प्रतिस्पर्धा हुने भएको छ। कास्की जिल्ला टेनिस सङ्घद्वारा आयोजित सो प्रतियोगिताको सोमबार भएको खेलमा कमलले भारतका स्वर्णद्वीपसिंह ढोंढीलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गर्दै फाइनल …

Read More »

सात जुवाडे पक्राउ

भक्तपुर – महानगरीय प्रहरी वृत्त जगातीले जुवातास खेल्दै गरेको अवस्थामा सोमबार सात जनालाई जुवाखालबाट रु एक लाख ३० हजारसहित पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–३ बाराहीस्थानस्थित दुर्गालाल श्रेष्ठको घरमा डेरा गरी बस्ने भक्तपुर नगरपालिका इताछेका ४४ वर्षीय जीवन शाहीको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सातै जनालाई पक्राउ गरेको प्रहरी नायब …

Read More »

शक्तिखोरमा युद्ध सङ्ग्रहालय बन्ने

चितवन – सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हतियार, दस्तावेजलगायतलाई सङ्कलन गरेर युद्ध सङ्ग्रहालय बनाउने गृहकार्य शुरु भएको छ । तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको जिल्लाको शक्तिखोरमा युद्ध सङ्ग्रहालय निर्माणको पहल शुरु गरिएको हो । सो क्षेत्र रहेको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल …

Read More »

अन्नवाली छोडेर अलैची खेती विस्तार

बागलुङको ग्रामिण क्षेत्रका कृषकहरु यतीबेला खेतीयोग्य जमिनमा अन्नबाली मासेर अलैची खेती गर्दै आएका छन् । अन्नबालीबाट आम्दानी कम मात्र भएको र ज्याला उठाउनै समस्या हुन थालेपछी कृषकहरुले कालो सुनले परिचित अलैची खेतीलाई रोजेका हुन । खाली जमिन खोल्साखोल्सीहरुमा खेती गर्दै आएका कृषकहरु पछिल्लो समय परम्परागत खेती गर्दै आएको अन्नबालीलाई न्युनिकरण …

Read More »

प्रदेशमा दुई भाइ छोराको एकैदिन मृत्यु ;;घरमा बा आमा समालिन सकेनन्;; पितृ बोलाउँदा डराए सबै (भिडियो

काठमाण्डौ – पछिल्लो समय वैदेशिक रोजगारीमा गएका युवाहरु उतै मृत्युको मुखमा परी रातो बाकसमा लाश आएको खबर धेरै सुनिएको छ । घरको कमजोर आर्थिक अवस्था ,बाबु आमाको दुःख देख्न नसकेपछि ,देशमा रोजगारको व्यवस्था नभएपछि प्रदेशिन बाध्य छन् नेपाली युवाहरु । त्यसैलाई आधार बनाएर सर्जक शिव अखेलीद्वारा लिखित ‘रित्तो काख ’ …

Read More »

यो जीवनीको रस प्यून जानौँ ! राष्ट्रकवि

काठमाडौँ। “बुढेससम्मन् पनि ज्यून जानौं यो जीवनीको रस प्यून जानौं” वरिपरि पहाडले घेरिएको लमजुङको पुस्तुन गाउँको छेउबाट अहिले पनि उस्तैगरी बगिरहेको छ–कञ्चन मस्र्याङ्दी नदी। माधवप्रसाद घिमिरेले सानो बेलामा गाईवस्तु चराउने र प्रकृतिका छटाहरूसँगै रमाउने त्यो सुन्दर गाउँ अहिले मस्र्याङ्दी नगरपालिकामा परिणत भई जलविद्युत्, सडक र अन्य विकासका पूर्वाधारहरू भने बनेका …

Read More »

छक्का पञ्जा ३ को ट्रेलर सार्वजनिक (भिडियो)

बहुप्रतिक्षित चलचित्र छक्का पञ्जा ३ को ट्रेलर आज ८ बजेदेखि युटुबमा सार्वजनिक भएको छ । आज एक कार्यक्रम आयोजना गरी छक्का पञ्जाको ट्रेलर सार्वजनिक गरेको निर्देशक दिपाश्री निरौलाले बताइन् । चलचित्र पहिलेको सेरिजहरुभन्दा राम्रो बनेको र सफल हुने कुरामा विश्वस्त रहेको दिपाश्री निरौलाले बताइन् ।

Read More »

माइतीघरमा यसरी फहराइयो १ सय फिट लामो पोलमा ८ किलो तौलको नेपालको झण्डा

काठमाडौँ । संविधान दिवसका अवसरमा काठमाडौँको माइतिघरमा नेपालको विशाल झण्डा फहराइएको छ । युवासंघ नेपाल, वाइसील नेपाल, देशभक्त युवा समाज लगायतको अग्रसरतामा माईतिघरमा विशाल झण्डा हिजो बुधवार फहराइएको हो । यसअघि पनि उक्त स्थानमा प्रमुख राजनैतिक दलका युवा संगठनहरुले माइतीघर मण्डलामा नेपालको झण्डा राखिने गरिएकोमा अहिले भने व्यवस्थीत तवरले १ …

Read More »

पहिलो पटक राउटेले मनाए संविधान दिवस

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक राउटेले चौथो संविधान दिवस मनाएका छन्। उनीहरुले खुलेरै बुधबार संविधान दिवसको गुणगान गरे। विगतमा आफ्नै रीतिथितिमा तल्लीन हुने र आफूलाई जङ्गलको राजा मान्ने उनीहरु यस वर्ष कर्णाली प्रदेश सरकारसँगै हातेमालो गर्दै दिवस समारोहमा सामेल भए। दिवसमा उनीहरुले पैसरु नाच देखाए, अरूलाई …

Read More »

किन ढल्दैन २ सय वर्ष पुरानो सिमलको रुख ?

सरु पौडेल काठमाण्डौ – बाग्लुङ जिल्लाको दक्षिणी भेगमा रहेको बलेवा नारायणस्थानको गार्लुङ भन्ने ठाउँमा रहेको एक सिमलको रुख करिब दुई सय वर्ष भन्दा बढीको भइसक्यो तर त्यो रुखलाई कुनै पनि हावा हुरीले ढलाउन सक्दैन । बारीको बीचमा रहेको सो सिमलको रुखमा चराचुरुङ्गीहरु बसोबास गर्छन् भने रुखको फेदमा झाँक्रीको थान रहेको …

Read More »

मधुश्रीलाई ॐ कार्की स्मृति पुरस्कार र घायलश्रीलाई सिर्जनशील पुरस्कार

ॐ कार्की स्मृति पुरस्कार प्रतिष्ठानले स्थापनकाे पहिलाे वर्ष ॐ कार्की स्मृति पुरस्कार कथाकार मन्दिरा मधुश्री र ॐ कार्की स्मृति सिर्जनशील पुरस्कार पछिल्लो समय मोफसलमा रहेर साहित्यका हरेक गतिविधिमा अग्रसर हुँदै आएका युवा साहित्यकार घायलश्रीलाई दिने भएकाे छ । हाम्रालार्इ हाेर्इन राम्रालार्इ खाेजाैँ भन्ने उद्धेश्यले स्थापित प्रतिष्ठानले पहिलाे पटक साहित्यकारद्धय मन्दिरा …

Read More »