Wednesday , August 23 2017

Recent Posts

सहयोगको लागि हार्दिक अनुरोध

भोजपुर जिल्ला बाँसिखोरा गा.बि.स वडा न. ३ मा बुवा तिर्थ बा. बि.क र आमा सरिता बि.क को कोख बाट जन्म भएकी बर्ष १२ कि समिता बि.क. (रेखा) को दुबै मृगौला ले बिगत १ महिना देखि काम गर्न छोडेको र निज को आर्थिक स्थिती निकै नै कम्जोर भएकोले उपचारको अभावमा मृत्युको ...

Read More »

नेपाल प्रेस युनियन केन्द्रीय समिति, काठमाडौंको जरुरि सूचना

नेपाल प्रेस यूनियन केन्द्रिय महिला विभागले २०७३ साल असार ३ र ४ गते काठमाडौंमा ऐतिहासीक राष्ट्रिय भेला गर्न लागेको जानकारी गराउन चाहान्छौं । राष्ट्रिय भेलामा विशेष गरी पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार महिलाहरुको व्यवसायीक पत्रकारिताको विकास र क्षमता अविवृद्धि लागयतका महत्वपूर्ण विषयमा केन्द्रीत भई दुई दिनसम्म चल्नेछ । उक्त भेलालाई सफल ...

Read More »

नेपाली हाँस्य चलचित्र वडा नम्बर ६ हेर्न नभुल्नुहोला

नेपाली चलचित्र क्षेत्रमा निकै सफलता प्राप्त गर्न सफल चलचित्रहरुमध्य ओडा नम्बर ६ अग्रस्थानमा आउँछ । नेपालका चर्चित हाँस्य कलाकारहरुको बेजोड समिश्रण रहेको चलचित्र ओडा नम्बर ६ तपाईंहरुले हेर्न छुटाउनुभएकोछ भने तलको प्ले बटनमा क्लिक गरेर पूरा फिल्म हेर्न सक्नुहुनेछ । नेपाली हाँस्य चलचित्र वडा नम्बर ६

Read More »

गोर्खा रेडियो शुभकामना साँझको सांगीतिक झलक

लन्डन,यहि अप्रिल ९ तारिखका दिन लन्डनस्थित फेल्थम कम्युनिटी कलेजमा गोर्खा अनलाइन रेडियोले “गोर्खा रेडियो शुभकामना साँझ २०७३ ” को आयोजना गरेको थियो । कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा संचालित उक्त कार्यक्रममा अन्य विभिन्न क्षेत्र, पेशा तथा संघ संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । नयाँ वर्ष वि.स. २०७३ सालको ...

Read More »

गोरी भन्दा काली मन पर्यो रे गायक सत्यराज आचार्यलाई

लन्डन, गायक सत्यराज आचार्यको भर्खरै मात्र एउटा गजलको म्युजिक भीडीयो सार्वजनिक भएकोछ । मधुशाला एल्बममा रहेको उक्त गित “गोरी भन्दा मलाइ त काली मन पर्यो” को शव्द संगीत तथा रचना सत्यराज आचार्यको नै रहेकोछ भने यसलाई बिन्दबासिनी म्युजिक प्रा. लि. ले बजारमा ल्याएकोछ । गोरी भन्दा मलाई त काली मन ...

Read More »